हात्तीपोलो खेलमा खैरहनी र छावाहरुको फुटवल खेलमा नाटा फाइनलमा प्रवेश
चितनव /चितवनको सौराहामा गत् १० गतेबाट शुरु भएको हात्ती महोत्सव अन्र्तगत हात्ती पोलो प्रतियोगितामा खैरहनी नगरपालिका फाइनलमा प्रवेश गरेको छ । पूर्वी चितवनकै कालिका नगरपालिकालाई पराजीत गर्दै खैरहनी फाइनलमा प्रवेश गरेको हो । खैरहनीले कालिकालाई ५–३ गोल अन्तरले पराजित गरेको महोत्सवको प्रतियोगिता संयोजक अन्जन पाण्डेले जानकारी दिए । पहिलो हाफमा ३–२ ले पछि पारेको खैरहनीले…
Read More




