Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    निर्माण व्यवसायीको लापरवाहीः देशभर ९६ पुल अलपत्र

    निर्माण व्यवसायीको लापरवाहीका कारण मुलुकभर ९६ वटा पुल अलपत्र अवस्थामा रहेका छन् ।सडक विभाग अन्तर्गत मुलुकभर रहेका रणनीतिक र स्थानीय गरी करिब २ हजार ९१ वटा पुलमध्ये निर्माण व्यवसायीको लापरवाहीका कारण ९६ वकटा पुल अलपत्र अवस्थामा पाइएको छ ।सोमबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरुले पुल निर्माण कार्य लथालिङ्ग हुँदा पनि सरोकारवाला निकाय…

    Read More
  • अपराध/दुर्घटना

    ‘हाई प्रोफाइल’ व्यक्तिको भ्रष्टाचार मुद्दामा सर्बोच्चको ढिलासुस्ती रहस्यमय !

    काठमाडौं । सर्वोच्च अदालतमा हाई प्रोफाइलको भ्रष्टाचार मुद्दाको सुनुवाइमा विलम्ब हुँदै आएको छ । झन्डै आठ वर्षदेखि सर्वोच्चमा थाती रहेको भ्रष्टाचार मुद्दाको पेसी तोक्ने र स्थगित गर्ने क्रमले निरन्तरता पाइरहेको छ । ६ फागुन २०६९ मा दर्ता भएको नेपाली कांग्र्रेसका नेता गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दामा पटक–पटक पेसी तोकेर फाइल मगाउने आदेश मात्र भएको छ ।…

    Read More
  • भाग्यमानी डि.एस.पी.कोईरालाको दुर्भाग्यपूर्ण कार्य: चितवन प्रहरीको अबैध असुली ह्वात्तै बढ्यो ।

    चितवन, २० माघ । चितवन प्रहरी कार्यालयका निमित्त प्रमुख डि.एस.पी.एकनारायण कोइराला अबैध असुली बिवादमा तानीएका छन् । दरबन्दी समेत अन्यत्र भई एसपीबिहन अवस्थामा रहेको जिल्लामा प्रमुख चलाउने अवसर पाई भाग्यमानी ठानीएका कोईरालाले दुईलाख घुस खाएको आरोप छ । जिल्लामा बिगत एकमहिना अघिदेखी एसपी नभएको कारण प्रमुखको जिम्मेवारी सम्हालेका कोईरालाले यौनदुब्यर्वहारको उजुरीमा मिलापत्र गराए बापत घुस…

    Read More
  • मुख्य समाचार

    के यही लोकतन्त्र हो र ? अदालतको आदेश लत्याउदै माइला लामालाई प्रहरीद्वारा पुन : गिरफ्तार

    विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तत्कालिन उपत्यका इञ्चार्ज माइला लामालाई रिहा भए लगत्तै प्रहरीले पुनः गिरफ्तार गरेको छ । उच्च अदालत पाटनको आदेशमा आइतवार रिहा भएका लामालाई प्रहरीले अदालत परिसरबाटै पुन पक्राउ गरेको हो । थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालतले माघ १६ गते लामासँगै नेकपा अर्का केन्द्रीय सदस्य…

    Read More
  • चितवन सेरोफेरो

    गैँडाकोट महोत्सवमा रमेशराज भट्टराई र बाल गायिका कमला घिमिरेले दर्शक झुमाए

    तेस्रो गैँडाकोट महोत्सवअन्तर्गत आइतबार रमेशराज भट्टराई र बाल गायिका कमला घिमिरेले प्रस्तुति राखेका छन् । महोत्सवमा गायक भट्टराईले बेहुला बनाउँथी भन्थी बहुला बनाएर गई सहितका आफ्ना चर्चित गीतहरु गाएका थिए । त्यस्तै घिमिरेले चिया छानेको गीत गाएकी थिइन् । त्यसैगरी, यम आले मगर, अस्मिता घर्ती, गैँडाकोट डान्स आइडलका कलाकारहरुले प्रस्तुति राखेका छन् । उद्योग वाणिज्य…

    Read More
  • मुख्य समाचार

    जीवनमा घुम्नैपर्ने नेपालका यी दुईदर्जन ठाँउ ! घुम्नु भो त हजुरले ?

    सुर्य बराल  प्राकृतीक छट्टाले भरिपूर्ण, बिश्वको अग्लो हिमशिखर सगरमाथा, सयौं उच्च हिमश्रृखंला, कलकल अबिरल बग्ने नदी तथा खोला र झरना अनि शित्तल मौषम, स्वच्छ हावापानी, हरियो बनजंगल, पहाडको हजारौंं थुम्काहरु र भिर–पाखा, तराईको लहलह लाग्दा हरिया समथर फाँट, त्यस्तै बनजंगलमा पाईने डाँफे, मयुर, कोईली, चिरबिर गर्ने भगेंरा लगाएतका सयौं पन्छीहरुको गुनगुनाई, हात्ती गैंडा, बाघ, मृग,…

    Read More
  • मुख्य समाचार

    नेकपा केन्द्रीय कमिटी बैठक : एमसीसीमै झमेला

    काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० केन्द्रीय कमिटी बैठकमा अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौतालाई लिएर झमेला बढेको छ । बुधबारदेखि सुरु भएको नेकपा केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले शनिबारको रिपोर्टिङका क्रममा कुनै ठोस निकास दिन सकेनन् । एमसीसी सम्झौताको पक्ष र विपक्षमै केन्द्रित भई रिपोर्टिङ भएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र…

    Read More
  • मुख्य समाचार

    नेपालमा कर घटाउनैपर्ने चौतर्फी दबाब बढदै

    भारत सरकारले बजेटमार्फत् करका दरमा भारी छुट दिएसँगै नेपाललाई पनि कर घटाउन दबाब परेको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले शनिबार बिहान ३ खर्ब ७९ अर्ब ७७ करोड अमेरिकी डलर (२६९ खर्ब ८५ अर्ब भारु) को बजेट प्रस्तुत गर्दै आयकरको सीमामा ५ लाखसम्म आम्दानी गर्नेले कुनै पनि कर नपर्ने व्यवस्था मिलाएकी छिन् । त्यतिमात्रै होइन…

    Read More
  • अपराध/दुर्घटना

    मिटरब्याजको अबैध धन्दा : साहुकार रामबाबुले २८ ऋणीबाट मात्रै २० करोड ठगेको भेटियो

    प्रहरी भन्छ– अर्का साहुकार सञ्जय फरार छन्, डरकै कारण उनीविरुद्ध उजुरी कम परेको छ, अनुसन्धान जारी नै छ सर्लाहीका साहुकार रामबाबु रायले २८ ऋणीबाट मात्रै २० करोड ठगी गरेको प्रहरी अनुसन्धानमा भेटिएकोे छ । अर्का साहुकार सञ्जय रौनियार फरार रहेकाले डरकै कारण सातजनाको मात्रै उजुरी परेको छ । पक्राउ गरेपछि उजुरी बढ्न सक्ने भन्दै उनीविरुद्धको अनुसन्धान जारी…

    Read More
  • चितवन सेरोफेरो

    गैँडाकोट महोत्सवमा आज एकै दिन चालीस हजारले गरे अवलोकन

    गैँडाकोटको नारायणी नदीकिनारमा जारी तेस्रो गैँडाकोट महोत्सवको चौँथो दिन शनिबार ४० हजार भन्दा बढी दर्शकले अवलोकन गरेका छन् । आज शनिबार समेत परेकाले दर्शकको उपस्थिति उल्लेख्य रहेको महोत्सव आयोजक संस्था उद्योग वाणिज्य संघ गैँडाकोट नवलपुरले जनाएको छ । महोत्सवको साँस्कृतिक कार्यक्रममा दर्शकहरुको आकर्षण बढ्दो रहेको संघका कोषाध्यक्ष एवम् महोत्सवका आर्थिक तथा प्रचार प्रसार उप समिति…

    Read More