Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    मन्त्रिपरिषद् चार महिनादेखि अपुरो, मन्त्रालयको काम प्रभावित

    काठमाडौं/एउटै पार्टीको स्पष्ट बहुमतप्राप्त वर्तमान सरकार विगत चार महिनादेखि अपुरो रहेको छ । चार महिनादेखि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सहरी विकास मन्त्रालय जस्तो महत्त्वपूर्ण निकाय दोहोरो मन्त्रीको भूमिकामा चलिरहेका छन् । दोहोरो भूमिका निर्वाह गरेका मन्त्रीले समय नदिँदा मन्त्रालयको काम कारबाही भने प्रभावित भएका छन् । मन्त्री नहुँदा मन्त्रालयको नियमित काममा समेत असर…

    Read More
  • मुख्य समाचार

    दैलेखमा पेट्रालियम पदार्थ अन्वेषण ‘फिल्ड’को काम तिहारपछि

    काठमाडौं/दैलेखमा पेट्रालियम पदार्थ अन्वेषण ‘फिल्ड’को काम तिहारपछि सुचारु हुने भएको छ । कोरोनाको बन्दाबन्दी र वर्षात् भएकाले फिल्डमा गरिने काम हाल स्थगित छ । वर्षात्मा जङ्गल वृद्धि हुने, बाटोमा घाँस उम्रने र खोलामा पानी बढी हुने भएकाले फिल्डको काम स्थगित गरिँदै आएको छ । बन्दाबन्दी नभएको भए हालसम्म ड्रिल गर्ने औजार चीनबाट आइसक्थ्यो तर चीनमा…

    Read More
  • अपराध/दुर्घटना

    राज्यकोष दुरुपयोगको आरोपमा फ्रान्सेली पूर्वप्रधानमन्त्री दम्पतीलाई जेल

    पेरिस/फ्रान्सका पूर्वप्रधानमन्त्री फ्रास्वाँ फियों र उनकी पत्नी पेनेलोपलाई राज्यकोष दुरुपयोगको मुद्दामा जेल सजाय सुनाइएको छ । पेरिसको फौजदारी अदालतले सोमबार पेनेलोपको नक्कली रोजगारीको मुद्दामा सार्वजनिक कोष हिनामिना गरेको भन्दै ५ वर्षको जेल सजायको फैसला गरेको हो । उनकी पत्नी पेनेलोपलाई भने ३ वर्षको जेल सजाय सुनाइएको छ । फ्रान्सेली सञ्चारमाध्यमका अनुसार दुवैलाई ३ लाख ७५…

    Read More
  • मुख्य समाचार

    लक डाउनको बिरुद्ध हजारौं ट्याक्सी व्यवसायी सडकमा

    काठमाडौं/सरकारले लकडाउन केही खुकुलो बनाउँदै निजी प्लेटका सवारीसाधनलाई तीन चार जना राखेर हिँड्न दिए पनि ट्याक्सी चलाएरै बिहान–बेलुकीको जोहो गर्ने ट्याक्सी व्यवसायीलाई भने मानिस राखेर हिँड्न रोक लगाएपछि हजारौं ट्याक्सी व्यवसायी एकैपटक आन्दोलनमा उत्रिएका छन् । मंगलबार उनीहरूले राजधानीका सडकमा एकैपटक तीन सय ट्याक्सी तेस्र्याउँदै भने, ‘रोगभन्दा भोकले मर्ने अवस्था आयो, काम गरेर खान देऊ…

    Read More
  • मुख्य समाचार

    सत्तारुढ दल नेकपामा बबण्डर: शिर्ष नेताहरुले मागे प्रधानमन्त्री ओलीको राजिनामा

    काठमाडौँ/साढे दुई वर्षदेखि सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वेच्छाचारी ढंगले अघि बढ्न खोजेपछि पार्टीको मुख्य कमान्ड मानिने सचिवालयका पाँच प्रमुख नेताहरूले स्थायी कमिटी बैठकमै उनको राजीनामा मागेका छन् । नौ सदस्यीय सचिवालयमा रहेका अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित मंगलबार बोल्ने अन्य…

    Read More
  • चितवन सेरोफेरो

    बहुराष्ट्रिय कोककोला कम्पनीमा कार्यरत मजदुरहरु आन्दोलित

    चितवन/भरतपुरको गोन्द्राङमा रहेको बहुराष्ट्रिय कम्पनी (कोककोला) बोटलर्स नेपाल तराई लिमिटेडमा कार्यरत मजदुरहरु आन्दोलित भएका छन्। त्यँहा कार्यारत ४४ जना मजदुरहरुलाई कम्पनीले कामबाट निकालेको भन्दै उनीहरु आन्दोलित भएका हुन् । कम्पनी अन्तर्गतको वेयर हाउस विभागमा काम गर्ने उनीहरुलाई ठकेदार कम्पनी पवन ढुवानीले कामबाट हटाएको हो । मजदुरहरुले झण्डै एक दशक अघिदेखि निरन्तर काम गर्दै आइरहेकोले ननिकाल्न…

    Read More
  • मुख्य समाचार

    कास्की क्षेत्र नम्बर ३ -मा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको अनुगमन सुरु

    पोखरा १६, असार/कास्की निर्वाचन क्षेत्र नम्बर ३ (१) मा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको अनुगमन गर्न सुरु गरिएको छ । उक्त क्षेत्रबाट निर्वाचित सांसद रामजी प्रसाद बराल (जीबन) र प्रदेश सांसद पुष्पा केसी भण्डारीको छनौटमा परेका केही योजनाको सोमबार देखि अनुगमन गर्न सुरु गरिएको हो । सोमबार ७ वटा योजनाको अनुगमन गरिएको अनुगमन समितिका संयोजक…

    Read More
  • अपराध/दुर्घटना

    स्करपियो र ग्यास बुलेट ठोक्किदा आमा छोराको मृत्यु,बाबु छोरी र चालक घाइते

    चितवन/सोमबार साँझ चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको भरतपुर २९ सत्र किलोमा स्करपियो र ग्यास बुलेट एकआपसमा ठक्कर खाँदा दुई जनाको निधन भएको छ भने तीन जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा हेटौंडा ५ मकवानपुरकी ४८ वर्षिया प्रभा गौतम र २५ वर्षिय अनुज धिताल रहेका छन । उनिहरु आमाछोरा हुन् । प्रभाको…

    Read More
  • मुख्य समाचार

    ‘नेपालको अखण्डतालाई चीन सधैँ सम्मान गर्छ’

    काठमाडौँ, असार १६ गते/नेपालका लागि चीनका राजदूत होउ यान्छीले चीन र नेपालबीच सन् १९६१ मा विवादरहित ढङ्गले सीमा सम्झौता भएको स्मरण गर्दै दुई देशबीच सीमा विवाद नरहेको बताउनुभएको छ । गोरखापत्र र यसको सहप्रकाशन द राइजिङ नेपाललाई दिनुभएको विशेष अन्तर्वार्तामा राजदूत होउले कालापानी नेपाल र भारतबीचको विषय भएको र वर्तमान विषम परिस्थितिमा भइरहेको विवादलाई दुवै…

    Read More
  • अन्तर्वार्ता

    जस्तोसुकै अवस्थामा पनि चीन नेपालको पक्षमा

    नेपाल र चीन असल छिमेकी मित्र हुन् । सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुईपक्षीय सम्बन्ध पारस्परिक सम्मानमा आधारित रहँदै आएको छ । ऐतिहासिक यातायात तथा पारवहन सम्झौताले दुईपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पु¥यायो भने हिमाली सीमा अब समस्याका रूपमा नरहेको सन्देश पनि दियो । नेपालका लागि चीनका राजदूत होउ यान्छी यतिबेला स्थापित घनिष्ठ दुईपक्षीय सम्बन्धलाई थप बलियो…

    Read More