Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    सशस्त्रमा एसपी र डीएसपीको चलखेल

    सशस्त्र प्रहरी बलका केही अधिकृतहरु अहिले संगठनको बदनाम गर्न उद्दत भएको पाइएको छ । संगठनले तय गरेका बिभिन्न नीतिगत विषयमा उनीहरुले तालुकदार मन्त्रालयलाई नै भ्रम पार्न लागिपरेको तथ्य सार्वजनिक भएको छ । सशस्त्र प्रहरी बलका कानुन शाखाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक युवराज अर्याल, भण्डार शाखाका प्रमुख डीएसपी होम ज्ञवाली र दयाराम शर्मा अहिले संगठनको हितविपरीत…

    Read More
  • मुख्य समाचार

    पाटनमै बिलायो ‘हिमाली हीरा’, करोडौं राजस्व गुम्यो

    दुई वर्षअघि डोल्पाको पाटनमा यार्सा संकलन गर्न पुगेका सर्वसाधारण । फाइल तस्बिर सुर्खेत/जाजरकोट/डोल्पा/मुगु/कर्णालीका बासिन्दा विगत वर्ष दुई महिनासम्म पाटनमै बसेर यार्सागुम्बा संकलन गर्थे। उनीहरूका घरमा ताल्चा लागेको हुन्थ्यो। शिक्षक र विद्यार्थीसमेत स्कुल बन्द गरेर पाटनमै हुन्थे। यसपटक भने असार तेस्रो साता लाग्दा पनि स्थानीय प्रशासनले यार्सा संकलन गर्न इजाजत दिएको छैन। यो जडीबुटी वैशाख तेस्रो…

    Read More
  • मुख्य समाचार

    अमेरिका दूतावासले भन्यो: अब नेपालका लागि एमसीसी उपलब्ध हुँदैन

    बीबीसी/संयुक्त राज्य अमेरिकाले मिलेनियमन च्यालेन्ज कर्पोरेशन अन्तर्गतको सम्झौता नेपालको संसदबाट अनुमोदन नभएको बारे आफू जानकार रहेको उल्लेख गर्दै यो सम्झौता अनुसारको अनुदानको उपलब्धता सधैँ खुल्ला नहुने बताएको छ। उसले नेपाललाई एमसीसीका बारेमा निकट भविष्यमा ठोस निर्णय लिन पनि भनेको छ। एमसीसी संसदबाट अनुमोदन गर्ने समयसीमा समाप्त हुनु एकदिन अघि अमेरिकी धारणा आएको हो। सत्ताधारी नेपाल…

    Read More
  • मुख्य समाचार

    असार मसान्तभित्र महसुल नतिर्ने ग्राहकलाई नियमानुसार कारबाही गर्न बाध्य हुने ।

    चितवन/भरतपुर खानेपानी व्यवस्थापन बोर्डले आफ्ना ग्राहकहरुलाई बक्यौता रकम समयमै भुक्तानीका लागि अनुरोध गरेको छ । कोभिड–१९ को यस विषम् परिस्थितिमा पनि यस बोर्डले पानी उत्पादन, वितरण लगायतका सेवाहरु निरन्तर प्रवाह गरिरहेको छ । केही समय बन्द भएको महसुल काउन्टर पनि यथावत् समयमा नै पुनः सञ्चालन भइरहेको छ । ‘केही अघि पूर्ण लकडाउनको समयमा कतिपय ग्राहकको…

    Read More
  • मुख्य समाचार

    गाउँले किसानका छोरा मान्छेको दिल–दिमाग जाँच्दै, श्रीमान्–श्रीमती उस्तै।

    चितवन/माडीका मात्र होइनन्, चितवन र सिंगो देशकै मणि हुन् उनी । सामान्य कृषक परिवारमा जन्मिएर, गाउँकै सरकारी विद्यालयमा पढेर पछि डाक्टर बन्न सफल व्यक्तित्वबारे चर्चा गर्न लागिएको हो । डाक्टर भएर काम गरेको पनि छोटै समयमा राम्रै नाम कमाउन सफल भएका छन् । बुबा नीलकण्ठ काफ्ले र आमा दिलकुमारी काफ्लेको ज्येष्ठ सुपुत्र हुन् डा. खगेन्द्र…

    Read More
  • मुख्य समाचार

    निजी विद्यालयमा शुल्क विवाद, वार्ताको तयारीमा मन्त्रालय

    काठमाडौं/निजी विद्यालयको दुई संस्था प्याब्सन र एन प्याब्सनले सबै अभिावकसँग शैक्षिकसत्र २०७६ सालसम्मको पुरानो शुल्क तिर्न र यो शैक्षिकसत्रमा सक्दो सहयोग गर्न आग्रह गरेपछि उत्पन्न विवाद समाधान गर्न शिक्षा मन्त्रालयल वार्ताको तयारी गरेको छ । सरकारले करिब १० हजार निजी विद्यालयको विषयमा तत्काल सम्बोधन नगरे आन्दोलनमा जानेसम्मको तयारी गरेपछि मन्त्रालयले वार्ता गर्ने तयारी गरेको हो…

    Read More
  • मुख्य समाचार

    ९८ संस्थालाई पौने सात अर्ब राजस्व छुट, क–कसले पाए ?

    काठमाडौं/सरकारले विभिन्न मुलुकबाट सामान पैठारी गरेबापत ९८ संस्थालाई पौने सात अर्ब राजस्व छुट दिएको छ । आर्थिक ऐन २०७६ को दफा १८ लाई टेकेर सरकारले स्वदेशी तथा विदेशी गरी विभिन्न ९८ संस्थालाई पौने ७ अर्ब रुपैयाँ बराबरको राजस्व छुट दिएको हो । अर्थ मन्त्रालयका अनुसार राजस्व छुट पाउनेमा सरकारी कार्यलय, निजी कम्पनी, प्रतिष्ठान, जलविद्युत् कम्पनी,…

    Read More
  • मुख्य समाचार

    स्वास्थ्यमन्त्रीको बोली एउटा, वास्तविकता अर्कै

    काठमाडौं/स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले १५ असारदेखि दैनिक १० हजार जनाको कोरोना परीक्षण गरिने बताए पनि पछिल्लो एक सातामा परीक्षण दर भने खुम्चिँदै गएको छ । पछिल्लो एक सातामा औसत दैनिक पाँच हजार आठ सय नौ जनाको मात्रै कोरोना परीक्षण हुँदै आएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री ढकालले गत २६ जेठमा बसेको संसद् बैठकमा १५…

    Read More
  • मुख्य समाचार

    नेपालको पहाडी भुभागतिर तिर लाग्यो सलह

    बुटवल/शनिबार तराई जिल्लामा भित्रिएको सलह पाल्पा, गुल्मी, अर्घाखाँचीलगायत पहाडी जिल्लामा पुगेको छ । सलहले तराई क्षेत्रमा ठूलो क्षति नगरे पनि पहाडी जिल्लाहरूमा क्षति पुग्ने भएकाले सचेत हुन अधिकारीहरूले सचेत गराएका छन् । आइतबार बसेको प्रदेश सभाको बैठकमा यसबारे बोल्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले सलहविरुद्ध विशेष राहत प्याकेज ल्याएको बताए । पाल्पामा…

    Read More
  • अपराध/दुर्घटना

    बालिका बलात्कार प्रयास गर्ने ब्यक्ति प्रहरी नियन्त्रणमा, मुद्धा मिलाउने वडा अध्यक्ष समेत तानिने संकेत !

    सुर्य बराल, चितवन असार, १५ गते/चितवनको भरतपुर महानगरपालिका अन्र्तगतको वडा नं. १८ र २० को सिमा क्षेत्र चनौली बजारमा पिडीत पक्षलाई प्रभावमा पारी बालिका बलात्कार प्रयास जस्तो गम्भिर घटना सामसुम पार्ने वडा अध्यक्षको दुस्प्रयास अन्तत्ः बिफल भएको छ । भण्डाफोर अभियान पत्रिका लगाएतका दर्जनौं सञ्चारमाध्यममा समाचार प्रकाशन भएलगत्तै वडाध्यक्ष सहित चनौली बजार ब्यबस्थापन समिती लगाएतका…

    Read More