भतेरी जंगलमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु
चितवन/भरतपुर महानगरपालिका २९ भतेरी जंगलमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज ९आइतबार० दिउसो ३ः२० बजेको समयमा नारायणगढबाट जुगेडीतर्फ गइरहेको ना ८ ख ४५६२ नम्बरको टिप्परले जुगेडीबाट नारायणगढ तर्फ आइरहेको बागमती प्रदेश ०६–००१ प् ८५५१ नम्बरको स्कूटरलाई ठक्कर दिँदा स्कूटर चालक तनहुँको देवघाट गाँउपालिका ५ का ५१ बर्षिय बिक्रम तामाङ गम्भिर घाइते हुनुभएको…
Read More