| 
  • निर्वाचनलाई लक्षित गर्दै चितवनमा सुरक्षामा कडाई

    २८ कार्तिक । चितवन । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गर्दै चितवनमा सुरक्षा व्यवस्थामा कडाई गरिएको छ ।  निर्वाचन सुरक्षाका लागि जिल्लामा करीब पाँच हजार सुरक्षाकर्मी  समेत परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले आगामी निर्वाचनलाई लक्षित गर्दै चितवनमा सुरक्षा व्यवस्था मजबुत बनाइएको बताएका छन् । गत् सोमबार…

    Read More
  • चितवनमा अबैध असुली गर्ने तिन प्रहरी काबार्हीमा

    कार्तिक । २८ चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले आफ्ना तिन प्रहरीलाई कार्बाही गरेको छ । नेपाल प्रहरीको आन्तरीक सुदृढीकरण अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय चितवनले उनीहरुलाई कार्बाही गरेको हो । ई.प्र.का.रामनगरमा कार्यरत प्रहरी हवल्दार टेम प्रसाद तिमल्सिमा, प्रहरी जवानहरु अजय यादव र दिपक बैठा लाई जिम्मेवारीबाट मुक्त गरी प्रहरी नियमावली २०७१ अनुसार आवश्यक कानूनी…

    Read More
  • धार्मिक स्थल देवघाटमा जुवाखाल

    चितवन÷हिन्दुहरुको पवित्र तिर्थस्थल देवघाट देवघाट धाम क्षेत्रमा खुलेधाम जुवाखाल मौलाउदैँ गईरहेको छ । धार्मिक स्थल क्षेत्र देवघाट गाउँपालिका ५ देवपुरमा दैनिक जुवाखाल संचालन भईरहेपनि प्रहरी प्रशासन तमासे बस्नुले थप आशंका पैदा भएको छ । पवित्र धार्मिक स्थल क्षेत्रमा सामाजिक विकृती विसंगति तथा जुवातास मौलाई रहेको भए पनि देवघाट प्रहरी कार्यालय भने बेखबर रहेको भोज सहित…

    Read More
  • चितवन प्रहरीले जुवाखालको रकम लुकाएको आशंका

    चितवन प्रहरीले गत हप्ता चितवनको भरतपुरमा जुवाखाललाई आफ्नो नियन्त्रणमा लिएको थियो । भरतपुर महानगरपालिका १० भरतपुर हाईटमा रहेको थकाली भान्छाघरबाट प्रहरीले गएको बुधबार राती जुवा (कौंडा) खेलिरहेको अवस्थामा २१ जना जुवाडे र उनिहरुको साथमा रहेको १२ लाख ५० हजार नगद समेत जफत गरेको थियो । जुन घटनाको चितवन प्रहरीले विहिबार पत्रकार सम्मेलन नै गरी सार्वजनिक…

    Read More
  • वेश्यावृतीको अखडा बन्दै गैडाकोट

    चितवन÷नवलपरासी जिल्लाको गैडाकोट क्षेत्र दिनप्रतिदिन वेश्यावृतीको अखडाको रुपमा परिणत बन्दै गईरहेको आम गुनासो बढिरहेपनि प्रहरी प्रशासन भने मुकदर्शक बसिरहेको छ ।  गैडाकोट नगरपालिका क्षेत्रका पुर्ब पश्चिम लोकमार्ग आसपासका होटल, थुम्सी क्षेत्रका होटल र नारायणी छेउछाउका होटलहरुमा दिनदहाडै  जुवा तास संगँै वैश्यावृती मौलाईरहेको भएपनि प्रहरी प्रशासन भने बेखबर जस्तो बसिरहेको छ । ईलाका प्रहरी कार्यलय गैंडाकोटको…

    Read More
  • जुवाडे र देहब्यापारलाई चितवन प्रहरीको संरक्षण ।

    चितवन , असोज ०९ । चाडपर्व नजिकिएसंगै देशका विभिन्न स्थानहरुमा जुवातासले जरा गाड्ने गर्दछ । यो आरोप कुनै सामान्य होइनन् । तर, जिल्लाकै एसपी जस्तो उच्च बहालवला ब्यक्तिले नै जुवाडेलाई कार्वाही गर्नुको सट्टा संरक्षण गर्दै हिंड्छन् भन्दा तपाईं  जोकोहीले पनि सहजै मान्नुहुन्न होला । तर , यथार्थ नै यहि छ । जिल्लामा नयाँ एसपीका रूपमा…

    Read More
  • गैडाकोटमा जुवा खाल मौलाउँदै

    चितवन÷चितवन भरतपुर नारायणगढ क्षेत्रका जुवाडेहरु चितवनलाई असुरक्षित मान्दै नवलपरासीको गैडाकोटमा जाने क्रम बढे सँगै गैडाकोटमा जुवाको खाल मौलाउँदै गएको छ । यता चितवनमा मिडिया, प्रशासन र प्रहरीको तारो बन्न थालेपछि जुवाडेहरुले गैडाकोटलाई सुरक्षित स्थानको रुपमालिएका हुन् । गैडाकोट क्षेत्रका होटल रेष्टुरेण्टमा मात्र होइन कतिपय घरहरुमा समेत जुवाखाल चलिरहेको पाईएको हो । भण्डाफोरलाई प्राप्तएक विश्वस्त सुत्रले…

    Read More
  • वेश्यावृत्तिमा युवती लगाउनेमाथी मुद्धा दायर

    चितवन÷वेश्यावृत्तिमा युवती लगाउनेलाई जिल्ला प्रहरी कार्यलयले मानव बेचविखनमा मुद्दा दायर गरेको छ । भरतपुर बसपार्क स्थित थापा होटलका संचालकलाई प्रहरीले मानव बेचविखन अन्तर्गत मुद्दा दायर गरेको हो । भण्डाफोर अभियान साप्तहिकले गत भाद्र १४ गतेको अंकमा नारायणगढको होटलमा वेश्यावृत्ति प्रहरी प्रशासन ले हप्ता असुलेको आशाकां भन्ने शिर्षकमा समचार प्रकाशन गरे सँगै चितवन प्रहरीको सक्रियता बढेको…

    Read More
  • आधा दर्जनभन्दा बढी प्रहरी अझैें असुली कार्यमा

    चितवन÷भण्डाफोर साप्ताहिकले निरन्तर प्रहरी संगठन भित्र भइरहेको बेथिति र अनियमितताको पटकपटक छताछुल्ल पारे पनि अस्वभाविक ढंगले पैसाको बार्गे्निङ गर्ने प्रहरीको गतिविधि अझै अन्त्य हुन सकेको छैनन् । तस्करी सित अबैध सम्बन्ध गाँसेर प्रहरी संगठनलाई नै बदनाम गर्ने खेलमा लाग्ने प्रहरीको भण्डाफोर साप्ताहिकले झन्डै तीन महिना देखी निरन्तर रूपमा फ्लो गर्दै आएको थियो । जस्मा ,…

    Read More
  • वरिष्ठ भारतीय पत्रकार गौरी लंकेशको बेंगलुरुमा गोली हानी हत्या

    एजेन्सी, भदौ २१ – भारतको बेंगलुरुमा भारतीय वरिष्ठ पत्रकार गौरी लंकेशको हत्या भएको छ । दक्षिणपन्थीको कडा आलोचक रहेकी पत्रकार लंकेशको मंगलबार बेलुका गोली हानी हत्या भएको भारतीय सञ्चारमाध्यहरुले जनाएका छन् । मंगलबार बेलुका बेंगलुरुमा रहेको घर फर्किँदै गर्दा लंकेशमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । उहाँमाथि गोली किन हानिको हो भन्ने बारे अहिले…

    Read More