| 
  • पर्साको खोलामा ठेकेदारको दादागिरी

    रङ्गपुर । पर्सा जिल्लाका पा“चवटा खोलामा बालुवा, गिट्टी, ढुङ्गा उत्खननमा ठेकेदारका कर्मचारीहरूले अनियमितता गर्ने गरेका छन् । जिल्ला समन्वय समिति, पर्सास“ग भएको सम्झौता अनुसार राजस्व रसिद नकाटेर मनपरी, बढी बालुवा गिट्टी भए पनि कम रसिद काटने गरेका छन् । ठेकेदारका कर्मचारीहरूले डेढ सय घनफिट एउटा ट्याक्टरमा लग्दा औसत रु ६ सयको दरले प्रतिट्याक्टर रसिद काटने…

    Read More
  • बैंकिङ्ग कसुरमा फरार अभियुक्त चितवन प्रहरीको नियन्त्रणमा ।

      चितवन , माघ १४ । पुनरावेदन अदालत पाटनले तीन वर्ष कैद र रु पाँच करोड ७५ लाख जरिवाना तोकेको फरार अपराधीलाई प्रहरीले पक्राउ गरेको छ । अदालतको फैसला पछि फरार रहेका काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदी घर भएका ३४ वर्षीय विमल खड्कालाई गएराति प्रहरीले पक्राउ गरेको हो । उनलाई भरतपुर महानगरपालिका–१२ गोन्द्राङबाट पक्राउ गरी…

    Read More
  • गुणस्तरीयहिन हिमालचुली पाउरोटी उद्योगमा प्रशासनको शिल

    चितवन , माघ १४ . पूर्वी चितवनको खैरहनी–९ मा रहेको ओम श्री हिमालचुली पाउरोटी एण्ड स्पेसल बेकरी उद्योगको उत्पादन गुणस्तरहिन रहेको भेटिएको छ । साथै सो उद्योगले बालश्रम शोषण गर्ने गरेको समेत भेटिएको छ । उद्योगले सानासाना बालकलाई काममा लगाउने गरेको भेटिएको र निकै फोहोरो स्थानमा पाउरोटी उत्पादन गर्ने गरेको देखिएकोले उद्योगमा शिल गरिएको जिल्ला…

    Read More
  • बसको ठक्करबाट एकजनाको मृत्यु

    चितवनको रत्ननगरस्थित टाँडीमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । काठमाडौंबाट पूर्वका लागि छुटेको मितेरी यातायातको ना ५ ख १५६१ नम्बरको बसले रत्ननगर नगरपालिका–१० टाँडीमा आइतबार बिहान सवा ५ बजे पैदल यात्रीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । बसको ठक्करबाट अन्दाजी ३० वर्षका पुरुष व्यक्तिको मृत्यु भएको हो । उनको पहिचान हुन नसकेको…

    Read More
  • त्रिशुलीमा स्काभेटरद्वारा अबैध उत्खनन

    भण्डाफोरबाट चितवन÷चितवनको एकमात्र इच्छाकामना गाउँपालिकामा अबैध रुपमा ढुड्डा, गिटी, बालुवाको तस्करी ब्यापक मात्रामा भईरहेको पाईएको छ । गाउँपालिका भएर बग्ने त्रिशुली नदि र त्यसका शाखा नदिबाट स्काभेटर प्रयोग गरी मिलेमतोमा अबैध उत्खनन भईरहेको खुल्नमा आएको छ । गाउँपालिकाले गत पौष १६ गते एक सुचना प्रकाशित गरी केही राजस्व लिई उत्खनन गर्न दिएको भए पनि त्यो…

    Read More
  • निर्माण व्यबसायी महासंघका अध्यक्ष गौचनको हत्या गर्ने मुख्य सुटर पक्राउ

    चितवन,९ माघ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली हान्ने मुख्य सुटर चितवनबाट पक्राउ परेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र रुपन्देही प्रहरीको सँयुक्त टोलीले मुख्य सुटर श्याम लामा गुम्बेलाई आज(मंगलबार) बिहान चितवनबाट पक्राउ गरेको हो । गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित प्रयागचोकमागौचनलाई गोली हानी हत्या भएको थियो । घटनाका प्रमुख…

    Read More
  • सिलवालको खोजी अब अन्तर्रा्ष्ट्रिय रुपमा

    सिलवालको अब अन्तर्रा्ष्ट्रिय खोजी, इन्टरपोलमा ’मोस्ट वान्टेड’ काठमाडौं । पूर्व डिआइजी नवराज सिलवाललाई पक्राउ गर्न अब नेपाल प्रहरीले अन्तर्रा्ष्ट्रिय रुपमा लागीपर्ने देखिएको छ । प्रहरीले उनलाई पक्राउ गर्न डिफ्युजन नोटिस जारी गरेको छ । नेपाल प्रहरीको इन्टरपोल शाखाले आइतवार नोटिस जारी गरेको प्रहरी स्रोतले बताएको छ । एमालेको तर्फबाट प्रतिनिधि सभाका लागि ललितपुर क्षेत्र नम्बर…

    Read More
  • ‘सांसद’ दिपक मनाङे फरार, पक्राउ गर्न टोली परिचालन

    काठमाडौं– मनाङको प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसद दिपक मनाङे भनिने राजिव गुरुङ फरार भएका छन् । केही दिनयता प्रहरीले उनको खोजी कार्य जारी राखेको छ, तर उनी फेला पर्न सकेका छैनन् । ‘गुण्डा नाइके’को रुपमा चिनिएका दिपक मनाङे भनिने राजिव गुरुङको खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख ९एसएसपी० रविन्द्र धानुकले पुष्टि गरेका छन् ।…

    Read More
  • गैंडाकोटमा यौन धन्दा मौलाउदैं प्रहरी, संरक्षणमै बेथिती मौलाएको स्थानियको आरोप

    नवलपुर÷नवलपुरको गैंडाकोट नगरपालिका र आसपासका क्षेत्रमा दिन दहाडैं वेश्यावृती र यौन धन्दा मौलाउदैं गएपनि ईलाका प्रहरी कार्यलय गैडाकोट भने बेखबर जस्तो गरि मुकर्दशक बसेको स्थानियले आरोप लगाएका छन् । एक स्थानियले आफ्नो नाम नबताउने शर्तमा भने गैडाकोट क्षेत्रमा रहेका केही होटल तथा कटेजहरुमा दिन दहाडै यौनधन्दा सञ्चालनमा रहेपनि प्रहरी किन तमासे बनि बसिरहेको छ त…

    Read More
  • हुक्का बारका सञ्चालक अझै किन पक्राऊ परेनन् ?

     पौंष २१ । नवलपुर । नवलपुरको गैंडाकोट नगरपालिका ९मा रहेको गार्डेन हुक्का बारमा यौन व्यवसाय गराउने सो बारका सञ्चालक डँुडे भन्ने मोहन लामालाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन् । गत् पौंष १० गते सो बारबाट यौनजन्य अस्लील क्रियाकलाप गर्दै गरेको अवस्थामा विशेष सुचनाको आधारमा प्रहरीले रंगेहात दुई युवती सहित दुई पुरुषलाई पक्राउ गरेको थियो…

    Read More