प्रहरी हिरासत भित्रै यूवक झुण्डिएर घाईते भएपछि रत्ननगर तनावग्रस्त
रत्ननगर,२६ वैशाख । पुर्बि चितवन स्थित ईलाका प्रहरी कार्यालय रत्ननगर बकुलहरको हिरासतमा एक युवक गम्भीर घाईते भएपछि स्थिति तनावग्रस्त बनेको छ । कालिका नगरपालिका वडा नं १ का २४ बर्षिय समिर घिसिङ हिरासतभित्रको शौचालयमा उनैले लगाएको सर्ट मा झुण्डिएको अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ । उक्त घटनापछि गम्भीर घाईते भएका घिसिङको पुरानो मेडिकल…
Read More
