| 
  • वातावरणमा पटका र आतिशवाजीको नकारात्मक असर बढदैं

    एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदुषण असाध्यै खराब बनेको छ । विशेषरी बत्ती र पटका बढी पड्काइने पर्व दीपावलीपछि दिल्लीको वायु प्रदुषण ह्वातै खराब बनेको हो । दिल्ली यसै पनि पहिलेदेखि नैं विश्वका सबैभन्दा प्रदुषित शहरमध्ये एक थियो, त्यसमाथि दीपावलीमाको क्रममा भएका आतिशबाजीका कारण यो शहर झन खराब बनेको हो । वायुको गुणात्मकता…

    Read More
  • ‘सबै यहूदीहरु मर्नुपर्छ’ :गोलीबारी अघि आक्रमणकारीको हुङ्कार !

      एजेन्सी । अमेरिकी प्रान्त पेन्सिलभेनियाको पीट्सबर्ग क्षेत्रमा शनिबार बिहान १० बजे एक यहूदी धर्मस्थलमा एक बन्दुकधारीले गोलीबारी गरेका छन् । स्थानीय प्रहरी अधिकारीहरुले हमलावर स्थानीय ४६ वर्षीय रोबर्ट बोवर्स रहेको बताएका छन् । प्रहरीका अनुसार घटनामा हालसम्म ११ जनाको मृत्यु भएको छ भने दुई जनाको अवस्था चिन्ताजनक रहेको छ । यस मामिलाको अनुसन्धान गरिरहका…

    Read More
  • पढ्न छुटाउनु भएको त छैन् स्रहशताब्दी पुरुष मार्क्सका यि भनाइ ?

    काठमाडौं । विश्वविख्यात दार्श्निक कार्ल मार्क्सको क्रान्तिकारी राजनीतिको विरासत कठिनाइहरूले भरिएको कुरामा धेरै सहमत रहेको पाइन्छ । समाजमा एउटा सशक्त ‘सोसल इन्जिनियरिङ’ उनकै विचारबाट प्रेरित भएको मानिन्छ । साम्राज्यवाद, स्वतन्त्रता र सामूहिक हत्यासँग मार्क्सका सिद्धान्तहरू जोडिएपछि उनलाई एक विभाजनकारीका रूपमा हेर्न थालियो । तर मार्क्सको अर्को रूप पनि छ, त्यो हो उनी एक भावुक व्यक्ति…

    Read More
  • एनआरएनएका मध्यपूर्व संयोजक आरके शर्मा कतार प्रहरीद्धारा पक्राउ

      काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का मध्यपूर्व संयोजक राजेन्द्र कुमार (आरके)शर्मा कतारमा पक्राउ परेका छन् । सुन तस्करी गरेको हुनसक्ने भन्दै अनुसन्धानका लागि शर्मालाई चार दिन अघि कतारको प्रहरीले उनकै निवासबाट पक्राउ गरेको एनआरएनए स्रोतले जानकारी दिएको छ । सादा पोशाकका प्रहरीले शर्मालाई उनको निवास मुर्रा अल्फर्डन गार्डनबाट पक्राउ गरेको एनआरएनए स्रोतले…

    Read More
  • बलात्कार रोक्न ‘रेप प्रुफ पेन्टी’आविष्कार

    जताततै बलात्कारका घटना बडिरहेको बेला भारतमा एक किशोरीले बलात्कारबाट बचाउ गर्ने पेन्टी आविष्कार गरेकी छिन । सात वर्षीया बालिकामाथि बलात्कारपछि हत्या भएको घटना सुनेपछि उनले महिलालाई बलात्कारबाट बचाउन यस्तो उपाय निकालेकी हुन् । उत्तर प्रदेशकी १९ वर्षीया बीएस्सीकी छात्रा सिनु कुमारीले ‘रेप प्रुफ पेन्टी’ आविष्कार गरेकी हुन् । यो आम पेन्टीभन्दा फरक छ । जहाँ…

    Read More
  • पुनः विवाहको प्रलोभन देखाएर २५ एकल महिलाबाट लाखौंको ठगी गर्ने पक्राउ

    एकल महिलालाई विवाहको प्रलोभन देखाएर उनीहरुबाट लाखौंको ठगी गर्ने व्यक्तिलाई भारतको अहमदाबाद पुलिसले पक्राउ गरेको छ । पुलिसका अनुसार यी ठगले सम्बन्धविच्छेद भएका र विधवा महिलालाई पुनः विवाह गर्ने भन्दै पैसा लिएका थिए । पैसा ठग्ने आरोपी ४२ वर्षे जुलियन सिन्हा एक फौजीका छोरा हुन् । उनीविरुद्ध मुद्धा दर्ता भएपछि अहमदाबाद पुलिसले उनलाई पक्राउ गरेको…

    Read More
  • ट्रम्पको ईरानबारे निर्णयपछि तेलको मूल्यमा कस्तो असर पर्छ ?

    वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रत्याशित समयमा विश्वको पाँचौ ठूलो तेल उत्पादक राष्ट्र ईरानमाथि धावा बोलेका छन् । हुनत ट्रम्पले मंगलबार ईरानसँग गरिएको परमाणु सम्झौताबाट बाहिरिने र ओपेक राष्ट्रमाथि कडा प्रतिबन्ध लगाउने घोषणा गर्न अघि नै विश्वव्यापी रुपमा तेलको आपूर्ती घटिरहेको थियो । विज्ञहरु भन्छन्, ‘ईरानबारे ट्रम्पको पछिल्लो निर्णयले तेल र ग्यासको मूल्यलाई पछिल्लो…

    Read More
  • मोदीले नेपालका सुरक्षा निकायलाई किन अविश्वास गरे ?

    काठमाडौं, २७ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजकीय भ्रमणलाई लिएर नेपालका सुरक्षा निकायप्रति अविश्वास गरेका छन् । मोदीले आफ्नो सुरक्षादेखि नेपालमा चढ्ने गाडी सबै भारतबाट पठाएर नेपाल सरकार र सुरक्षा निकायहरूप्रति ठूलो अविश्वास गरेका हुन् । जसका कारण प्रधानमन्त्री केपी ओली निरीह जस्तै बनेको आरोप छ ।  मोदीले नेपालका सुरक्षा निकाय र सरकारलाई…

    Read More
  • कुलतमा फस्दै विदेशिएका युवा

      काठमाडौं – राजधानीमा बसिरहेका उज्ज्वल प्लस टु पास गरेपछि परिवारसँगै अस्ट्रेलिया गए । उनी मेलबर्नमा बस्न थाले, परिवार अर्कै राज्यमा । ८ कक्षा पढदै मदिरा पिउन सिकेका थिए । आजको कान्तिपुरले चौंथो पृष्ठमा यो समाचार छापेको छ । अस्ट्रेलिया गएपछि झन् स्वतन्त्र भए, मदिरा सेवन बढाउँदै गए । ‘पढाइमा मन गएन, बरु कुनै काम गर्छु…

    Read More
  • इजराइलमा जापानी प्रधानमन्त्रीलाई ‘जुत्ता’मा खाना दिइयो, हंगामा

    एजेन्सी मङ्गलबार, २५ बैशाख २०७५, जापानका प्रधानमन्त्रीलाई इजराइल भ्रमणका बेला ‘जुत्ता’ मा खाना दिएको भन्दै जापानमा हंगामा भएको छ । जापानका प्रधानमन्त्री शिन्जो आबे र उनकी श्रीमतीले जब इजराइली प्रधानमन्त्री बेन्यामिन नेतन्याहू र उनकी श्रीमती सारा नेतन्याहूसँग गत मे २ तारिखमा इजराइली प्रधानमन्त्रीको आधिकारीक निवासमा डिनर गरे तब उनीहरुलाई डेजर्ट ‘जुत्ता’ मा दिइयो । बेन्यामिनका…

    Read More