| 
  • बंगलादेशमा बने नेपाली मूलका मन्त्री

      काठमाडौं / बंगलादेशका लागि नेपाली राजदूत चोपलाल भुसाल दूतावासबाट बिदा हुनुअघि गत जनवरी १५ मा प्रधानमन्त्री शेख हसिना वाजेदसँग बिदाइ भेटका लागि ढाकास्थित गणभवन पुगे । भेटमा उनले नेपालीमूलका बंगलादेशीको उचित संरक्षणका लागि अनुरोध गरे । यही मेसोमा प्रधानमन्त्री वाजेदले रहस्य खोलिन् – ‘चिन्ता मान्नु पर्दैन, नेपालीमूलका वीरबहादुरलाई मैले क्याबिनेट मन्त्री नै बनाएकी छु…

    Read More
  • अमेरिकी हस्तक्षेपको निन्दा गर्दै आयो प्रचण्डको कडा विज्ञप्ति

    ११ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेनेजुयलामा भएको अमेरिकी हस्तक्षेपको विरोध गर्दै विज्ञप्ति कडा निकालेका छन् । अंग्रेजीमा जारी गरिएको विज्ञप्तिमा उनले आफ्नो पार्टी भेनेजुयलाका जनताको पक्षमा रहेको समेत उल्लेख गरेका छन् । ‘भेनेजुयलाको आन्तरिक मामलामा अमेरिका र उसका सहयोगीहरुले गरेको हस्तक्षेपको नेकपा कडा निन्दा गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।…

    Read More
  • नेपालको नदीमा एकलौटी संरचना बनाएको भारतद्वारा पानी र क्षतिपूर्ति दिन इन्कार

      काठमाडौँ – कोसी, गण्डक र महाकाली नदीमा एकलौटी संरचना बनाएको भारतले नेपाललाई क्षतिपूर्ति दिन अस्वीकार गरेको छ । सम्झौताअनुसार नेपालले पाउनुपर्ने पानी दिन भारतले अनेक प्राविधिक बहाना झिकी पुरानै आलटाललाई निरन्तरता दिएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । नेपाल र भारतबीच ६ वर्षपछि जलस्रोतसचिव स्तरीय संयुक्त समिति ९जेसीडब्लूआर० बैठक गत…

    Read More
  • भारतीय मिडियामा खोज पत्रकारिताको दुखान्त !

      ‘बाइलाइन’ शब्द सबैभन्दा पहिले सय वर्ष पहिले प्रकाशित अर्नेस्ट हेमिङ्ग्वेको उपन्यास ‘द सन अल्सो राइजेज्’मा देखिएको थियो । समयसँगै पत्रकारहरू माझ रहेका आदर्शवादीहरूको लागि बाइलाइन, पत्रकारिताको शक्तिको प्रतिनिधित्व गर्ने प्रतीक बन्न गयो । यसको पछाडिका कारण यसले दिने त्यो साहस थियो जसमार्फत एक समान्य पत्रकार शक्तिशाली मानिसहरूलाई चुनौती दिन सक्थ्यो । एक युवा पत्रकारको…

    Read More
  • खतरा देखेर चीनले गर्यो चर्चहरु बन्द

      २०७५ पौष २९ आइतबार /एजेन्सी / काठमाडौं । आफ्नो धर्म र संस्कृतिमाथि खतरा देखेर चीनले चर्चहरुको गतिबिधि बन्द गर्यो । जसको चर्चा अन्तराष्टियरुपमै भइरहेको छ । तर नेपालको आँखा कहिले खुल्ने रु आम नागरिकले प्रश्न उठाएकाछन् । नेपालमा पनि इसाईकरण तिब्ररुपले बढेको छ । इसाईहरुका गतिविधिले आफ्नो देशको मौलिक धर्म र संस्कृतिमाथि खतरा देखेर…

    Read More
  • ट्रम्पको च्यारिटी फाउन्डेशन किन बन्द  भयो ?

    एजेन्सी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको विवादित च्यारिटी फाउन्डेशन बन्द गर्ने सहमती भएको छ । डोनल्ड ट्रम्प र उनका सन्तानमाथि फाउन्डेशनको रकमलाई गैर–कानूनी तरिकाले प्रयोग गरिएको भन्ने आरोप लागिरहेको छ । विवाद गहिरिँदै गएपछि ट्रम्पले आफ्नो पारिवारिक च्यारिटी ‘ट्रम्प फाउन्डेशन’ बन्द गर्न राजी भए । न्यूयोर्कको अटोर्नी जनरल बारबरा अन्डरवुडले यसबारे ट्रम्प परिवारमाथि मुद्दा दर्ता गराएका…

    Read More
  • अप्रिलदेखि नेपाली कामदार लैजादै जापान

    काठमाडौं — २०१९ को अप्रिलदेखि जापानले नेपाली कामदारसमेत लैजाने भएको छ । जापनले विभिन्न ९ देशका विदेशी कामदारलाई आफ्नो देशमा काम गर्न र बसोबास गर्न सहज हुने गरी कानुन् परिमार्जन गरेसँगै नेपाली कामदारसमेत जापान जान पाउने भएका हुन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महे दाहालले त्यस विषयमा आधिकारिक जानकारी भने नआईसेको बताए…

    Read More
  • सोमालियामा अमेरिकी हवाई हमला, ६२ लडाकू मारिएको अमेरिकी दाबी

    सोमालियामा अमेरिकी सेनाको ६ हवाई हमलामा इस्लामिक समूह अल–शबाबका ६२ लडाकू मारिएको अमेरिकी सेनाले दाबी गरेको छ । शनिबार भएका चार हवाई हमलामा ३२ लडाकू मारिएका थिए र आइतबारको अन्य दुई हवाई हमलामा २८ लडाकू मारिए । सन् २०१७ नोभेम्बरदेखि सोमालियामा यस्ता थुपै हमला गरिँदै छन् । अमेरिकाका अनुसार यी हमलामा कम्तीमा सय लडाकू मारिएका…

    Read More
  • ऋण जति नेपाललाई पैसा जति भारतमै

      काठमाडौँ – सडकलगायत पूर्वाधार विकास गर्न भारतीय एक्जिम बैबबाट निदे गरिएको ऋणमा अनेक सर्त राखिएका कारण न्यस्तो रकम खर्च गर्न निकै सास्ती परेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ । सोही सास्तीका कारण सन् २०१४ देखि खर्च गर्ने भनिएको ५५० डलर अझै खर्च हुन सकेको छैन । त्यसअघि सन् २०११ मा दुई…

    Read More
  • चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण तयारी सुरु

      काठमाडौं – चीनले नेपालमा उच्चस्तरीय भ्रमणको तयारी अघि बढाएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । नेपाल–चीन दुईपक्षीय परामर्श संयन्त्रको १२ औं बैठकमा उच्चस्तरको भ्रमणबारे छलफल भएको छ। तर उच्चस्तरको भ्रमण कहिले हुने भने स्पष्ट भइसकेको छैन। चीनबाट राष्ट्रपति स्तरको भ्रमणका लागि नेपालले लगातार पहल गरिरहेको छ। चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणहुने सम्भावना…

    Read More