प्रधानमन्त्रीओलीद्वारा मन्त्रीमण्डल विस्तार
काठमाडौं, २ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रीमण्डल विस्तार गरेका छन् । एमालेका ६ मन्त्री ३ राज्यमन्त्री र माओवादीका ५ मन्त्री र एक राज्यमन्त्री गरी ११जनालाई राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित कार्यक्रममा शपथ ग्रहण गराइएको हो । शुक्रबार एमालेबाट प्रदिप ज्ञवाली परराष्ट्र, रविन्द्र अधिकारी पर्यटन, जगत विश्वकर्मा युवा तथा खेलकुद, गोकर्ण विष्ट श्रम तथा…
Read More