पुर्ब मन्त्रि पाण्डेको कालिका कन्स्ट्रक्सनका सात सवारीमा बम र आगजनी
चितवन, २० चैत । पुर्बमन्त्रि तथा राप्रपा का उपाध्यक्ष विक्रम पाण्डेले सञ्चालन गरेको कालिका कन्स्ट्रक्सनका सवारी साधनमा बम र आगजनी भएको छ । नेकपा विप्लव समूहका कार्यकर्ताहरुले उक्त घटना घटाएको बुझिएको छ । धरान, सिन्धुली चतारा सडकखण्डअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ मा सवारी साधनमा बम र आगजनी गरी क्षति पुर्याइएका हुन् । मंगलबार बिहान करीब १…
Read More