नेकपा स्थायी समिति बैठक:नेताहरुले पार्टी एकलौटी बनाए !
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र सरकार र पार्टी सञ्चालनको विषयलाई लिएर नेतृत्वको आलोचना भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्थायी समितिका सदस्यहरुले आलोचना गरेका हुन् । सरकारको नेतृत्व गरेको नौ महिना पुग्दा समेत नागरिकले महसुस गर्ने गरी काम गर्न नसकेको भन्दै प्रधानमन्त्रीसमेत रहनुभएका…
Read More