| प्रवास | अन्तरराष्ट्यि | 
  • नेपालको १२८ मुलुकसँग  व्यापार घाटा

    काठमाडौं/नेपालले व्यापार गर्ने मुलुकमध्ये १ सय २८ वटासँग व्यापार घाटा हुने गरेको छ । आयात बढ्न नसक्दा धेरै देशसँग व्यापार घाटा बढ्दै गएको हो । विश्वका १ सय ५१ मुलुकसँग द्विपक्षीय व्यापार गर्ने गरेकोमा १ सय २८ मुलुकसँग व्यापार घाटा रहेको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । २३ मुलुकसँगको भने व्यापारमा नाफा देखिएको…

    Read More
  • अर्थ वाणिज्य

    अमेरिका–चीन व्यापारयुद्धले झस्कियो नेपाल

    संयुक्त राज्य अमेरिका र चीनबीच आठ महिनादेखि जारी व्यापार युद्धले नेपाललाई झस्काएको छ । अर्थतन्त्रका वाह्य क्षेत्रमा निरन्तर असर गरेपछि राष्ट्रिय योजना आयोगले नियमित निगरानी र अनुगमन थालेको छ । यो समाचार आजको कारोबार दैनिकमा विजय देवकोटाले लेखेका छन् । गतसाता बसेको आयोग बैठकले अमेरिका र चीनबीचको व्यापारिक सम्बन्धमा देखापरेको असहज परिस्थितीका कारण नेपालको अर्थतन्त्रका…

    Read More
  • अन्तरराष्ट्यि

    चितवन उद्योग संघको १९ औं साधारणसभा सम्पन्न

    भरतपुर÷चितवन उद्योग संघ १९ औं साधारण सभा एवं गभर्निङ काउन्सिल, पूर्व अध्यक्ष मण्डल, महिला उद्यमी, युवा उद्यमी मञ्चको अधिवेशन सम्पन्न भएको छ । चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीको सभापतित्वमा सम्पन्न कार्यक्रममा माननीय भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा प्रमुख अतिथि रहुनभएको थियो । कार्यक्रममा मुख्यमन्त्री एवं भौतिक पूर्वाधार विकास मन्त्रालयका राजनीतिक सल्लाहकार…

    Read More
  • अन्तरराष्ट्यि

    स्वदेशमै केही गर्ने भन्दै दुई युवाले खोले गौतमबुद्ध ईन्जीनियरिङ्ग

    चितवन । जेठ ४ । दैनिक हजारौं युवाहरु विदेश पलायन भैरहेको बर्तमान समयमा नेपालमा नै केहि गरौ भन्ने उद्धेश्यले चितवन भरतपुरका २ जना युवाहरु मिलेर भरतपुर महानगरपालिका ११ भोजाडमा गौतमबुद्ध ईन्जीनियरिङ्ग वर्कशप सञ्चालनमा ल्याएका छन् । गोर्खा अजिरकोट गाउपालिका १ भच्छेकका रबि शेर्पा र चितवन भरतपुर ११ भोजाडका अनिल तामाङ्ग मिलेर स्टिलबाट बन्ने सामाग्रीहरुको गौतमबुद्ध…

    Read More
  • अर्थ वाणिज्य

    भारतबाट मात्रै एक बर्षमा १० अर्बको आलु प्याज आयात

    काठमाडौं /सरकारले आयात विस्थापन गर्न स्वदेशी कृषि उत्पादन प्रवद्र्धन गर्ने भन्दै ठाउँठाउँमा ‘कृषि मिसन’ कार्यक्रम सञ्चालन गरिरहेको बेला आलु प्याजको परनिर्भरता भने बर्सेनि बढ्दो छ । सरकारको कृषि उत्पादनलाई प्रवद्र्धन गर्ने कार्यक्रममा आलु प्याज उत्पादन प्राथमिकतामा पर्न नसकेको कारण परनिर्भरता बर्सेनि बढेको हो । देशकै ठूलो तथा पुरानो तरकारी बजार कालीमाटीमा भित्रिएको आलु प्याजको तथ्याङ्कले…

    Read More
  • अर्थ वाणिज्य

    महँगियो भान्सा, तरकारीको मूल्य हालसम्मकै उच्च बिन्दुमा

    दैनिकमा भान्सामा प्रयोग हुने खाद्यान्न तथा तरकारीको मूल्य आकासिएको छ । बजारभाउ अनुगमन तथा नियमन गर्ने आपूर्ति विभागका अनुसार तरकारीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । तराई क्षेत्रमा भएको हावाहुरीले तरकारीमा केही असर पुगेकै हो तर भारतबाट पर्याप्त भित्रिएको छ ,’ विभागका महानिर्देशक योगेन्द्र गौचनले भने,‘मूल्य हालसम्मको उच्च हुनु रहस्यमय छ । मूल्य विश्लेषण…

    Read More
  • अपराध/दुर्घटना

    मालपोतका भ्रष्टहरुका बिरुद्ध भ्रष्टाचारका तीन मुद्दा दायर

    काठमाडौं : मदनप्रसाद गुप्ता नायबसुब्बा हुन्। मालपोत कार्यालय सिमरामा लामो समय उनको दबदबा चल्यो। उनले प्रमुख मालपोत अधिकृतलाई टिक्नै दिएनन्। हैसियत सुब्बाको रहे पनि सचिवदेखि मन्त्रीसम्म प्रभावमा पारी उनले पटक–पटक कार्यालय प्रमुख बनेर रजाइँ गरे। देशभरकै आकर्षक मालपोत कार्यालय हो सिमरा। त्यहाँ कार्यालय प्रमुख हुन उपसचिव चाहिन्छ। तर, अधिकृतसम्म प्रमुख भएर गए पनि उनले बस्न…

    Read More
  • रंगशाला निर्माणका लागि साना साना बिधार्थीको ठुलो सहयोग

    भरतपुर ११ को ज्ञानदर्शन बोर्डिङ स्कुलको ४ कक्षामा पढ्ने सेजल ढकालले दुई बर्षदेखि खुत्रुकेमा जम्मा गरेको रकम भरतपुरमा रंगशाला निर्माणका लागि दिइन् । विद्यालयमा आयोजित कार्यक्रममा उनले १५ हजार १ सय ६३ रुपैयाँ धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मसलाई हस्तान्तरण गरिन् । दशैं, तिहार, जन्मदिनको दक्षिणा सेजलले खुत्रुकेमा जम्मा गर्दै आएकी थिइन् । सेजलले…

    Read More
  • अर्थ वाणिज्य

    उपत्यकामा जिउँदा पशुपक्षी भित्र्याउन बन्द गरिने

    सरकारले उपत्यकाभित्र मासुका लागि जिउँदा पशुपक्षी भित्र्याउन बन्द गर्ने तयारी गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आगामी बजेटका लागि यस्तो सुझाव पेस गरेको हो । ‘जिउँदो ल्याउँदा धेरै समस्या भयो । राँगाले मान्छे मारेको उदाहरण पनि छ,’ मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले भने, ‘नयाँ बजेटमा काठमाडौँमा जिउँदो ल्याउन नपाउने प्रस्ताव गरेका छौँ ।’ हाल…

    Read More
  • अन्तरराष्ट्यि

    विद्यार्थीको मन जित्दै केयर एजुकेशन,तयारी कक्षा सुरु

    चितवन । कृषि तथा वन संकायका विद्यार्थीहरुलाई आर्कषण गर्न र यस क्षेत्रको प्रर्वद्धन गर्ने लक्ष्य लिएको सेन्टर फर एग्रिकल्चरल रिसर्च एण्ड एजुकेशन (केयर)ले यी संकायको लागि तयारी कक्षा संचालनमा ल्याएको छ । विद्यार्थीको मन जित्दै आएको केयर एजुकेशनले सोमबार नारायणगढको लायन्सचोकस्थित आफ्नै कार्यालयमा पत्रकार भेटघाट गरी यसबारे जानकारी दिएको हो । कार्यक्रममा बोल्दै संस्थाको प्रबन्ध…

    Read More