रोट्र्याक्ट क्लब अफ भरतपुर हाईटको अध्यक्षमा सुरज भण्डारी।
रोट्र्याक्ट क्लब अफ भरतपुर हाईटकाे वर्ष २०२३/२४ को अध्यक्षमा सुरज भण्डारी चयन भएका छन् । शनिवार क्लबको तेस्रो क्लब एसेम्ली समारोहमा उनलाई वर्ष २०२३/२४ को अध्यक्ष पदमा निर्विरोध चयन गरिएको छ। तेस्रो क्लब एसेम्ली गर्दै वर्ष २२ –२३ की अध्यक्ष अपेक्षा श्रेष्ठले आफ्नो कार्यकालमा भएका कार्यहरुको बारेमा जानकारी गराएकी थिएन। उनले आफ्नो छ महिनाभित्र कार्यकालमा…
Read More