Breaking News
 | 
  • चितवन सेरोफेरो

    भरतपुर भ्रमण वर्ष २०२४ को तयारी अन्तिम चरणमा, उद्घाटनमा ५० हजार जना सहभागी हुने

    चितवन/भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । महानगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गरी मार्च १ तारिख अर्थात् फागुन १८ गते नारायणी नदी किनारमा हुने उद्घाटन कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणी नदी किनारमा…

    Read More
  • चितवन सेरोफेरो

    आगामी कार्यभार भरतपुरमा उद्यमशिलताको विकास: प्रमुख रेनु दाहाल

    चितवन/भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आगामी कार्यभार भरतपुरको उद्यमशिलताको विकास रहेको बताउनुभएको छ । भरतपुर २२ को नवनिर्मित भवन, १६ शैयाको अस्पताल र प्रदर्शनी केन्द्रको संयुक्त रुपमा उद्घाटन गर्दै प्रमुख दाहालले भरतपुरमा पूर्वाधार विकास प्रयाप्त भएकाले आगामी कार्यभार धेरैभन्दा धेरै रोजगारी सिर्जना गर्नेतर्फ केन्द्रित हुनुपर्ने उल्लेख गर्नुभयो । महानगरपालिकामा विगत ७ वर्षमा पूर्वाधार विकासमा उल्लेखिय…

    Read More
  • चितवन सेरोफेरो

    भ्रमर्ण बर्षको र्‍यालीमा उत्कृष्ट सहभागि वडालाई भरतपुर महानगरले एक लाख पुरस्कार दिने।

    चितवन/भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन समारोहमा उकृष्ट ¥याली सहभागि वडालाई एक लाख पुरुस्कार दिने भएको छ । महानगरले उकृष्ट ¥याली सहभागि वडालाई एक लाख रुपैयाँको जिन्सी पुरस्कारको व्यवस्था गरेको हो । फागुन १८ गते उद्घाटन स्थल नारायणी नदी किनार पुग्ने वडागत ¥यालीको समुहलाई विभिन्न कोणबाट मूल्याङ्कन गरी पुरस्कारको व्यवस्था गरिने छ । र्‍यालीमा सहभागिहरुले…

    Read More
  • चितवन सेरोफेरो

    माडीमा वडास्तरीय सार्वजनिक सुनुवाइ!

    चितवन/माडी/वडाबासीहरुले वडाध्यक्ष पुरन महतो सहित वडाका जनप्रतिनिधिहरु समक्ष खुला रुपमा आफ्ना प्रश्न, जिज्ञासा र सुझावहरु प्रस्तुत गरेका छन् । स्वदेश एफ।एम।को सहजिकरणमा बसन्तपुर बजारमा सम्पन्न माडी ३ वडा कार्यालयको चालू आ।व। २०८०र८१ को सार्वजनिक सुनुवाईमा सहभागी रहँदै वडाका राजनैतिक दल, टोल विकास संस्था, युवा, महिला, उपभोक्ता समिति, सहकारी, संघसंस्था एवं वडाबासीहरुले वडा कार्यालयसामु आफ्ना प्रश्न…

    Read More
  • चितवन सेरोफेरो

    नेपालका घुम्नैपर्ने यी ठाँउ ! घुम्नु भो त हजुर?

    प्राकृतीक छट्टाले भरिपूर्ण, बिश्वको अग्लो हिमशिखर सगरमाथा, सयौं उच्च हिमश्रृखंला, कलकल अबिरल बग्ने नदी तथा खोला र झरना अनि शित्तल मौषम, स्वच्छ हावापानी, हरियो बनजंगल, पहाडको हजारौंं थुम्काहरु र भिर–पाखा, तराईको लहलह लाग्दा हरिया समथर फाँट, त्यस्तै बनजंगलमा पाईने डाँफे, मयुर, कोईली, चिरबिर गर्ने भगेंरा लगाएतका सयौं पन्छीहरुको गुनगुनाई, हात्ती गैंडा, बाघ, मृग, चित्तल, गोही…

    Read More
  • चितवन सेरोफेरो

    धर्मिक गन्तव्य बन्दै पौराणिक भूमि चितवनको वाल्मीकि आश्रम !

    नवलपुर/पौराणिक भूमि वाल्मीकि आश्रम नेपाली तथा भारतीय दर्शनार्थीका धार्मिक गन्तव्य बनेको छ । चितवन राष्ट्रिय निकुञ्जको जङ्गलभित्र अवस्थित सो आश्रममा रहेका पौराणिक महत्व बोकेका संरचना हेर्नका लागि विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन् । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को त्रिवेणीधाम नजिकै रहेको यस पौराणिक भूमिमा दैनिकरूपमा दर्शनार्थी आउने गरेका वाल्मीकि आश्रमको हरिहर मन्दिरका पुजारी रामशरण गिरीले जानकारी…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर मेयर्स कप क्रिकेटको खेल तालिका सार्वजनिक

    भरतपुर/भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको नकआउट चरणको खेल तालिका सार्वजनिक भएको छ । आगामी माघ २६ गतेदेखि सुरु हुने प्रतियोगितामा सहभागी २० वटा विद्यालयलाई दुईवटा समूहमा विभाजन गरिएका छन् । प्रतियोगितामा सहभागी महानगरभित्रका १० सामुदायिक विद्यालय समूह ‘ए’ मा छन् भने बाँकी १० वटा निजी विद्यालय समूह ‘बी’ मा छन् । माघ २६ देखि…

    Read More
  • चितवन सेरोफेरो

    महानगर प्रमुख दाहाल र निक्षेप तथा कर्जा सुरक्षण कोषका कार्यकारी अधिकृत घिमिरेबीच छलफल

    चितवन/भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र निक्षेप तथा कर्जा सुरक्षण कोषका कार्यकारी अधिकृत रमेश घिमिरेबीच छलफल भएको छ । महानगरका युवाहरुलाई लगानी गरी रोजगारी प्रदान गर्न महानगर र कोषबीच सहकार्य गर्ने विषयमा छलफल भएको थियो। भरतपुर महानगरपालिकाले दक्ष जनशक्ति उत्पादन गरी रोजगारी सिर्जना गर्न विभिन्न कार्यक्रमको अवधाराणा अंगिकार गर्दै आइरहेकाले कोषको प्रस्तावमा सकारात्मक रहेको प्रमुख…

    Read More
  • चितवन सेरोफेरो

    पुङ्गी खोलाको सौन्दर्यकरण र सीमाङ्कनको कार्य तीब्र

    भरतपुर/भरतपुरको मुख्य सहरी क्षेत्र भएर बघ्ने पुंगी खोलको सौन्दर्यको कार्य एक साथ अघि बढेको छ । करिब १० महिनाअघि सुरु भएको सीमाङ्कनको कार्य निरन्तरतामा छ भने पुङ्गी खोलाको दोभानबाट सौन्दर्यकरणको काम अघि बढिरहेको छ । खोलाको वडा ३, ४ मा पर्ने करिब ५ किलोमिटरको सीमाङ्कनको कार्य पुरा भइसकेको छ भने वडा नम्बर २, र ११…

    Read More
  • चितवन सेरोफेरो

    टोल–टोलबाट खेलाडी उत्पादन गर्न मेयर कप क्रिकेट लिग आयोजना गरिएको हो: प्रमुख दाहाल

    चितवन/भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले टोल–टोलबाट खेलाडी उत्पादन गर्न मेयर कप क्रिकेट लिग आयोजना गरिएको बताउनुभएको छ । बुधबार सिद्धार्थ माध्यमिक विद्यालय भरतपुर २४ को ४४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै प्रमुख दाहालले ‘ग्रास लेभल’ बाट खेलाडी उत्पादन गर्न यही माघ २६ देखि मेयर कप विद्यालयस्तरीय क्रिकेट हुन लागेको स्पष्ट पार्नुभयो । ‘३…

    Read More