| 
  • चितवन सेरोफेरो

    नदी छेउछाउमा फोहर फाल्ने कार्यको बिकल्प खोजौं ।

    नारायाणी नदीको बिच भगांलोमा फोहर चाल्दै मजदुर, फोटो: भण्डाफोर अभियान/सुर्य बराल हाम्रो देशमा अझैसम्म फोहर ब्यबस्थापनको बैज्ञानिक तरिका अपनाएको देखिन्न । फोहर फाल्ने स्थानमा देशका प्रायः शहर बजारहरुले खोला तथा नदिनालालाई प्रयोग गर्ने गरेका छन् । स्थानिय सरकार बनेपछी त्यो क्रम अझ बढेको छ । नेपालको संविधानले ‘स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने प्रत्येक नागरिकको…

    Read More
  • अपराध/दुर्घटना

    कोकाकोला कम्पनीले मरुभूमिकरण निम्त्याउदैं, सिमसार क्षेत्र समेत खतरामा ।

    चितवन/कोकाकोला कम्पनीले जमिन मुनीको अत्याधिक पानीको प्रयोग गरेको कारण भरतपुर आसपासको आवासिय क्षेत्रमा मरुभूमिकरण निम्तिने अवस्था आईरहेको भएपनि यसबारे भरतपुर महानगर लगाएत सम्बन्धित सरकारी निकायहरु मुकर्दशक बनि बसिरहेका छन् । संविधानले दिएको प्राकृतिक स्रोत माथिको स्थानीय बासिन्दाको दीर्घकालीन उपयोगको अधिकार कोकाकोला कम्पनीले ठाडो हनन गरिरहेको भएपनि संबिधान कार्यानवयन गराउने प्रशासन कार्यालय, स्थानिय सरकार र संघिय…

    Read More
  • चितवन सेरोफेरो

    देशको समस्याको मुख्य जड दलाल पुँजिवाद: विरही

    चितवन /नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रकाशन एवम् प्रचार बिभाग इन्चार्ज अनिल शर्मा बिरहीले देशको समस्याको मुख्य कारक तत्व दलाल पुजिवाद रहेको ठोकुवा गरेका छन् । चितवनको माडीमा हिजो आईतवार र आज सोमबार जनपत्रकार संगठन नेपालको तेस्रो पूर्ण बैठकमा प्रशिक्षण मन्तब्य राख्दै नेता बिरहीले येस्तो बताएका हुन। दलाल पुजिवादले हाम्रो कृषि, उध्धोग, समग्र…

    Read More
  • अर्थ/बाणिज्य

    बैंक ब्याजदर बृद्धिका विरुद्ध उद्योगी व्यवसायी सडकमा

    भरतपुर। चितवनका उद्योगी व्यवसायी सडक आन्दोलनमा उत्रिएका छन् । आज ९सोमबार० नारायणगढस्थित लायन्सचोकमा चर्को व्यादरको मारमा परेको भन्दै उद्योगी व्यवसायी आन्दोलनमा उत्रिएका हुन् । प्लेकार्ड सहित प्रर्दशनमा उत्रिएका उनीहरुले ‘गरिखाने मर्दै छ, सरकारको राजश्व घट्दै छ’ भन्दै नाराबाजी गरेका थिए । उद्योग वाणिज्य संघ चितवनको आव्हानमा भएको प्रर्दशनमा ३६ वटा वस्तुगत संघहरुको सहभागिता रहेको थियो…

    Read More
  • चितवन सेरोफेरो

    नारायणी बिधामन्दिरका बिद्यार्थीको २२ बर्षपछि मित्र मिलन!

    चितवन/नारायणी विद्या मन्दिर माध्यमिक विद्यालय भरतपुर १४ शिवनगरमा अध्यनरत एसएलसी ब्याच २०५७÷०५८ को क्लासमेट मित्र– मिलन कार्यक्रम सम्पन्न भएको छ । बुधबार भरतपुरको चौबीसकोठीस्थित ग्लोबल होटलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमले सुर्य बरालको अध्यक्षतमा ११ सदस्यीय कार्यसमिति चयन गरेका छन् । समितिको उपाध्यक्षमा हिमा पौडेल, सचिवमा गोबिन्द शर्मा, सह–सचिवमा सन्तोष आचार्य र कोषाध्यक्षमा बद्री…

    Read More
  • चितवन सेरोफेरो

    चितवनका १८ क्रसर उद्योग बन्द

    चितवन/जिल्लाका १८ वटा क्रसर उद्योग बन्द भएका छन् । जिल्ला प्रशासनल कार्यालय चितवनले जिल्लामा रहेका १८ वटा क्रसर उद्योगलाई बन्द गरेको हो । जिल्ला प्रशासन कार्यालयले भरतपुर महानगरपालिका सहित चितवनका १८ क्रसर उद्योग बन्द बन्द गरेको हो । चितवनका १८ वटा क्रसर उद्योग बन्द भएका छन् । जिल्ला प्रशासनल कार्यालय चितवनले जिल्लामा रहेका १८ वटा…

    Read More
  • चितवन सेरोफेरो

    प्रचण्ड मार्गमा मेयर दाहालद्वारा वृक्षरोपण, स्मार्ट सिटी निर्माणमा सहयोगको अपिल

    चितवन/भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले प्रचण्ड मार्ग स्थित भरतपुर–२५ को शंकरचोकमा वीरेन्द्र फूलको विरुवा रोपेर वृक्षरोपणको सुरुवात गरेकी छन् ।करिब २० किलोमिटर लम्बाई रहेको मार्गमा पहिलो चरण अन्तर्गत साढे ४ किलोमिटर शंकरचोकदेखि प्रभातचोकसम्मको २४ मिटर सडकको दायाँ बायाँ ट्रि–गार्डसहित विरुवा रोप्न लागिएको हो । भरतपुर महानगरपालिका मुख्य सडकहरुमा सौन्दर्यकरण गर्ने नीति पनि लिएको छ ।…

    Read More
  • चितवन सेरोफेरो

    चितवन महोत्सवको तयारी पूरा, भोलि अर्थमन्त्री पौडेलले उद्घाटन गर्ने

    चितवन/यही पुस २५ गतेदेखि सञ्चालन हुने चितवन महोत्सवको तयारी पूरा भएको छ । नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १४औँ संस्करणको ‘चितवन महोत्सव–२०७९’ हुँदै छ । महोत्सव आगामी माघ ४ गतेसम्म चल्ने मूल आयोजक समिति संयोजक एवं उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले बताए । महोत्सवस्थलमा प्रदर्शनी कक्ष निर्माण, महोत्सवको मूलगेट निर्माण र सचिवालयलगायतका…

    Read More
  • अर्थ वाणिज्य

    फेन्सी ब्यबसायी संघको अध्यक्षमा शंकरप्रसाद घिमिरे निर्वाचित

    चितवन । फेन्सी व्यवसायी संघ चितवनको अध्यक्षमा अत्याधिक मतान्तरसहित शंकरप्रसाद घिमिरे निर्वाचित भएका छन्। सोमबार राति सम्पन्न अधिवेशनबाट संस्थापन पक्षका यमप्रसाद घिमिरेलाई पछि पार्दै संस्थापन इतरका घिमिरे निर्वाचित भएका हुन् । शंकरप्रसाद घिमिरे ४८९ मतसहित विजयी हुँदा यमप्रसाद घिमिरेले भने जम्मा २२२ मतमात्र प्राप्त गरेका थिए । वरिष्ठ उपाध्यक्षमा भने संस्थापन समूहबाटै रामप्रसाद पौडेल विजयी…

    Read More
  • चितवन सेरोफेरो

    नयाँ प्रधानमन्त्रीमा प्रचण्ड नियुक्ति सपथ सोमबार साँझ

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । आईतवार नै राष्ट्रपति भवन शीतल निवासमा पुगेर ७ दलको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन निवेदन दर्ता भएको थियो । उपरोक्त सम्बन्धमा सम्माननीय राष्ट्रपतिज्यूबाट २०७९ पुस ३…

    Read More