भ्रमर्ण बर्षको र्यालीमा उत्कृष्ट सहभागि वडालाई भरतपुर महानगरले एक लाख पुरस्कार दिने।
चितवन/भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन समारोहमा उकृष्ट ¥याली सहभागि वडालाई एक लाख पुरुस्कार दिने भएको छ । महानगरले उकृष्ट ¥याली सहभागि वडालाई एक लाख रुपैयाँको जिन्सी पुरस्कारको व्यवस्था गरेको हो । फागुन १८ गते उद्घाटन स्थल नारायणी नदी किनार पुग्ने वडागत ¥यालीको समुहलाई विभिन्न कोणबाट मूल्याङ्कन गरी पुरस्कारको व्यवस्था गरिने छ । र्यालीमा सहभागिहरुले…
Read More
