| 
  • अपराध/दुर्घटना

    व्यवसायी कँडेल मृत्यु प्रकरणः प्रहरी कार्यालय घेराउमा कांग्रेस

    चितवन/ चितवनका पोल्ट्री व्यवसायी एवम् नेपाली कांग्रेसका नेता शंकर कँडेललाई आत्महत्या गर्न दुरुत्साहन गर्नेलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गर्दै चितवन कांग्रेसले आज जिल्ला प्रहरी कार्यालय घेराउ गरेको छ । आत्महत्या दुरुत्साहनमा संलग्नविरुद्ध किटानी जाहेरी दिइसक्दा पनि प्रहरीले आरोपितलाई पक्राउ गर्न नसकेको भन्दै कांग्रेसले जिप्रका घेराउ गरिरहेको हो । मंगलबार साँझ आफ्नै अफिसमा…

    Read More
  • चितवन सेरोफेरो

    महानगरको प्राथामिकता रोजगारी: मेयर दाहाल

    चितवन/भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले अहिलेको पहिलो आवश्यकता रोजगारी सिर्जना रहेको बताएकी छन् । भरतपुर वडा नम्बर १५ ले आयोजना गरेको सिलाइकटाइ तथा ड्राईभिङ ट्रेनिङको समापन कार्यक्रममा प्रमुख दाहालले विकास निर्माणपछि महानगरको प्राथामिकता रोजगारी रहेको उल्लेख गरिन् । भरतपुर महानगरपालिकाले जति सक्दो दक्ष जनशक्ति उत्पादन गर्ने गरी नीति लिई महानगर र वडास्तरबाट मागको आधारमा सिपमूलक…

    Read More
  • अपराध/दुर्घटना

    चितवनका व्यवसायी कँडेल मृत्यु प्रकरणः आरोपीविरुद्ध पक्राउ पुर्जी जारी

    चितवन/नेपालका परिचित पोल्ट्री व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणका आरोपी दुई जनालाई पक्राउ पुर्जी जारी भएको छ । परिवारले किटानी जाहेरी दर्ता गराएसँगै पक्राउ पुर्जी जारी गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार जाहेरी दिइएका नामका व्यक्तिका लागि पक्राउ पुर्जी जारी गरिसकिएको छ । परिवारका तर्फबाट कँडेलले आत्महत्या गर्नुको कारण कम्पनीको…

    Read More
  • अपराध/दुर्घटना

    त्रिशुली नदीमा मिलेमतोमै चरम दोहन ! सबै मुकर्दशक

    चितवन/तनँहु, नवलपुर र चितवनको संगम पबित्र भुमि देवघाटमा नदीजन्य प्राकृतिक सम्पत्तिहरु (गिट्टी, बालुबा, ढुङ्गा) दिन दुई गुना त् रात चौगुनाका दरले दोहन र चोरी भईरहेको छ । प्राकृतिक सम्पत्तिको दोहनमा गाँउपालिका प्रमुख, प्रशासकिय अधिकृत, पालिकाका ईन्जिनियर, स्थानिय राजनीतिक दलका नेता तथा स्थानिय प्रहरी प्रशासनको मिलेमत्तो रहेको पाइन्छ । एक स्थानीयका अनुसार देवघाट गाँउपालिकाका जनप्रतिनिधिहरु नै…

    Read More
  • अपराध/दुर्घटना

    नारायणगढमा घरबेटीको मनपरीतन्त्र, ब्यबसायीलाई बनाए सडकको बास !

    चितवनको मुख्य ब्यापारिक केन्द्र नारायणगढमा घरबेटीको मनपरीतन्त्र बढेको छ । घरबेटीहरुको मनपरीतन्त्रले ब्यबसायीहरु यतिसम्म पिडीत भएका छन् की उनीहरु आफ्नो लगानी सबै छाडी सडकको बास बस्नुपर्ने अवस्थामा पुगेका हुन् । कयौं ब्यबसायीहरुलाई चर्को भाडा लगाउने ब्यबसायीहरुले समयमा भाडा तिर्न नसक्दा भाडा बापतको रकममा समेत मिटरब्याजको हिसाबले भाडा असुल्ने गरेको खुल्नमा आएको छ । एकजना ब्यबसायीका…

    Read More
  • अपराध/दुर्घटना

    पोल्ट्री व्यवसायीको मृत्यु प्रकरण स् दुई जनाविरुद्ध उजुरी

    चितवन/पोल्ट्री व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा दुईजनाविरुद्ध किटानी जाहेरी परेको छ । कँडेल मङ्गलबार साँझ आफ्नै कार्यालय नारायणगढमा मृतावस्थामा भेटिएका थिए । परिवारका तर्फबाट राति आत्महत्याको कारण कम्पनीको ८५ प्रतिशत शेयर खरिद गरेका व्यवसायी प्रदीप रुङ्टा र कँडेलकै कम्पनीमा कार्यरत चार्टर एकाउन्टेन्ट जीवन रावलविरुद्ध उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक…

    Read More
  • अपराध/दुर्घटना

    रवि लामिछानेका सवारी चालकको निधन, आजै अन्त्येष्टि गरिने।

    चितवन/राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा (शम्भु)को मंगलबार नै अन्त्येष्टि गरिने भएको छ। रास्वपाका केन्द्रीय सदस्य दीपक बोहराकाअनुसार थापाको शवलाई केहीबेरपछि पोष्टमार्टमका लागि पाटन अस्पताल लगिने छ। पोष्टमार्टमपछि पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने उनले बताए। ‘परिवारका सबै सदस्य आइसक्नुभएको छ। शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लैजाने तयारी छ। पोष्टमार्टमपछि पशुपति आर्यघाटमा…

    Read More
  • अपराध/दुर्घटना

    चितवनका व्यवसायी शंकर कँडेल आफ्नै अफिसमा झुण्डिएको अवस्थामा!

    चितवन/चितवनका व्यवसायी शंकर कँडेल मृत भेटिएका छन् । आज साँझ भरतपुर महानगरपालिका ३ बेलचोकस्थित आफ्नै घरमा रहेको व्यवसायिक अफिस कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । अफिस कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितले पुष्टि गरेका छन् । उनि नेपाली काँग्रेस चितवनका पूर्व कोषाध्यक्ष र वर्तमान महासमिति सदस्य हुन् ।…

    Read More
  • चितवन सेरोफेरो

    चितवनको प्याराग्लाइडिङले पर्यटन प्रवद्र्धन हुने: प्रधानमन्त्री दाहाल

    चितवन/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटन प्रवद्र्धनका लागि प्याराग्लाइडिङले ठूलो मद्दत पुग्ने बताएका छन् । हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले नयाँ वर्षको अवसर पारी उडान सुरु गरेको प्याराग्लाइडिङको आज मंगलबार उद्घाटन गर्दै उनले चितवनको पर्यटनलाई यसले थप टेवा पुग्ने बताएका हुन् । उनले भने “चितवनमा पर्यटन विकासका लागि प्याराग्लाइडिङले थप मद्दत पुग्छ ।” प्याराग्लाइडिङ साहसी पर्यटकका…

    Read More
  • चितवन सेरोफेरो

    प्रचण्ड सरकार ढल्दैन्ः प्रधानमन्त्री

    चितवन/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वमा रहेको सरकारले ५ बर्षे कार्याकाल पुरा गर्ने बताएका छन् । उनले पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदैं बर्तमान सरकारको आयु ५ बर्ष नै रहेको ठोकुवा गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेको अभिब्यक्तिलाई लिएर सरकारको भबिश्यको चिन्ता भईरहेको बखत प्रधानमन्त्रीले यस्तो धारणा राखेका हुन् । प्रधानमन्त्री प्रचण्डले रास्वपालाई…

    Read More