चितवनको भरतपुरमा सवारी दुर्घटना , दुइ जनाको मृत्यु ।
प्रनिश थापा , चितवन , २४ पौष । चितवनको भरतपुरमा गएराती भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१०, गौतम चोकमा बेलुकी ८ः२० बजेको समयमा मोटरसाईकलले पैदलयात्रीलाई ठक्कर दिँदा मोटरसाइकल चालक र पैदलयात्री दुवैको मृत्यु भएको हो । ना। ४८। प। ३७५७ नम्बरको मोटरसाईकलले पैदलयात्रीलाई ठक्कर दिएपछि गम्भिर घाईते भएका चालक…
Read More




