Breaking News
 | 
  • चितवन सेरोफेरो

    सहकारीहरु एकीकरण गर्दै जानुपर्नेमा सरोकारवालाहरुको जोड

    सहकारीहरु एकीकरण गर्दै बलियो बनाएर जानुपर्नेमा सहकारीकर्मीहरुले जोड दिएका छन् । थोरै सदस्य लिएर सहकारी सञ्चालन गर्नभन्दा पनि आवश्यकताअनुसार सहकारी एकीकरण गर्दै ठूलो बनाएर व्यवस्थित गर्नुपर्नेमा उनीहरुले जोड दिएका हुन् । सोमबार भरतपुरको नारायणगढमा रहेको एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औँ वार्षिक साधारणसभाका क्रममा सहकारीकर्मीहरुले महानगर क्षेत्रमा एउटा सहकारीमा कम्तिमा पाँच हजार सदस्य…

    Read More
  • चितवन सेरोफेरो

    चितवनको नारायणगढमा माघ २४ गतेदेखि क्यान इन्फोटेक मेला हुने

    चितवनको नारायणगढ बजारमा आगामी माघ २४ गतेदेखि पाँचौ संस्करणको क्यान इन्फोटेक मेला हुने भएको छ । नारायणगढको लायन्सचोकस्थित तरकारी बजार क्षेत्रमा हुने उक्त मेला ५ दिनसम्म चल्ने आयोजकले आज भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएका छन्। चितवनको सम्वृद्धि सूचना प्रविधी भन्ने नाराका साथ हुने मेलामा कम्प्युटर हार्डवेयर, सफ्टवयेर, साइवर सुरक्षा, स्मार्ट टिभी, उच्च शिक्षा सम्बन्धी…

    Read More
  • चितवन सेरोफेरो

    उबासंघ चुनावमा भएको गोलाप्रथा अस्वीकार्य : चितवन कांग्रेस

    सूर्य बराल/चितवन/पुस २०/नेपाली कांग्रेस चितवनले उद्योग वाणिज्य संघ चितवनमा अध्यक्षको उम्मेदवारीको लागि भएको गोला प्रथा स्वीकार्य हुनसक्ने भन्दै असहमति जनाएको छ । नेपाली कांग्रेस चितवनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पुस २८ र २९ गते हुने संघको ५१ औं अधिवेशनमा दलगत हस्तक्षेप र नेतृत्व चयनमा पारेको प्रभावले उद्योगी व्यवसायीको हकहितमा काम गर्न नसक्ने जनाएको…

    Read More
  • चितवन सेरोफेरो

    ठोरीमा पहिलो पटक हुन लागेको हात्ती महोत्सवको तयारी तिव्र ठोरी

    नेपाल भ्रमण बर्ष २०२० सफल बनाउन पर्साको ठोरीमा पहिलो पटक हुन लागेको हात्ती महोत्सवको तयारी तिव्र गतीमा भईरहेको छ । यही पौष २४ गतेदेखी शुरु हुने महोत्सवको लागि अहिल ठोरी ५ गडुवालाईनमा रहेकोे महोत्सव स्थल व्यवस्थापनको काम भईरहेको ठोरी गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले एटुजेड समाचारलाई जानकारी दिए । महोत्सव स्थल सम्याउने काम लगभग समाप्त भईसकेको उनले बताए  ।…

    Read More
  • चितवन सेरोफेरो

    कुलमान घिसिङलाई सम्मान गर्दै सकियो हात्ती महोत्सव ।

    चितवन/चितवनको सौराहामा गत पुष १० गतेबाट शुरु गरिएको हात्ती महोत्सव शुक्रवार सकिएको छ । प्रदेश ३ का प्रमुख विष्णु प्रसाईको प्रमुख आतिथ्यतामा १६ औं संस्करणको हात्ती महोत्सवको समापन गरिएको हो । समापन कार्यक्रममा महोत्सवको आयोजक संस्था क्षेत्रीय होटल संघ नेपाल चितवनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सम्मान गरेको छ । घिसिङले देशलाई…

    Read More
  • अपराध/दुर्घटना

    भरतपुरमा पानीमै सडक पिच गर्न खोजेपछि ठेकेदार भवानी विल्डर्सलाई स्थानीयले लखेटे

    चितवन र शीर्षक नै काफी छ, आजको दिन झरीले गर्दा नियमित कामहरू रोकेर मान्छेहरू चिसो बाट जोगिने उपाय खोजिरहेका छन् । तर यस्तै मौका छोपेर यहाँ एक ठेकदार कम्पनीले झमझम पानी परिरहेको बेलामा पानीमाथि नैं पीच गर्न तम्सिए छन् । पानी परिरहेको बेलामा पानीमाथि पिच गर्न खोजेपछि ठेकेदार कम्पनी का मान्छेहरूलाई स्थानीयले लखेटे । हो…

    Read More
  • चितवन सेरोफेरो

    ह्याचरी उद्योग संघ, प्रदेश ३ को अध्यक्षमा बिसुराल निर्वाचित

    चितवन । नेपाल ह्याचरी उद्योग संघ, प्रदेश नम्वर ३ को पहिलो साधारणसभाले चितवनका स्थापित व्यवसायी ज्ञानबहादुर बिसुराललाई अध्यक्षमा चयन गरेको छ । संघको आज शुक्रबार भरतपुरमा आयोजित प्रथम साधारणसभाले बिसुरालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्बिरोध चयन गरेको हो । संघको उपाध्यक्षमा परशुराम अधिकारी, सचिवमा मनोज रानाभाट र कोषाध्यक्षमा शिवराज उप्रेती चयन भएका छन्। त्यसैगरी…

    Read More
  • चितवन सेरोफेरो

    अन्ततः एसपी मल्लले रवाना बुझ्दै चितवन छाडे।

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक (एसपी)दान बहादुर मल्लले अन्तत चितवन छाडेका छन् । मल्लले आज शुक्रबार दिउँसो रवाना बुझेका हुन् । मल्लले रवाना बुझेको प्रदेश न ३ प्रहरी कार्यालयका डिआईजी सेर बहादुर बस्नेतले बताए । एसपी मल्लले आज डिएसपीलाई चार्ज बुझाएर दरबन्दीको लागी रवाना लिएका छन् । उनी आजै जाने काठमाडौं गएका…

    Read More
  • उवासंघ चितवनको अध्यक्षमा श्रेष्ठ र कँडेलको भिडन्त हुने निश्चित : दुबै उमेद्वारको आफनै जीत हुने दाबी

    सूर्य बराल/चितवन/पुस १८/उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा अब राजु श्रेष्ठ र बिष्णु प्रसाद कँडेलको बीचमा कडा ले प्रतिस्पर्धा हुने भएको छ । यस अघि उमेदवारको बलियो दाबेदार मानिएका हालका वरिष्ठ उपाध्यक्ष चुन नारायण श्रेष्ठले उम्मेद्वारी दिने बताएका थिए। तर राजु श्रेष्ठ र चुननारायण श्रेष्ठविच गोलाप्रथाबाट सहमती भएपछि अब अध्यक्षमा राजु श्रेष्ठ र कँडेल बिचमा कडा…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा प्रहरी प्रमुख भएर आउनेको होडबाजी : राजनिती हस्तक्षेपका कारण सुरक्षामा चुनौती बढदै

    सुनिता लामा/चितवन/पछिल्लो समय इलाका प्रहरी कार्यलय रत्ननगर,जिल्ला प्रहरी कार्यलय चितवन र जिल्ला ट्राफिक कार्यलय चितवनमा सरुवा भएर आउने कार्यालय प्रमुखहरु समय अवधी नपुगी सरुवा हुने गरेको पाइएको छ । ईलाका प्रहरी कार्यालय रत्ननगरमा प्रहरी प्रमुख भएर आउनुभएका भावेश रिमालको ४ महिनामै सरुवा भयो । प्रहरी प्रधान कार्यालयले रिमालको महानगरीय प्रहरी कार्यालय तालिम अन्वेषण तथा बिकाश…

    Read More