Breaking News
 | 
  • चितवन सेरोफेरो

    नेपाल भ्रमण वर्ष २०२०:यी हुन देशभरका मुख्य पर्यटकीय गन्तव्य स्थल

    काठमाण्डौ – नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित बुधबारदेखि नेपाल भ्रमण वर्ष २०२० सुरु गरेको छ । नेपाल भ्रमण वर्ष २०२० को राजधानीस्थित दशरथ रंगशालामा बुधवार साँझ भव्य समारोहबीच उद्घाटन भैसकेको छ । नेपाल भ्रमण वर्षलाई सफल बनाउन सबै प्रदेशले आ-आफ्नै ढंगले तयारी गरिरहेका छन्  भने सबै प्रदेशका पर्यटकीय गन्तव्यको पनि पहिचान भैसकेको छ…

    Read More
  • चितवन सेरोफेरो

    चितवनको सौराहाबाट नेपाल भ्रमण बर्ष २०२०को शुभारम्भ ।

    चितवन/प्रदेश नम्वर ३ सरकारले नेपाल भ्रमण बर्ष २०२० को चितवनको सौराहाबाट शुभारम्भ गरेको छ । प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भ्रमण बर्षको शुभारम्भ गरिएको हो । उद्घाटन समारोहमा पर्यटन मन्त्री अरुण कुमार नेपाल,सामाजिक विकास मन्त्री युवराज दुलाल र आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलको उपस्थिति थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख श्रेष्ठले प्रदेश…

    Read More
  • चितवन सेरोफेरो

    पश्चिम चितवनको पटिहानीमा बिदेशी पर्यटकलाई स्वागत गर्दै भ्रमण वर्षको शुभारम्भ

    चितवन । पश्चिम चितवनको पटिहानीमा बिदेशी पर्यटकलाई स्वागत गर्दै भ्रमण वर्षको शुभारम्भ गरिएको छ। चितवनको नयाँ पर्यटकीय गन्तव्य पटिहानीमा नयाँ वर्षको पहिलो दिन हिजो बुधबार एक कार्यक्रम गरी विदेशी पर्यटकहरूलाई भव्य रुपमा स्वागत गर्दै गाडामा सयर गराई भ्रमण वर्षको सुरुवात गरिएको हो । भरतपुर महानगरपालिका, २२ नम्बर वडा कार्यालय र पटिहानी पर्यटन विकास समितिको संयुक्त…

    Read More
  • चितवन सेरोफेरो

    च्याउखेतीमा प्रशस्त संभावना : किसान

    चितवन/देशभरका च्याउखेती किसानले च्याउखेतीमा प्रशस्त संभावना रहेको बताएका छन् । प्रशस्त सम्भावना हुँदाहुँदैपनि जांँगर र लगानीको अभावले उत्पादन बढाउन कठिनाई भईरहेको किसानहरुको गुनासो छ। अन्य कृषिउपजको लागि उपकरण , मलबीउमा सरकारले अनुदान दिएपनि यस खेतीमा कुनै सहुलियत ऋण, वीमा, प्रविधि लगायतका सेवासुविधा नपाएको भन्दै उनीहरुले गुनासो गरेका हुन । नेपाल च्याउ उत्पादक किसान संघले नारायणगढमा…

    Read More
  • चितवन सेरोफेरो

    नेपाल भ्रमण बर्ष २०२०ः चितवनमा मेयर दाहालको नेतृत्वमा पर्यटकको भव्य स्वागत

    चितवन /नेपाल भ्रमण वर्ष २०२० आजदेखि सुरु भएको छ । भ्रमण बर्षको सूरुवातको दिन चितवन आएका पर्यटकहरुलाई चितवनको भरतपुरमा भव्य स्वागत गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल,प्रदेश सभा सदस्य विजय सुवेदी,मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार जेएन थपलिया,पर्यटन व्यवसायी लगाएतको उपस्थितिमा पर्यटकहरुलाई भब्य स्वागत गरिएको हो । जनवरी १ तारिखको बिहानै चितवनको भरतपुरमा घुम्न पुगेका पर्यटकलाई…

    Read More
  • चितवन सेरोफेरो

    चितवन हात्ती महोत्सवमा हात्तीको बनभोज निकै आकर्षक बन्यो ।

    चितवन/ चितवनको सौराहामा जारी १६ चितवन औं हात्ती महोत्सवमा आज बिबिध कार्यक्रमको आयोजना गरिएको थियो । त्यस मध्ये हात्तीको बनभोज निकै आकर्षक मानीएको थियो ।आयोजकका अनुसार बनभोजमा ८८ वटा हात्ती सहभागि भएका थिए। बनभोजमा हात्तीलाई मन पर्ने खानेकुरा दिइएको थियो । हात्तीको लागि स्याउ ,सुन्तला, केरा, बिभिन्न तरकारीका परिकार देखि उखुसम्मको व्यवस्था आयोजकले गरेका थिए…

    Read More
  • चितवन सेरोफेरो

    नेपाल भ्रमण वर्ष २०२० : विदेशी पयटकलाई भव्यताका साथ स्वागत

     चितवन/नेपाल भ्रमण वर्ष २०२० आज बुधवारबाट सुरु भएको छ । भ्रमण वर्ष सुरु भएसँगै चितवनको पयटकीय गन्तव्य भरतपुर २२ पटिहानीको वडा कार्यलयले पनि भव्य कार्यक्रम आयोजना गरी भ्रमण वर्ष २०२० को शुभारम्भ गरेको छ । भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै सो नगरवासीले विदेशी पयटकलाई पूmलको माला र अभिरले भव्यताका साथ स्वागत गरेका छन ।…

    Read More
  • अपराध/दुर्घटना

    श्रीसम्पती सहित श्रीमती बेपत्ता भएपछी श्रीमान तनाबमा

    चितवन । भरतपुर महानगरपालिका–१३ उज्ज्वल नगरकी प्रमिला सुनार दुई लाख नगद, दुई तोला सुनसहित आफ्नो बैंकको कागजात लिएर सम्पर्क्विहीन बनेकी छन् । उनी २४ मंसिरदेखि परिवारसँग सम्पर्क्विहीन बनेकी हुन् । श्रीमती परिवारबाट सम्पर्क्विहीन भएपछि विदेशमा रहेका श्रीमान् सन्तोष सुनार नेपाल फर्किएका छन् । नेपाल फर्किएर खोजी गर्दा फेला नपारेपछि प्रहरी कार्यलयमा उजुरी दिएको उनले बताए…

    Read More
  • चितवन सेरोफेरो

    भारत र सरकारको विरोध गर्दै चितवनमा देजमोको प्रदर्शन

    चितवन/नेपालको सिमा भारतीय भुमिमा पारेको भन्दै भारतको बिरोधमा उत्रिएका देशभक्त जनगणतान्त्रीक मोर्चाका नेता तथा कार्यकर्तामाथी सरकारले प्रहरी लगाएर दमन गरेको भन्दैचितवनको भरतपुरमा आज विरोध प्रदर्शन गरिएको छ । देजमो चितवनले सरकार र भारतको विरोधमा प्रदर्शन गरेका हुन । चौविसकोठीमा जम्मा भएका मोर्चाका नेता तथा कार्यकर्ताहरुले सिमा मिचुवा भारतको विरोध गर्दा सरकारले धरपकड गरेको भन्दै सरकारको…

    Read More
  • चितवन सेरोफेरो

    शुल्क वृद्धि फिर्ता गर्न बिधार्थीहरु आन्दोलनमा :सप्तगण्डकी क्यामपसलाई ४८ घण्टे अल्टिमेटम

    चितवन/शुल्क वृद्धिको बिरोध गर्दै बिधार्थीहरु आन्दोलीत बनेका छन् । शुल्क वृद्धि फिर्ता गर्न भरतपुर स्थित सप्तगण्डकी बहुमुखी क्यामपसलाई विद्यार्थीहरुले ४८ घण्टे अल्टिमेटम दिएका छन् । ९आइतबार० साँझ एक बिज्ञप्ती जारी गर्दै विद्यार्थीहरुले क्याम्पस प्रशासनलाई ४८ घण्टे अल्टिमेटम दिएका हुन् । क्याम्पसमा क्रियाशिल चार विद्यार्थी संगठनहरु अनेरास्ववियु, नेवि संघ, अनेरास्ववियु ९क्रान्तिकारी० र समाजवादी विद्यार्थी युनियनले संयुक्त…

    Read More