Breaking News
 | 
  • चितवन सेरोफेरो

    चिया, कला र कविताको तेस्रो भाग फागुन १७ गते हुने

    १४, फागुन, चितवन /चिया, कला र कविता नामक साह्कला र साहित्य बिकास, प्रबर्द्धन र संरक्षण गर्ने उदेश्यले युथ थिंन्कर्स सोसाइटीका आयोजनामा ‘चिया कला र कविता’ श्रृखलाको तेस्रो संस्करण फागनु १७ गते नारायणगढमा हुने भएको छ । होटल रेड कार्पेटमा हुने श्रृखलाको दोस्रो संस्करण गत बर्ष नारायणगढमा नै भएको थियो । कार्यक्रममा मौलिक कविता र कलालाई…

    Read More
  • अपराध/दुर्घटना

    यत्र तत्र अब्यबस्थित होड्रिङ्गबोर्डले भरतपुर महानगर कुरुप बन्दै, गृहको निर्देशन अलपत्र !

    चितवन । स्मार्ट सिटीको परिकल्पना गरिएको भरतपुर महानगरको बजार तथा मुख्य सडक क्षेत्रमा यत्र तत्र अब्यबस्थित रुपमा टांङ्गिएका होड्रिङ्गबोर्डका कारण शहर नै कुरुप बन्दै गईरहेको छ । देशकै बिच भागमा रहेको भरतपुर महानगरमा अब्यबस्थित रुपमा टांङ्गिएका होड्रिङ्गबोर्डका कारण सुन्दर शहर नै कुरुप बन्दै गईरहेको हो । महानगरको मुख्य बजार क्षेत्र नारायणगढको पुलचोक, बसपार्क, शहिदचोक, लायन्सचोक,…

    Read More
  • चितवन सेरोफेरो

    रिकभरीङ्ग नेपालको बाग्मती अध्यक्षमा समाजसेवी दिवाकर चयन

    लागू औषध दुव्र्यसन पुनर्स्थापना केन्द्रहरुको छाता संस्था रिकभरीङ्ग नेपालको बाग्मती अध्यक्षमा युवा समाजसेवी दिवाकर चयन भएका छन् । संस्थाको मङगलबार सम्पन्न साधारण सभाबाट दिवाकर राज श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । जसको प्रथम उपाध्यक्ष किरण गुरुंङ्ग, द्धितिय उपाध्यक्ष सौजन डी।सी।, सचिव भरत घिमिरे, सह सचिव निर्मल विडारी, कोषाध्यक्ष विजय हाडा, सह कोषाध्यक्ष शंकर…

    Read More
  • चितवन सेरोफेरो

    गृहमन्त्री बादल तीनदिन चितवनका विविध कार्यक्रममा सरिक भई फर्किए

    सूर्य बराल चितवन। गत आइबारदेखि गृहमन्त्री राम बहादुर थापा बादलको बसाई चितवनमा रहेयो। चितवनका विविध कार्यक्रममा सरिक हुने क्रममा गृहमन्त्री बादल चितवनमा रहनु भएको हो। आईतबार चितवन आउनुभएका गृहमन्त्री बादल विगतको आफ्नो निर्वाचन क्षेत्र र जिल्लामा आयोजना गरिएका आधा दर्जनभन्दा बढी कार्यक्रममा सरिक हुनुभएको छ। आईतबार साँझ पुर्बी चितवनका स्थानिय व्यवसायीसँग छलफल गर्नुभएका बादलले सोमबार…

    Read More
  • चितवन सेरोफेरो

    चितवनको कालिका नगरपालिकामा नेकपा प्रबेश गर्नेको लर्को

    सुर्य बराल । चितवन । चितवनको कालिका नगरपालिकामा नेकपा प्रबेश गर्नेहरुको लर्को नै लागेको देखिएको छ । हिजो सोमबार नेकपाका केन्द्रिय सचिवालय सदस्य तथा नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापाको समुपस्थितीमा पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएको हो । नेकपा कालिका नगर कमिटीको आयोजनामा खोलेसिमल बजारस्थित एक पार्टी प्यालेसमा भएको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा १५० भन्दा…

    Read More
  • चितवन सेरोफेरो

    गृहमन्त्री थापाद्वारा उदयपुर पार्क तथा बाल उद्यानको उद्घाटन

    चितवन । गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले आज उदयपुर पार्क तथा बाल उद्यानको एक कार्यक्रमका बिच उद्घाटन गरेका छन् । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ७ सगुनटोलमा रहेको उदयपुर सामुदायिक वन उपभोक्ता समूहले सो पार्क तथा बाल उद्यान निर्माण गरेको हो । सामुदायिक वनको लगानी तथा प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण भएको सो…

    Read More
  • चितवन सेरोफेरो

    नारायाणी दोभानको ट्राफिक सचेतना कार्यक्रम सम्पन्न ।

    चितवन । भरतपुर ३ मा रहेको नारायणी दोभान टोल बिकास सस्ँथाले टोबासीहरुलाई ट्राफिक शिक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरको छ । दुर्घटना न्युनिकरण अभियान अन्र्तगत टोलबासीलाई ट्राफिक शिक्षा दिईएको हो । सस्थाँका अध्यक्ष सुर्य बरालको अध्यक्षता तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यारत प्रहरी नायब निरिक्षक कृष्ण ज्यु ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा दुर्घटना हुनुका…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महोत्सव फेरी स¥यो, फागुन १६ गतेदेखि मात्रै सुरु हुने

    भरतपुरको केन्द्रीय बस टर्मिनलमा आयोजना हुने प्रथम भरतपुर साँस्कृतिक तथा कृषि, उद्योग पर्यटन, व्यापार महोत्सव २०७६ फागुन १६ गतेदेखि मात्रै सुरु हुने भएको छ । शुक्रबार आएको हावाहुरी र पानीको कारण महोत्सव स्थलमा परेको असर तथा बाँकी केही तयारी गर्न बाँकी रहेकाले महोत्सवको मिति सारिएको आयोजकले जनाएको छ । महोत्सवका मूल संयोजक एवम् भरतपुर व्यवस्थापन…

    Read More
  • चितवन सेरोफेरो

    फागुण तेश्रो हप्तादेखि राष्ट्रपति रनिङ शिल्ड हुने

    भरतपुर । फागुनको तेस्रो साता चितवनमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । चितवन जिल्ला खेलकुद विकास समितिको सोमबार भरतपुरमा बसेको बैठकले आगामी फागुन २४ र २५ गते भरतपुरको गेष्ट हाउस चौरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने निर्णय गरेको हो । सो प्रतियोगितामा चितवनका सातवटै स्थानीय तहमा भएका प्रतियोगिताबाट विजेता खेलाडीहरु सहभागी हुने…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महोत्सव उद्घाटन तीन दिन पछि स¥यो

    भोली फागुन ८ गतेदेखि भरतपुरको केन्द्रीय बस टर्मिनलमा हुने भनिएको प्रथम भरतपुर साँस्कृतिक तथा कृषि, उद्योग, पर्यटन, व्यापार महोत्सव तीन दिन पछि धकेलिएको छ । भरतपुर बजार व्यवस्थापन समितिको आयोजनामा हुन लागेको सो महोत्सव आगामी फागुन ११ गतेदेखि हुने मंगलबार जारी गरिएको विज्ञप्तीमा जनाइएको छ । महोत्सव मूल संयोजक घनश्याम पौडेल श्याम तथा प्रचार प्रसार…

    Read More