जिल्ला बसोबास व्यवस्थापन समितिको अध्यक्षमा चौधरी
चितवन – जिल्ला बसोबास व्यवस्थापन समितिको चितवनको अध्यक्षमा जोखा प्रसाद चौधरी नियुक्त हुनुभएको छ । भुमी सुधार तथा व्यवस्था मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले चौधरी अध्यक्षमा नियुक्त हुनुभएको हो । व्यवस्थित बसोबास आयोग अन्तरगतको यस समितिले जिल्लाका सुकुम्बासीहरुलाई लालपुर्जा वितरणको काम गर्नेछ । यसअघि यस समिति जिल्ला सुकुम्बासी आयोगको रुपमा रहेको थियो । भुमी सुधार तथा व्यवस्था…
Read More