देउवामा सत्तामोह ः पौडेल
काठमाडौं–नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन अझै तयार नभएको आरोप लगाएका छन् । नेता पौडेलले तत्काल पदबाट राजीनामा दिएर बामपन्थी गठबन्धनको नेतृत्वमा सरकार बनाउन अग्रसर हुन पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराए । उनले जनादेशलाई स्विकार गर्दै नयाँ सरकार गठन प्रक्रिया अघि बढाउँदा काँग्रेसको हित हुने पनि…
Read More