| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • राष्ट्रिय

    डडेलधुरा कारागारबाट भागेका २६ जना कैदीबन्दी पक्राउ

    काठमाडौँ/डडेलधुरा कारागारबाट भागेका २६ जना कैदीबन्दीलाई सेनाले नियन्त्रणमा लिएको छ । कारागारबाट निस्केका २६ जना कैदीबन्दीलाई नियन्त्रणमा लिइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । त्यस्तै, डिल्लीबजार कारागारबाट भाग्ने प्रयास गरेका कैदीबन्दीलाई रोकेर सेनाले अन्यत्र सार्ने काम गरिरहेको छ ।

    Read More
  • राष्ट्रिय

    आन्दोलनका क्रममा लुटिएका हतियार बुझाउन सेनाको निर्देशन

    काठमाडौँ/नेपाली सेनाले आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका तथा फेला पारेका हातहतियार, गोलीगठ्ठा एवं सुरक्षा सामग्री यथाशीघ्र बुझाउन निर्देशन दिएको छ । सेनाले आज वक्तव्य जारी गर्दै त्यस्ता हातहतियार एवं सुरक्षा सामग्री नजिकको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई यथाशीघ्र बुझाउन अनुरोध गरेको हो । हातहतियार र गोलीगठ्ठा नबुझाई कसैसँग फेला परेमा प्रचलित कानुनबमोजिम कारबाही हुने सेनाले स्पष्ट पारेको…

    Read More
  • अपराध/दुर्घटना

    गंगा दाहालको घरमा जलिसकेको अवस्थामा पुरूषको शव भेटियो

    काठमाडौं/ललितपुरको ढोलाहिटीमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको घरमा जलिसकेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो। मंगलबार भएको प्रदर्शनको क्रममा गंगा दाहालको घरमा समेत आगजनी भएको थियो। उनका अनुसार शव पुरूषको रहेको तर पहिचान हुननसकेको बताएका छन्। घरका सदस्य हो, जस्तो लाग्दैन,’ उनले…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमा पहिलो दिनको आन्दोलनमा तीन जना जेनजीलाई लागेको थियो गोली

    चितवन/चितवनमा जेन–जीले गरेको अन्दोलनमा तीन जनालाई गोली लागेको खुलेको छ । चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी)का अनुसार पहिलो दिनको आन्दोलनका क्रममाम तीन जनालाई खुट्टमा गोली लागेको हो । गोली लागेर घाइते हुनेमा नवलपुरको गैँडाकोटको झराही खोला बस्दै आएका १७ वर्षीय सर्विन थिङ, भरतपुरको रमाइलो चोक बस्दै आएका २२ वर्षीय आरुष गुरुङ, भरतपुरकी छाया गुरुङ…

    Read More
  • राष्ट्रिय

    सरकारले जनताकोमाग पूरा गर्नुपर्छ,जेनजी पुस्तालाई धन्यवाद दुर्गा प्रसाईं:

    काठमाडौँ/मेडिकल व्यवसायी दुर्गा प्रसाईँले जेनजी पुस्ताप्रति धन्यवाद व्यक्त गर्दै अब बन्ने सरकारले नेपाली जनताको प्रमुख मागहरू पूरा गर्नुपर्ने बताएका छन्। २०७९ साल फागुन १ गते मेचीको बगरबाट राजाको हातले दियो बालेर सुरु गरिएको आफ्नो अभियान आंशिक रूपमा सफलताको उचाइमा पुगेको उल्लेख गर्दै उनले शोक र वियोगका बीचमा पनि सपनाले यथार्थको रूप लिन थालेको बताएका छन्।…

    Read More
  • मुख्य पृष्ठ

    दुई दिनमा भ्रष्टहरूको पन्जाबाट देशलाई आजाद बनाउनुभयो, अब दुई वर्षमा जुरुक्क उठ्छः तोषिमा कार्की

    काठमाडौं/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले जेनजीको आन्दोलनपछि मुलुक नयाँ मोडमा प्रवेश गरेको बताएकी छन् । बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले नयाँ पुस्ताको योगदानलाई ऐतिहासिक बताएकी छन् । ‘कृपया यो विनाश, यो क्षतिको दोष नयाँ पुस्तालाई नलगाउनुस् । उनीहरूको अदम्य साहसबाट नै आज देश भ्रष्टहरूको चङ्गुलबाट मुक्त भएको छ । इतिहासले सधैं…

    Read More
  • राष्ट्रिय

    त्रिभुवन विमानस्थल आज साँझसम्म बन्द रहने

    काठमाडौँ/विमानस्थलका साथै काठमाडौँ उपत्यकाको आकाशमा धुँवाको मुस्लो बढेपछि मङ्गलबार अपराह्नदेखि बन्द रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आज साँझ ६ः०० बजेसम्म नखुल्ने भएको छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार अर्को निर्णय नभएसम्म विमानस्थलबाट सम्पूर्ण उडान बन्द गरिएको तर आपत्कालीन उडान र मेडिकल उडान भने सञ्चालन हुनेछन् । यसअघि आज मध्याह्न १२ः०० बजेसम्मका लागि विमानस्थल बन्द गर्ने…

    Read More
  • अन्तर्राष्ट्रिय

    महासचिव गुटेरेसद्वारा संयमता अपनाउन आग्रह

    काठमाडौँ/संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको अवस्थालाई आफूले नजिकबाट नियालिरहेको उल्लेख गर्दै विरोध प्रदर्शन शान्तिपूर्ण रूपमा गर्न आग्रह गर्नुभएको छ । उहाँले आज सामाजिक सञ्जाल एक्समार्फत प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूप्रति दुःख लागेको उल्लेख गर्दै जीवन र सम्पत्तिको सुरक्षा तथा सम्मान गर्न आग्रह गर्नुभएको हो । महासचिव गुटेरेसले सोे विषयमा गहिरो अनुसन्धान गर्न, हिंसा थप बढ्न…

    Read More
  • मुख्य पृष्ठ

    नेपालमा कर्फ्यू !

    काठमाडौं/नेपाली सेनाले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई कायम राख्दै देशको जनजीवन सामान्य बनाउने आ–आफ्नो दायित्वलाई हरेक नागरिकले निरन्तरता दिने विश्वास व्यक्त गरेको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गरी जस्तोसुकै परिस्थितिमा पनि सबै नेपालीको सुरक्षा र मानवीय उद्धारमा प्रतिबद्ध रही परिस्थितिजन्य जिम्मेवारी बहनमा सक्रिय सुरक्षाकर्मीलाई सहयोग पु¥याउन पुनः अनुरोध…

    Read More
  • अपराध/दुर्घटना

    पोखरामा आन्दोलनकारीले जलाएको घरको गाडी सोरुममा भेटियो शव

    काठमाडौं/पोखरा नयाँबजारस्थित नेपाल अटोमोबाइल एशोसिएसनका केन्द्रीय अध्यक्ष ध्रुव थापाको आन्दोलनकारीले जलाएको घरमा एक महिलाको शव फेला परेको छ । मंगलबार आन्दोलनकारीले गण्डकीका मन्त्री तथा व्यवासयी विन्दुकुमार थापाको घर, व्यापारिक प्रतिष्ठानसहित उनका भाइ ध्रुवको गाडी सोरूम र घर जलाइदिएका थिए । घरको गाडी सोरुममा जलेको अवस्थामा महिलाको शव फेला परेको हो । उनी यही घरमा काम…

    Read More