| प्रवास | 
  • अन्तरराष्ट्यि

    आजदेखि देशभर ११ दिनसम्म कोरोनाविरुद्धको भेरोसेल खोप लगाइँदै

    काठमाण्डौँ /देशभर आजदेखि ११ दिनसम्म कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोप कात्तिक ४ देखि १४ गतेसम्म पुनः लगाइने छ । चार उमेर समूहलाई जिल्लाअनुसार खोप दिने मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु,…

    Read More
  • अन्तरराष्ट्यि

    पछिल्लो २४ घण्टामा सात सय ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि

    काठमाण्डौ/पछिल्लो २४ घण्टामा सात सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १० हजार १३ जनाको नमुना परीक्षण गर्दा सात सय ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।आज थपिएकासहित नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ७३ हजार पाँच सय ३४…

    Read More
  • अन्तरराष्ट्यि

    करेन्ट लागेर एक जनाको मृत्यु

    दाङ/ करेन्ट लागेर दाङमा एक जनाको मृत्यु भएको छ । जिल्लाको दङ्गीशरण गाउँपालिका–७ बुटनियाकी २२ वर्षीया युवती प्रमिला चौधरी करेन्ट लागेर मृत्यु भएको हो । आज बिहान घरमा पानी मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी प्रमिलाको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

    Read More
  • अन्तरराष्ट्यि

    यमनमा विद्रोही समूहद्धारा नौ जनाको हत्या

    काठमाण्डौँ/यमनमा विद्रोही समूह हुथीले नौ जनाको हत्या गरेको छ । आफ्ना प्रमुख एक नेताको हत्यामा संलग्न भएको आरोपमा यमनको राजधानी सानामा उनीहरुलाई गोली हानेर मृत्युदण्ड दिएको हुथी समूह समर्थक साबा न्यूज एजेन्सीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुले साउदी अरब नेतृत्वको गठबन्धनलाई सहयोग गरेको आरोपसमेत लागेको थियो । सन् २०१८ मा यमनकोे पश्चिमी…

    Read More
  • अन्तरराष्ट्यि

    नयाँ पत्रिकाका प्रधानसम्पादकद्धारा विभूषण अस्वीकार

    काठमाण्डौँ/नयाँ पत्रिका दैनिकका प्रधान सम्पादक कृष्णज्वाला देवकोटाले सरकारले दिएको विभूषण अस्वीकार गर्न भएको छ । पदक वितरणमा प्रश्न उठाउँदै आउनु भएको सञ्चारकर्मीको नाताले नैतिक रुपमा पनि पदक स्वीकार गर्न नसकिने उहाँको भनाइ छ । उहाँले फेसबुकमा लेख्नु भएको छ, ‘पदक वितरण विवेकपूर्ण र पारदर्शी नभएको भन्दै निरन्तर प्रश्न उठाइरहेको सञ्चारकर्मीको नाताले आफै पदक स्वीकार गर्नु…

    Read More
  • अन्तरराष्ट्यि

    मनसुन निस्क्रिय बन्दै

    काठमाण्डौँ/मनसुन निस्क्रिय बन्दै गएको छ । मनसुनको न्यूनचापीय रेखा भारततर्फको मध्य भागमा रहेकाले तत्कालै मनसुनी प्रणाली बाहिरिने सम्भावना नभए पनि आउने तीन,चार दिनसम्म घाम लाग्ने र छिटफुट स्थानमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ। भारतबाट मनसुनी चक्र बाहिरिएपछि मात्र नेपालबाट पनि मनसुन बाहिरिने मौनसुन बाहिरन अझै केही दिन लाग्ने बताइएको छ…

    Read More
  • अन्तरराष्ट्यि

    अधिकारीमाथिको आरोप बदनियतपूर्ण : वडा कार्यलय

    चितवन/भरतपुर महानगरपालिका वडा नम्बर २१ का अध्यक्ष चित्रसेन अधिकारीमाथि लागेको भष्ट्रचारको आरोप झुटो भएको वडा कार्यालय र कांग्रेसले खण्डन गरेको छ । २१ नम्बर वडा कार्यालय र नेपाली कांग्रेस वडा समितिले वडा अध्यक्ष अधिकारीमाथि लागेको आरोप झुटो भएको भन्दै खण्डन गरेको हो । भरतपुर २१ नम्बर वडा कार्यालयले शुक्रबार एक विज्ञप्ति प्रेषित गर्दै वडास्तरीय योजना…

    Read More
  • अन्तरराष्ट्यि

    आज संविधान दिवसः विभिन्न कार्यक्रम गरेर मनाइँदै

    काठमाडौँ/नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधानसभामार्फत निर्माण गरेको संविधानको स्मरणमा आइतबार देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँदैछ । जनताको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहित समाजवाद स्थापना गर्ने लक्ष्यसहित लेखिएको हाल कार्यान्वयमा रहेको नेपालको संविधान विगतको भन्दा विशिष्ट र फरक रहेको छ । तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा ९माओवादी०का बीचमा भएको शान्ति सम्झौता, अन्तरिम संविधान,…

    Read More
  • अन्तरराष्ट्यि

    नेपाली कामदार दुईवटा शर्तसहित दक्षिण कोरिया लैजाने तयारी

    काठमाण्डौँ/रोजगार अनुमति प्रणाली ९ईपीएस० अन्तर्गत कोरिया जान नपाएका नेपाली युवालाई दुईवटा शर्तसहित लैजाने सम्बन्धमा तयारी सुरु भएको छ । कोरियन पक्षले नेपालबाट सीधा उडान र कडा स्वास्थ्य मापदण्ड पूरा गरी रोकिएका १० हजारभन्दा बढी युवालाई लैजाने गरी तयारी भएको हो । कोरियाबाट फर्केका श्रमिकहरुको संस्था अंकुर नेपाल, वैदेशिक रोजगार विभाग ईपीएस शाखा नेपाल र मानव…

    Read More
  • अन्तरराष्ट्यि

    संविधान दिवसका अवसरमा ८ जनालाई माफी, ५ सय २३ जनाको कैद कट्टा

    काठमाण्डौँ/संविधान दिवसका अवसरमा आठ जनाको माफी र पाँच सय २३ कैदीको कैद कट्टा हुने भएको छ । राष्ट्रपति कार्यालयले आज शनिवार एक विज्ञप्ति निकालेर संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आठ जनाको कैद सजाय माफी गर्नुभएको जनाएको छ । त्यस्तै पाँच सय २३ कैदीको भुक्तान गर्न बाँकी कैद कट्टा गरी माफी मिनाहा दिइएको हो ।…

    Read More