मदुरोको गिरफ्तारीबारे इरानी, रुसी र टर्किस मिडियाले के-के लेखे ?
काठमाडौँ — भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई अमेरिकी सेनाले गिरफ्तार गरेपछि विश्व राजनीतिमा तरंग पैदा भएको छ । यस घटनालाई लिएर विश्वका प्रमुख सञ्चारमाध्यमहरूले फरक-फरक दृष्टिकोण पस्किएका छन् । नेपाली राष्ट्रिय दैनिक पत्रिकाहरुले पनि मदुरो गिरफ्तारको खबर पहिलो पृष्ठमै प्रकाशन गरका छन् । त्यस्तै अन्तर्राष्ट्रिय समुदायमा पनि चासोको विषय भएका कारण विश्वव्यापी ‘कभरेज’को विषय बनेको छ…
Read More

