Breaking News
 | 
  • अपराध/दुर्घटना

    प्रधानसेनापति सिग्देलद्वारा निर्वाचन सुरक्षा केन्द्रित छलफल

    महेन्द्रनगर/प्रधानसेनापति अशोकराज सिग्देलले आज कैलालीको तेघरीस्थित सुदूरपश्चिम पृतनामा आसन्न निर्वाचनको विषयमा प्रदेश सुरक्षा संयन्त्रसित छलफल गर्नुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापन सुदूरपश्चिम पृतनाको निरीक्षणका क्रममा उहाँले निर्वाचन सुरक्षालाई त्रुटीरहित ढङ्गबाट सम्पन्न गर्न निर्देशन दिनुभयो । छलफलपछि प्रधानसेनापति सिग्देलले मातहतका युनिटलाई निर्देशन दिनुभएको सुदूरपश्चिम पृतनाले जनाएको छ । सो छलफलमा कैलाली र कञ्चनपुरका प्रमुख…

    Read More
  • मुख्य पृष्ठ

    शक्ति बस्नेत, निकोलस र श्रम संस्कृतिलाई २५ हजार जरिबाना

    काठमाडौं/निर्वाचन आयोगले दुई उमेदवार र एक पार्टीलाई २५ हजार जरिबाना गरेको छ । निर्वाचन आचारसंहिता उल्लंघनमा जरिबानाको निर्णय भएको आयोगका कानुन अधिकृत मोहन जोशीले जानकारी दिए । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट जाजरकोट–१ का उमेदवार शक्ति बस्नेतलाई आयोगले २५ हजार जरिबाना गराएको हो । पूर्वमन्त्री बस्नेतले निर्वाचन क्षेत्रमा पैसा बाँडेको उजुरी परेको थियो । त्यस्तै, रुपन्देही–२…

    Read More
  • अपराध/दुर्घटना

    अभद्र व्यवहारको आरोपमा चितवनको भरतपुरका एकजना पक्राउ

    चितवन/महिलालाई अभद्र व्यवहार गरेको आरोपमा मिस विभा ब्युटी पेजेन्टका आयोजक उद्धव अधिकारी पक्राउ परेका छन् । ब्युटी पेजेन्टका प्रतिस्पर्धी एक महिलालाई एक्कासी हातपात गरी सार्वजनिक स्थलमा अभद्र व्यवहार गरेको उजुरीपछि चितवन भरतपुर महानगरपालिका २२ का ४१ वर्षीय अधिकारीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । उनीमाथि बिहिबार म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको…

    Read More
  • मुख्य पृष्ठ

    नेपाललाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने नेपाली कांग्रेसको योजना

    काठमाडौँ/नेपाली कांग्रेसले नेपाललाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने योजना सार्वजनिक गरेको छ । मुलुकमा वार्षिक ३० लाख पर्यटक भित्र्याउन सरोकार भएका निकायसँगको समन्वयमा पहल गर्ने प्रतिज्ञा गरेको छ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रसले चुनावी वाचा गर्दै आगामी १० वर्षभित्र वार्षिक ३० लाख पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गरेको हो । कांग्रेसले पर्यटन…

    Read More
  • अर्थ/बाणिज्य

    सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

    काठमाडौंं/नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तीन लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आजपनि सोही मूल्यमा किनबेच भएको छ । यस्तै, चाँदीको प्रतितोला १३० रुपैयाँले बढेको छ । आजका लागि एक तोलाको पाँच हजार ७१५ रुपैयाँ तोकिएको छ । हिजो भने पाँच हजार…

    Read More
  • मुख्य पृष्ठ

    परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको भेट

    काठमाडौँ/परराष्ट्रमन्त्री बालानन्द शर्मासँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज शिष्टाचार भेट गर्नुभएको छ । मन्त्री शर्माको कार्यकक्षमा भएको उक्त भेटमा नेपाल–चीन सम्बन्धका साथै आपसी हित र सहयोगका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । आजै मन्त्री शर्मासँग नेपालका लागि मालदिभ्सका गैरआवासीय राजदूत आइशात अजिमाले पनि शिष्टाचार भेट गर्नुभएको छ । त्यस अवसरमा…

    Read More
  • मुख्य पृष्ठ

    गोरखाको एउटा मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई

    गोरखा/मुख्य निर्वाचन अधिकृतको कार्यालयले गोरखा सदरमुकामको सिटीहल मतदानस्थलमा रहेको एउटा मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई दिएको छ । गोरखा नगरपालिका-७ नयाँबजारमा रहेको सिटीहल मतदानस्थलमा रहेका दुईमध्य मतदान केन्द्र ‘क’लाई ‘मोडलबुथ’का रूपमा सञ्चालन गर्न मतदान अधिकृतदेखि सबै कर्मचारी र सुरक्षाकर्मी, स्वयंसेवक महिला मात्र खटाइएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ७०० मतदाता रहेको सिटीहल मतदानस्थलमा…

    Read More
  • मुख्य पृष्ठ

    एक लाख छयासी हजार अस्थायी मतदाता कायम

    काठमाडौँ/आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक लाख ८६ हजार अस्थायी मतदाता कायम भएका छन् । यी मतदाताले समानुपातिक निर्वाचन प्रणालीतर्फ तोकिएको मतदानस्थलमा मतदान गर्न पाउनेछन् । मतदाता सूचीमा नाम समावेश भएका तर निर्वाचनमा खटिएका वा अन्य कारणले निर्धारित मतदानस्थलमा जान नसक्नेहरुलाई अस्थायी मतदाता सूचीमा समावेश गर्ने व्यवस्था छ । नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सरकारको…

    Read More
  • मुख्य पृष्ठ

    मिथिला मध्यमा परिक्रमाको महोत्तरी यात्रा पूरा , यात्री धनुषा प्रस्थान

    महोत्तरी/मिथिला मध्यमा परिक्रमाका यात्रीले महोत्तरी जिल्लाको यात्रा पूरा गरेका छन् । जिल्लाको भङ्गाहा–९ कञ्चनवनमा आठौँ दिनको रात्रिबास गरेका यात्री आज नवौँ दिन धनुषातिर प्रस्थान गरेका छन् । कञ्चनवन यस यात्रामा होली महोत्सवका लागि प्रसिद्ध छ । कञ्चनवन यो यात्राको आठौँ रात्रिबास हो भने महोत्तरीको पाँचौँ हो । यसअघि यात्राको चौथो दिन महोत्तरी प्रवेश गरेका यात्रीले…

    Read More
  • अपराध/दुर्घटना

    बैतडीमा म्यादी प्रहरीको निधन

    बैतडी/आसन्न निर्वाचन सुरक्षाका लागि भर्ना भएका थप एक अस्थायी (म्यादी) प्रहरीको मृत्यु भएको छ । मृत्युु हुनेमा बैतडी मेलौली नगरपालिका–६ हतरङ्गाका ३८ वर्षीय राजेन्द्रप्रसाद भट्ट छन् । जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार इलाका प्रहरी कार्यालय मेलौलीमा कार्यरत भट्ट ‘ड्युटी’ सकेर गए राति घर फर्किएकामा घरमै एक्कासी बेहोस हुनुभएको थियो । बेहोस भएपछि…

    Read More