कस्तो हुनेछ आज देशभरको मौसम, कहाँ-कहाँ पर्छ पानी ?
काठमाडौं/देशका केही स्थानमा आज (चैत २६) वर्षा र हिमपातको सम्भावना छ । हाल पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहँदा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार, दिउँसो कोसी प्रदेशलगायत देशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ ।…
Read More
