उदयपुरमा जिप दुर्घटना, एकको मृत्यु, ५ जना घाइते
उदयपुर/उदयपुरको कटारी नगरपालिका–८ स्थित सिद्धिचरण लोकमार्गमा जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । कटारी बजारबाट मरुवातर्फ जाँदै गरेको बा१०प ४१८८ नंको बोलेरो जीप सोमबार साँझ बिजुलेस्थित पाटाखोलाको गोलाइमा दुर्घटना भएको हो । दुर्घटनामा परि अन्य ५ जना घाइते भएका छन् । जीप दुर्घटनामा गम्भीर घाइते कटारी–८ बिजुलेका ३८ वर्षीय घाइते विक्रम मगरको कटारी…
Read More
