सहायता सामग्रीसहित नेपालको सरकारी टोली आज अफगानिस्तान जाँदै
काठमाण्डौं/आज आइतबार मानवीय सहायता सामग्रीसहितका सामग्री लिएर परराष्ट्र मन्त्रालयको टोली अफगानिस्तानको राजधानी काबुल जाँदै छ । हिमालय एयरलाइन्सको जहाजबाट सहायता सामग्री लिएर आज बिहान परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्साल नेतृत्वको टोली काबुल जान लागेको हो । लम्सालले संयुक्त राष्ट्रसंघका प्रतिनिधिलाई सामग्री हस्तान्तरण गर्नेछिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा। नारायण खड्काले संयुक्त…
Read More
