| 
  • अपराध/दुर्घटना

    सहकारीका सुरक्षा गार्डको हत्या गरेर रकम लुट्ने २ जना पक्राउ

    दोलखा/सहकारीका सुरक्षा गार्डको हत्या गरी रकम लुटपाट गर्ने दुई जना दोलखाबाट पक्राउ परेका छन् । गएको कात्तिक १० गते गारीशंकर गाउँपालिका १ जुगुको हिमचुली बहुउद्देश्यीय सहकारी संस्थामा काम गर्ने सुरक्षा गार्ड पूर्णबहादुर खड्काको हत्या गरेको आरोपमा जुगुकै विक्रम कार्की र सुमन कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो । उनीहरूले सुरक्षा…

    Read More
  • मुख्य पृष्ठ

    पछिल्लो २४ घण्टामा थप ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाण्डौं/देशभर पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिए । यस्तै २४ घण्टाको अवधिमा ११ हजार ४०३ जनामा कोरोना परीक्षण हुँदा ३१५ जनामा संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा २०१ जना संक्रमणमुक्त बनेका…

    Read More
  • मुख्य पृष्ठ

    काँग्रेसको प्रदेश अधिवेशन आजबाट सुरू

    काठमाण्डौ/नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्र्तगत आजबाट प्रदेश अधिवेशन सुरु हुन लागेको छ । मुलुक सङ्घीय संचरनामा गएपछि नेपाली काँग्रेसले पहिलो पटक प्रदेश अधिवेशन गर्न लागेको हो । आज प्रदेश अधिवेशन उद्घाटन गर्ने साथै मतदाता नामावली प्रकाशन गर्ने, भोली मनोनयन दर्ता गर्ने र पर्सि चुनाव गर्ने कार्यतालिका रहेको काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले…

    Read More
  • मुख्य पृष्ठ

    देशभर आँशिकदेखि सामान्य बदली

    काठमाण्डौं/आज देशको पहाडी भूभागमा आँशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि भारी हिमपातको सम्भावना रहेको छ। त्यस्तै, बिहीवार राती देशभर आँशिक बदली रहने छ। गण्डकी प्रदेशको उच्च हिमाली भूभागको…

    Read More
  • अपराध/दुर्घटना

    चितुवाको छाला सहित ३ जना पक्राउ

    चितवन/चितुवाको छाला सहित प्रहरीले ३ जनालाई काठमाडौंबाट पक्राउ गरेको छ । मंगलबार चितुवको छाला बेच्न एयरपोर्ट सेकुवा कर्नरमा गएको समयमा उनीहरुको साथबाट एक थान चितुवाको छाला प्रहरीले बरामद गरेको हो । काठमाडौं महानगरपालिका–९ बाट नुवाकोटको शिवपुरी गाउँपालिका घर भएका २८ वर्षीय विशाल तामाङ र विनोद तामाङ तथा चितवन घर भएका कामी सिंह स्याङतानलाई पक्राउ गरिएको…

    Read More
  • Uncategorized

    वैध बाटोबाटै भित्रियो दुई दिनमा करोडौँको अवैध सुन

    काठमाण्डौं/सरकारले दिएको कानुनी व्यवस्थाको छिद्रको फाइदा उठाउँदै वैध बाटोबाटै ठुलो परिणाममा अवैध सुन भित्रिँदै आएको पाइएको छ । मङ्सिर १३ र १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको सुनको परिणामले वैध मार्गको प्रयोग गरेरै ठुलो परिणामको अवैध सुन भित्रिने गरेको खुलेको हो । ‘विमानस्थलबाट ठुलो परिमाणमा सुन भित्रिने गरेको खुलेपछि हामीले गहन अध्ययन गर्‍यौँ । त्यसो…

    Read More
  • मुख्य पृष्ठ

    अत्यावश्यक नपरी विदेश भ्रमणमा नजान स्वास्थ्य मन्त्रालयको आग्रह

    काठमाण्डौं/अत्यावश्यक नपरी विदेश भ्रमणमा नजान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । अफ्रिकी मुलुकहरूमा हालै पहिचान भएको ओमिक्रोन भेरियन्ट दक्षिण अफ्रिका र एसियाकै केही देशमा तिव्र बिस्तार भइरहेकोले सो संक्रमणलाई नेपाल प्रवेशबाट रोक्न मन्त्रालयले विदेश भ्रमण नगर्न आग्रह गरेको हो । विश्व स्वास्थ्य संगठनले पनि यो भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न घोषणा गरिसकेको छ…

    Read More
  • अपराध/दुर्घटना

    दोलखाको तामाकोशीमा ५ दिने नाबालकसहित दम्पत्ती मृत फेला

    दोलखा/दोलखाको तामाकोशी गाउँपालिका–२, झुलेमा पाँच दिनका नाबालकसहित एक दम्पत्ती मृत भेटिएका छन् । बुधबार बिहान एकै परिवारका ३ जना मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय, दोलखाका प्रमुख भेषराज रिजालले बताए । उनका अनुसार मृत्यु हुनेमा स्थानीय २७ वर्षीय श्याम तामाङ, उनकी श्रीमती २५ वर्षीया अम्बिका तामाङ र ५ दिनका छोरा छन् । उनीहरुको कोठामा कोइला…

    Read More
  • अपराध/दुर्घटना

    सेवाग्राहीसँग घूस लिँदै गरेको अवस्थामा चनौली मालपोत कार्यालयका प्रमुख र वडा कार्यालयका अमिन पक्राउ

    चितवन/सेवाग्राहीसँग घूस लिँदै गरेको अवस्थामा चनौली मालपोत कार्यालय चितवनका प्रमुख र वडा कार्यालयका अमिन पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँको टोलीले मालपोत कार्यालय चनौलीका मालपोत अधिकृत मुकुन्द पौडेल र भरतपुर महानगरपालिका–२० का अमिन वीरेन्द्रबहादुर कठायतलाई घूस लिँदै गर्दा पक्राउ गरेको हो । मालपोत अधिकृत र वडा कार्यालयका अमिनले भरतपुरका एक सेवाग्राहीसँग जग्गाको…

    Read More
  • मुख्य पृष्ठ

    आजदेखि थप चिसो बढ्ने, सचेत हुन मौसमविद्को सुझाव

    काठमाण्डौं/आजदेखि थप चिसो बढ्ने भएकाले सचेत हुन मौसमविद्ले सुझाव दिएका छन् । हिजो बेलुकादेखि नेपालमा पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणाली र अरव सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव परेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार यसकै प्रभावले आजदेखि देशको धेरै ठाउँको मौसम आंशिकदेखी सामान्य बदली भइ उच्च पहाडी तथा…

    Read More