कांग्रेस महाधिवेशन : गण्डकीमा मतदान सकियो, ११४६ मत खस्यो
पोखरा/नेपाली कांग्रेसको गण्डकी प्रदेश अधिवेशन अन्तर्गत मतदान सकिएको छ । आज शनिबार बिहान पौने १० बजेदेखि सुरु भएको मतदान भर्खरै सकिएको हो । गण्डकी प्रदेशमा एक हजार एक सय ४६ मत खसेको निर्वाचन समितिले जनाएको छ । यहाँ एक हजार एक सय ६० मतदाता थिए । गण्डकीको नेतृत्वका लागि संस्थापन र संस्थापन इतरको प्रतिस्पर्धा छ…
Read More