| 
  • चितवन सेरोफेरो

    एमाले उपाध्यक्षमा अष्टलक्ष्मीलाई लोकप्रिय मत

    चितवन/नेकपा एमालेको उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सबैभन्दा धेरै मत पाएकी छन् । खसेको २०९६ मतमध्ये उनले १९७६ मत पाएकी छन् । त्यस्तै सुरेन्द्र पाण्डेले १९२५, सुवासचन्द्र नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापाले १७६८ मत पाए । अध्यक्ष केपी शर्मा ओलीको सूचीमा नपरेका घनश्याम भुसालले ७२५ मत पाएका छन् । निर्वाचन समितिले…

    Read More
  • चितवन सेरोफेरो

    नेकपा एमाले अध्यक्षमा फेरि केपी ओली, औपचारिक घोषणा हुन बाँकी

    चितवन/नेकपा एमालेको अध्यक्षमा पुनः केपी शर्मा ओली दोहोरिने भएका छन् । एमालेको चितवनमा जारी १०औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना अनुसार ओली अध्यक्षमा दोहोरिने पक्का भएको हो । ओलीले प्रतिस्पर्धी भीम रावललाई पराजित गर्दै दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् । तर, औपचारिक घोषणा हुन भने बाँकी छ । निर्वाचन आयोगका…

    Read More
  • मुख्य पृष्ठ

    कांग्रेस सभापतिमा आधा दर्जन बढीको दाबी, सहमहामन्त्रीमा झन्डै दुई दर्जन आकांक्षी

    काठमाण्डौं/नेपाली कांग्रेसको १४औं महाधिवेशन मिति नजिकिएसँगै नेताहरूले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्न थालेका छन्। पार्टी सभापतिमा आधा दर्जनभन्दा बढी नेताले दाबी प्रस्तुत गरिरहेका छन् भने आठ सहमहामन्त्रीमा झन्डै दुई दर्जन आकांक्षी देखिएका छन्। यसअघि एक मात्र सहमहामन्त्री पद रहेको कांग्रेसमा नयाँ व्यवस्थाअनुसार अब आठजना सहमहामन्त्री हुनेछन्। यो पदमा संस्थापन र इतर पक्षबाट गरी दुई दर्जन…

    Read More
  • मुख्य पृष्ठ

    कांग्रेसले सार्वाजनिक गर्‍यो महाधिवेश कार्यतालिका

    काठमाडौं/नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले महाधिवेशनको कार्यतालिका सार्वाजनिक गरेको छ । सोमबार बसेको समितिको बैठकले निर्वाचन कार्यतालिका स्वीकृत गरी सार्वजनिक गरेको हो । कार्यतालिका अनुसार प्रदेश अधिवेशन मंसिर १६ गतेदेखि सुरु हुने छ । केन्द्रीय महाधिवेशन मंसिर २४ गतेदेखि सुरु हुने सार्वजनिक कार्यतालिकामा उल्लेख छ । कार्यतालिका अनुसार मंसिर २४ गते बिहान १० बजे मतदाताको…

    Read More
  • अपराध/दुर्घटना

    म्याग्दीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

    बेनी/म्याग्दीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । जिल्लाको रघुगंगा गाउँपालिका–१ बेगमा बेनीबाट बेगको सिमतर्फ जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जिप सोमबार साँझ पाँच बजेतिर दुर्घटना हुँदा एक महिला र तीन पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा ३० वर्षीया गौमाया विक, जिप चालक ३५ वर्षीय दुतबहादुर थापा, ३० वर्षीय खिमु…

    Read More
  • मुख्य पृष्ठ

    आजको मौसमः उच्च पहाडी भेगमा हिमपातको सम्भावना

    काठमाडौं/आज देशको पहाडी भूभागमा आँशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यस्तै राती देशभर आँशिक बदली रहने छ। गण्डकी प्रदेशको उच्च हिमाली भूभागको एक दुई…

    Read More
  • अपराध/दुर्घटना

    सर्लाहीमा भएको कांग्रेसको वडा अधिवेशनमा झडप, ५ जना घाइते

    सर्लाही/नेपाली काँग्रेसको वडा अधिवेशन क्रममा सर्लाहीमा आज झडप भएको छ । वडा अधिवेशनकै क्रममा भएको विवादले उग्र रूप लिएपछि झडप भएको हो । गोली चलेको एक दिन नबित्दै पुनः आज भएको झडपमा परी मतदान अधिकृत सहित ५ जना घाइते भएका छन् । बलरा नगरपालिका वडा नम्बर ८ वडा अधिवेशन गराउन पुगेका मतदान अधिकृत उमेशचन्द्र झामाथि…

    Read More
  • चितवन सेरोफेरो

    मङ्सिर १९ गतेदेखि राष्ट्रिय निकुञ्जमा बाघ गणना गरिने

    चितवन/रासस/ नेपालका राष्ट्रिय निकुञ्जमा यही मङ्सिर १९ गतेदेखि बाघ गणना गरिने भएको छ । गणनाको शुभारम्भ चितवन राष्ट्रिय निकुञ्जबाट गरिँदै छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गणनाको नेतृत्व गर्दछ । देशभरका पाँच निकुञ्जमा बाघ छन् । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज तथा आसपासका वन क्षेत्रमा बाघको गणना गरिन लागेको हो…

    Read More
  • मुख्य पृष्ठ

    नेकपा एमाले वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध चयन

    चितवन/नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध चयन भएको छ। वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङ्कर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको मात्रै उम्मेदवारी परेको हो । एमालेको दशौँ महाधिवेशनको केन्द्रीय निर्वाचन कार्यालयका अनुसार उम्मेदवारी दर्ताको समयसीमाभित्र उनीहरूको मात्रै उम्मेदवारी परेको हो। कार्यालयले औपचारिक रूपमा निर्वाचित भएको घोषणा भने गरेको…

    Read More
  • मुख्य पृष्ठ

    बुधवारदेखि केही ठाउँमा हल्का वर्षाको सम्भावना

    काठमाण्डौ/आगामी बुधवारदेखि देशका विभिन्न ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् सजिना शाक्यकाअनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षा हुने सम्भावना छ । पानी परेपछि अहिले धुम्म रहेको मौसम खुल्ने अनुमान गरिएको छ । देशका धेरै ठाउँमा केही दिनदेखि मौसम धुम्म भएको छ । राम्रोसँग घाम नलाग्दा चिसो बढेको…

    Read More