जनअभिमतबाट पनि प्रतिगमनलाई पराजित गर्छौंः रेनु दाहाल
चितवन/भरतपुरको मेयरमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिनु भएकी माओवादी केन्द्रकी नेतृ रेनु दाहालले जनअभिमतबाट पनि प्रतिगमनलाई पराजित गरिने बताउनु भएको छ । सोमबार उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो ‘हामीले आन्दोलनमार्फत प्रतिगमनलाई पराजित गरेका थियौँ । अब जनअभिमतबाट पनि पराजित गर्छौं ।’ आम जननताको साथ र विश्वास मेरो जित्ने आधार उहाँले भन्नुभयो । कांग्रेसको बागी…
Read More