| 
  • मुख्य पृष्ठ

    देशभर थप २ सय ७४ जनामा कोरोना पुष्टि

    काठमाडौं/पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ६ सय ९१ पिसिआर परिक्षणका क्रममा २ सय ६९ जना र १ हजार ३ सय २५ एन्टीजेन परिक्षणका क्रममा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा निःशुल्क प्राथमिक उपचार तालिम सुरु

    चितवन /योगदान राष्ट्रका लागिको आयोजनामा आज शुक्रबारबाट चितवनको भरतपुरमा तीन दिने निःशुल्क प्राथमिक उपचार तालिम सुरु भएको छ । तालिमको उद्घाटन गर्दै बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनालले योगदान राष्ट्रका लागिले चालेको अभियान निकै राम्रो भएको बताए । उनले सडकमा दुर्घटना भएपश्चात प्राथमिक उपचार गराउने जनशक्तिकै अभाव भइरहेको अवस्थामा यस तालिमले ठूलो…

    Read More
  • अपराध/दुर्घटना

    टिपरको ठक्करबाट एकैपरिवारका तीन जनाको मृत्युले गाउँ नै शोकमा

    सप्तरी/टिपरको ठक्करबाट एकैपरिवारका तीन जनाको मृत्यु भएपछि शोकमा बलान बिहुल गाउँपालिका–२ दिघियावासीको घरमा चुल्हो बलेको छैन । बिहीबार लहानमा टिपरले ठक्कर दिँदा बलान बिहुल गाउँपालिका–२ दिघियाका एकै परिवारका ६५ वर्षीय मोतीलाल यादव, उनका भतिजा ३० वर्षीय रामकुमार यादव र ७ वर्षीय नाती अभिषेक यादवको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको हो । प्रदेश २–०१–००२ प…

    Read More
  • मुख्य पृष्ठ

    वरिष्ठ रंगकर्मी प्रचण्ड मल्लको निधन

    काठमाण्डौं/वरिष्ठ रंगकर्मी प्रचण्ड मल्लको निधन भएको छ । केही समयदेखि अस्वस्थ रहेका उनको उपचारका क्रममा शुक्रबार निधन भएको हो । अस्वस्थ भएपछि उनी सिभिल अस्पतालमा भर्ना भएइर उपचार गराइरहेका थिए ।

    Read More
  • मुख्य पृष्ठ

    आजको मौसमः केहि स्थानमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौं/हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपात र वर्षाको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो ।…

    Read More
  • मुख्य पृष्ठ

    नेपाली कांग्रेसको महामन्त्रीमा थापा र शर्मा निर्वाचित

    काठमाण्डौं/नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । उनीहरुमध्ये गगन र विश्वप्रकाश निर्वाचित भएका छन् । यद्यपि निर्वाचन समितिले आधिकारिक रुपमा घोषणा गरिसकेको छैन ।

    Read More
  • अपराध/दुर्घटना

    जङ्गलमा लागेको आगो निभाउने क्रममा लडेर एक जनाको मृत्यु

    डोल्पा/जङ्गलमा लागेको आगो निभाउन खोज्दा लडेर घाइते भएका डोल्पाको जगदुल्ला गाउँपालिका–१ हुरीकोटका ६० वर्षीय धावाटसी लामाको मृत्यु भएको छ । हुरिकोटमा आगो निभाउँदै गर्दा लडेर गम्भीर घाइते लामालाई हेलिकोप्टरमा नेपालगञ्ज पुऱ्याएपछि मृत्यु भएको प्रहरीले जनाएको छ । आगो अझैँ नियन्त्रणमा आउन नसकेको स्थानीयवासी टेकबहादुर शाहीले बताए । हेलिकोप्टर भाडासमेत उद्यारो भएकाले कसरी रकम जुटाउने भन्ने…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर अस्पतालमा २० हजार लिटर क्षमताको तरल अक्सिजन उपकरण जडान

    चितवन/भरतपुर अस्पतालमा तरल (लिक्विड) अक्सिजन उपकरण जडान गरिएको छ । अस्पतालमा पर्याप्त अक्सिजन आपूर्तिका लागि उपकरण जडान गरिएको हो । अस्पतालका बायो मेडिकल इञ्जिनियर तुलसी खनालका अनुसार २० हजार लिटर क्षमताको उक्त उपकरणले दुई हजार सिलिण्डर बराबरको ग्यास अक्सिजन आपूर्ति गर्दछ । यस उपकरणबाट अस्पतालको सेन्ट्रल सप्लाइमा अक्सिजन जडान गरिँदै छ । यसै हप्ता सम्पूर्ण…

    Read More
  • अपराध/दुर्घटना

    छात्रा बलात्कारको आरोपमा शिक्षक पक्राउ

    बाँके/बाँकेको नेपालगञ्जस्थित टेक्निकल कलेजका एक शिक्षकलाई छात्रालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । १७ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा सो कलेजमा पढाउने ४१ वर्षीय हिक्मत रावललाई पक्राउ गरिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले बताए । छात्राले मंसिर २३ मा रावल बिरुद्ध उजुर गरेकी थिइन् । रावललाई मंसिर २४ मा पक्राउ गरिएको एसपी अधिकारीले बताए…

    Read More
  • चितवन सेरोफेरो

    यातायात व्यवस्था सेवा कार्यालय भरतपुरले भोलिदेखि कागजी सवारीचालक अनुमति पत्रको नविकरण गर्ने

    चितवन/यातायात व्यवस्था सेवा कार्यालय भरतपुरले बिहीबारदेखि कागजी सवारी चालक अनुमति पत्र नविकरणको काम सुरु गर्ने भएको छ । यही मङ्सिर ८ गतेदेखि स्मार्ट अनुमति पत्रको नविकरण प्रक्रिया सुरु गरेको यस कार्यालयले सबै प्रक्रिया पूरा गरी बिहिबारबाट काम सुरु गर्न लागेको हो । कार्यालयका प्रमुख विनोद पौडेलका अनुसार कागजी अनुमति पत्रको नविकरणमा केही समस्या भएका कारण…

    Read More