| 
  • मुख्य पृष्ठ

    आजको मौसमः दिउँसो प्रदेश १ र राति गण्डकीमा मेघ गर्जन र चट्याङसहित वर्षा

    काठमाण्डौ/देशमा स्थानीयसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा छ । दिउँसो प्रदेश १ को पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई…

    Read More
  • मुख्य पृष्ठ

    भरतपुरमा एमालेलाई मेयर र राप्रपालाई उपमेयर

    चितवन/चितवनको भरतपुर महानगरपालिकामा एमालेले मेयर र राप्रपाले उपमेयर लिएर तालमेल गर्ने भएको छ । एमाले पोलिटव्यूरो सदस्य देवी ज्ञवालीका अनुसार एमालेले मेयर र राप्रपाले उपमेयर लिएर तालमेल गर्ने विषयमा सहमती जुटेको हो। सम्भवत अहिले कहीबेरमा राप्रपासंग सम्झैता हुने उनले बताए । तालमेलका विषयमा राप्रपा उपाध्यक्ष विक्रम पाण्डे एमालेको केन्द्रिय नेतृत्वसँग छलफल गरेका थिए । सहमतिको लगभग…

    Read More
  • मुख्य पृष्ठ

    आज १६औँ लोकतन्त्र दिवस

    काठमाण्डौं/आज १६औँ लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम अयोजना गरी देशभर मनाइँदै छ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरेका थिए । विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । विसं २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन…

    Read More
  • मुख्य पृष्ठ

    स्थानीय तह निर्वाचनका लागि आज र भोलि मनोनयन दर्ता

    काठमाडौं/आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आजदेखि उम्मेदवारहरुको मनोनयन प्रक्रिया शुरु हुँदैछ । निर्वाचन आयोगले ११ र १२ वैशाख (आज र भोलि)का लागि देशभरका मुख्य निर्वाचन कार्यालय र निर्वाचन कार्यालयमा मनोनयनको मिति तोकेको हो । आज बिहान १० बजेदेखि भोलि अपरान्ह ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारहरुले आफ्नो नाम मनोनयन गर्न पाउनेछन्…

    Read More
  • चितवन सेरोफेरो

    इच्छाकामना गाउँपालिकाका अध्यक्षसहित १९ जना जनप्रतिनिधीले राजिनामा दिए

    चितवन/इच्छाकामना गाउँपालिकाका बहालवाला ३६ जना जनप्रतिनिधी मध्ये अध्यक्षसहित १९ जनाले पदबाट राजिनामा दिएका छन्। आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पुनः दोहोरिने तयारीका साथ उनीहरुले शुक्रबार राजिनामा दिएका हुन्। निर्वाचन आयोगले बहालवाला जनप्रतिनिधीले निर्वाचन लड्न चाहेमा पदबाट राजिनामा दिनुपर्ने प्रावधान ल्याएपछि निर्वाचन लड्ने आकांक्षाका साथ अधिकांश जनप्रतिनिधिले राजिनामा दिएका हुन । जनप्रतिनिधीले राजिनामा…

    Read More
  • मुख्य पृष्ठ

    स्थानीय तह निर्वाचनमा ७२ घन्टा नेपाल–भारत सीमा नाका बन्द

    सिरहा/आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा ७२ घन्टा नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी लालाबाबु कवाडीका अनसार दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । भारतको मधुवनी जिल्लास्थित जयनगरमा बसेको दुवै देशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकले स्थानीय निर्वाचनको ७२ घन्टा अगाडिदेखि सीमा नाका बन्द गर्ने…

    Read More
  • मुख्य पृष्ठ

    पालिका चुनावको लागि भोलि र पर्सि उम्मेदवारी दर्ता, यी कागजात आवश्यक

    काठमाण्डौ/आगामी ३० गते हुने पालिका चुनावको लागि भोलि र पर्सी उम्मेदवारी दर्ता हुँदैछ । स्थानीय तह निर्वाचन ऐन अनुसार उम्मेदवारी दर्ता गर्ने दिनसम्म २१ वर्ष उमेर पूरा भएको व्यक्ति जुनसुकै पदमा उम्मेदवार हुन पाउने व्यवस्था छ । उम्मेदवार हुन नेपाली नागरिक हुनुपर्छ र सम्बन्धित स्थानीय तह वा सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्छ…

    Read More
  • मुख्य पृष्ठ

    आज पनि मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना

    काठमाण्डौ/भारतको बिहारमा बनेको न्यूनचापीय प्रणाली र स्थानीय वायुका कारण देशका केही पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पश्चिमी र मध्य क्षेत्रका पहाडी जिल्लामा असिना पानीको पनि सम्भावना रहेको छ । आज राति प्रदेश–१ र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको…

    Read More
  • अपराध/दुर्घटना

    आगलागीमा परेर जुम्लामा ४ बालबालिकाको मृत्यु

    सुर्खेत/आगलागीमा परेर जुम्लाको तिला गाउँपालिका(३ कुडारी सार्कीवाडा चार बालबालिकाको मृत्यु भएको छ । शुक्रबार राति आगलागी हुँदा मानसिं सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको हो । मृत्यु हुनेमा सार्कीका छोरीहरू ११ वर्षीया अनु र तीन वर्षीया दर्शना तथा एक वर्षीय छोरा दीपेश र भान्जी १४ वर्षीया तिर्सना सार्की रहेको जिल्ला प्रहरी…

    Read More
  • मुख्य पृष्ठ

    एमालेले आज घोषणा पत्र सार्वजनिक गर्दै

    काठमाण्डौं/स्थानीय तहको निर्वाचनका लागि आज नेकपा (एमाले)लेघोषणा पत्र सार्वजनिक गर्दै छ । च्यासलस्थित तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानमा दिउँसो १ बजेपछि हुने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्ने भएका हुन् । पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठान र स्थानीय विकास विभागले विभिन्न चरणमा छलफल गरेर घोषणापत्र तयार गरेका हुन् । घोषणा पत्र सार्वजनिक गरेपछि…

    Read More