Breaking News
 | 
  • मुख्य पृष्ठ

    विभागले एउटा फर्मलाई गर्यो ५० हजार जरिवाना

    काठमाडौँ/वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई रु ५० हजार जरिवाना गरेको छ । विभागले गरेको अनुमगनको क्रममा कैफियत देखिएपछि विभागले खिलुङ्गा कालिका मार्केटिङ प्रालि सूर्यविनायक–२ बालकोटलाई जरिवाना गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार सो फर्मलाई कारबाही गरिएको विभागले जनाएको छ । विभागले थप १२ फर्मको स्थलगत अनुमगन गरेको थियो । विभिन्न…

    Read More
  • राष्ट्रिय

    धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

    विराटनगर/माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’ शून्यजस्तै भएपछि विराटनगरका धुनिया चिन्तित छन् । जाडो सुरु भएसँगै व्यस्त हुने धुनियाहरू यो वर्ष काम नपाउँदा चिन्तित भएका हुन् । स्थानीय जनपथटोलमा अस्थायी बसोबास गर्दै आएका महमद इस्लाम विगत २३ वर्षदेखि धुनियाको काम गर्दै आउनुभएका छ । यही पेसाबाट उहाँले पाँच जनाको परिवारको पालनपोषण गर्दै…

    Read More
  • मुख्य पृष्ठ

    प्रतिनिधिसभा सदस्य निर्वाचन : दिउँसो ४ः३० बजेसम्म दुई हजार १७ जनाको उम्मेदवारी दर्ता

    काठमाडौँ/आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा दिउँसो ०४ः३० बजेसम्म २ हजार १७ उम्मेद्वारले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारी दर्ताका लागि अहिले पनि कागजात बोकेकाहरू लमबद्ध रहेको जनाइएको छ । अहिलेसम्म सामान्यतया शान्तिपूर्ण रूपमै उम्मेदवारी दर्ताका काम भइरहेको निर्वाचन अधिकृतको कार्यालयहरूबाट जानकारी आएको आयोगका…

    Read More
  • मुख्य पृष्ठ

    अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

    काठमाडौँ/निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका चार मन्त्री आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिनुभएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मन्त्री पदबाट राजीनामा दिएर उहाँहरु उम्मेदवार बन्नुभएको हो । हालसम्म प्राप्त जानकारीअनुसार अन्तरिम सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ,…

    Read More
  • मुख्य पृष्ठ

    सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ७ सय

    काठमाडौं/नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड बन्ने क्रम जारी रहेको छ । निरन्तर नयाँ रेकर्ड बनाएको सुनको मूल्यले आज (मंगलबार) पनि नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको छ । यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार…

    Read More
  • मुख्य पृष्ठ

    प्रचण्डको मनोनयन दर्ता दिउँसो १ बजे

    काठमाडौँ/नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले दिउँसो १ बजे उम्मेदवारी मनोनयन दर्ता गराउने भएका छन् । रुकुम पूर्वको निर्वाचन कार्यालयमा प्रचण्ड आफै उपस्थित भएर उम्मेदवारी मनोनयन दर्ता गराउने प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए । मनोनयन दर्ताअघि उनले रुकुम पूर्वका परिवारसँग आशीर्वाद लिएर मनोनयन दर्ता गर्न जाने कार्यक्रम रहेको छ ।

    Read More
  • मुख्य पृष्ठ

    कांग्रेसमा देउवा र गगनका बीचमा दुई बुँदे अन्तरिम सहमति

    काठमाडौं/माघ २ सम्म कांग्रेसको विवादले फागुन २१ मा तोकिएको चुनाव होला नहोला अन्यौल थियो । अझ निर्वाचन आयोगले गगन थापा नेतृत्वलाई कांग्रेसको आधिकारिकता दिएपछि झन निर्वाचन के होला भन्ने भय र अन्यौल सँगसँगै थियो । देउवा पक्षले निर्वाचन आयोग अगाडी पुगेरै आयोगको निर्णय नमान्ने बताएको थियो । आयोग परिसरमै पुगेर गगन र निर्वाचन आयोग विरुद्द…

    Read More
  • मुख्य पृष्ठ

    कमल थापालाई टिकट दिएको भन्दै राप्रपाका केन्द्रीय सदस्य कार्कीद्वारा पार्टी परित्याग

    काठमाडौँ/राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० भित्र आगामी निर्वाचनका लागि टिकट वितरणलाई लिएर असन्तुष्टि चुलिएको छ। विशेषगरी काठमाडौँ क्षेत्र नम्बर ५ मा पूर्वअध्यक्ष कमल थापालाई उम्मेदवार बनाउने नेतृत्वको निर्णयले पार्टीभित्र विद्रोहको स्थिति सिर्जना गरेको हो। क्षेत्रीय कमिटीको सिफारिसलाई लत्याउँदै अध्यक्ष राजेन्द्र लिङ्देनले थापालाई टिकट दिएको भन्दै पार्टीका प्रभावशाली युवा नेता हिक्मतजंग कार्कीले साधारण सदस्यसमेत नरहने गरी पार्टी…

    Read More
  • मुख्य पृष्ठ

    आज देशभर उम्मेदवारी दर्ता हुँदै

    काठमाडौँ/आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवार दर्ताका लागि आवश्यक तयारी पूरा भइसकेको जनाएको हो । आयोगले उम्मेदवारी दर्ता गर्न जाँदा कुनै पनि तडकभडक नगर्न, शान्तपूर्वक र मर्यादित भएर निर्वाचन कार्यालय पुग्न सबै…

    Read More
  • मुख्य पृष्ठ

    वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

    काठमाडौँ/वीर अस्पतालमा आकस्मिक कक्ष (शय्या) विस्तार गरिएको छ ।अस्पतालका निर्देशक डा दिलीप शर्माले विरामीको चापलाई ध्यानमा राखेर २५ वटा आकस्मिक कक्ष विस्तार गरिएको जानकारी दिनुभयो । यसअघि तीस आकस्मिक कक्षबाट अस्पताल सञ्चालनमा थियो । “अस्पतालमा एउटै कक्षमा दुई दुई बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता थियो,” उहाँले भन्नुभयो, “बिरामीको उपचारलाई ध्यान दिएर हामीले आकस्मिक कक्ष थप…

    Read More