चितवनका चोक चोकमा ‘सरकार भेटियो, न्याय भेटिएन’
चितवन,मंसिर १५ – काठमाण्डौका भित्ता भित्तामा भेटिने सरकार भटियो तर न्याय भेटिएन भन्ने पोष्टर अहिले चितवनका भित्ता भित्तामा भटिएको छ । यस अघि राजधानी काठमाण्डौंमा टाँसिएको सो पोष्टर आज नारायण्गढ बजारका चो चोक र गल्लीमा टाँसिएको हो । निर्मलाको फोटोसँगै छेउमा लेखिएको थियो, ‘सरकार भेटियो, तर न्याय भेटिएन ।’ यसैगरी ‘न्यायमा ढिलाइ हुनु पनि न्याय नदिएजस्तै…
Read More
