चितवनको भरतपुरमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
चितवन,फागुन १०/ चितवनको भरतपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । विहिवार राती रामनगरबाट नारायणगढतर्फ आइरहेको ना ४७ प २७७५ नम्बरको मोटरसाइकल भरतपुर महानगरपालिक १ आँपटारी रामनगर विचमा पर्ने पानि ट्याङकी नजिक अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा घाइते मोटरसाइकल पछाडि सवार भरतपुर ११ का विपिन गुरुङको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको…
Read More

