प्रहरीलाई मासिक बुझाउदै ठोरी नाकाबाट तस्करी
चितवन । भारतीय सिमा जोडिएको पर्साको दक्षिण पश्चिम ठोरी छोटी भन्सारबाट दैनिक रुपमा ब्यापक मात्रमा तस्करी भईरहेको छ । सिमाक्षेत्रमा रहेका शसस्त्र प्रहरी बल र नेपाल प्रहरीको इलाका प्रहरी कार्यालयकै केही प्रहरीहरुको मिलेमतोमा तस्करी भईरहेको हो । सिमा क्षेत्रमा रहेका प्रहरी र शसस्त्रका केही प्रहरीसँगको साँठगाठमै तस्करहरुले तस्करीका सामान चितवनको माडी हुँदै नारायणगढसम्म ल्याउने गरेका…
Read More

