Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य समाचार

    नेपालको विविधता लाभदायी कि विखण्डनकारी ? 

    दक्षिण एसियामा रहेका केहि भुपरिवेष्ठित दे्शहरु जस्तै नेपाल पनि प्राकृतिक सम्पदाले धनी एक भुपरिवेष्ठित देश हो । उच्चतम् आर्थिक क्रान्ति गरेर विश्वमा कहलिएका दुई ठूला देशहरु चिन र भारतको बिचमा रहेको यो सानो देश विश्व चिनारीको हिसाबले महान् छ । यो सगरमाथाको देश हो, सगरमाथाको नामले परिचित छ । भगवान् बुद्धको जन्मथलो, बुद्धको देश हो,…

    Read More
  • कला/साहित्य

    उप–प्रमुख लामाले गरे निर्माणाधीन जेपी मार्गको अनुगमन

    १७ असार, राप्ती । राप्ती नगरपालिकाको वडा नं. ५ मा निर्माणाधीन जेपी मार्गको अनुगमन गरिएको छ । राप्ती नगरपालिकाका उप–प्रमुख तथा अनुगमन समितिका संयोजक इमानसिहं लामा, इन्जिनियर आकाश बराललगायत पत्रकारसहितको टोलीले सडकको अनुगमन गरेको हो । चौकिडाँडाको ओम कारेश्वर मन्दिरबाट मंगलटाडीँ हुदै निर्माणाधीन सडक नगरपालिकाको ८० लाख र समुदायको २० लाख गरि कुल १ करोड…

    Read More
  • अपराध/दुर्घटना

    चितवनको भण्डाराबाट २२० केजी गाँजा बरामद

    चितवन, असार १७/ चितवन प्रहरीले जिल्लाको राप्ती नगरपालिका भण्डाराबाट २२० केजी गाँजा बरामद गरेको छ । विशेष सचनाका आधारमा इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरी टोलीले गए राति ३ बजे पूर्वी चितवनको राप्ती नगरपलिका–४ स्थित भवानीपुरबाट उक्त गाँजा बरामद गरेको हो । ना४ख २२९५ नंको टिपरमा लोड भएको अवस्थामा चालकसहित २२० केजी गाँजा बरामद गरेको…

    Read More
  • अपराध/दुर्घटना

    जागिर लगाईदिन्छु भन्दै ६१ लाख ठगी गर्ने प्रध्यानध्यापक पक्राउ

    असार १७, काठमाडौं । आफू कार्यरत विद्यालयमा जागिर लगाइदिन्छु भन्दै ६१ लाख भन्दा बढी रकम ठगी गर्ने एक प्रधानध्यापकलाई इलाका प्रहरी कार्यालय सिमराले पक्राउ गरेको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका ८ स्थित सामुदायिक प्राथमिक विद्यालय सगरदिनाका प्रधानध्यापक ४३ वर्षीय अनिल ठाकुरलाई प्रहरीले ६१ लाख १४ हजार पाँच सय रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरेको हो…

    Read More
  • अपराध/दुर्घटना

    भाटभटेनी सुपर मार्केटका अध्यक्ष गुरुगं र दुई भूमाफियामाथि सम्पत्ति शुद्धीकरण छानबिन

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङ तथा दुई जना भूमाफिया शोभाकान्त ढकाल र रामकुमार सुवेदीमाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अनुसन्धान थालेको छ । बालुवाटारस्थित ललितानिवासले चर्चेको करिब एक सय १४ रोपनी सरकारी जग्गा हडपेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० को छानबिनमा परेका गुरुङ, ढकाल…

    Read More
  • व्यानर न्यूज

    असारे विकासः दिनहुँ साढे ४ अर्ब सकिँदै

      एजन र संसदीय समितिको निर्देशन विपरीत सरकारले बजेटको अत्याधिक रकम असारमा खर्च गरिरहेको छ । असारका १५ दिनको तथ्यांक हेर्दा दिनहुँ औसतमा साढे ४ अर्ब रुपैयाँका दरले बजेट खर्च भइरहेको छ । आर्थिक वर्षको सुरुका महिनामा खर्च नगर्ने र असार लागेपछि अत्यधिक खर्चिने प्रवृत्ति रोक्न यसै वर्ष संसदको अर्थ समितिले अन्तिम महिनामा कुल बजेटको…

    Read More
  • अपराध/दुर्घटना

    नासुको खातामा अख्तियार पूर्वआयुक्तको पैसा

    घुस प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति नायबसुब्बाका नाममा जम्मा गरेको खुलेको छ । आयुक्त पदको दुरुपयोग गरी आर्जन गरेको सम्पत्ति पाठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत नासु ललितकुमार झाका नाममा राखेको पाइएको हो । अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा आयोगमा बयान…

    Read More
  • प्रवास

    आइफामा कस्को खर्च कति ?

    बोर्डका अनुसार आइफामा सहभागि हुन कलाकार सहित एक हजार भन्दा धेरै भारतबाट मात्रै सहभागि हुनेछन् । त्यस मध्ये कलाकारको व्यवस्थापन भने नेपालले नै गर्नु पर्ने छ । उनीहरूका लागि बस्ने व्यवस्था होटल एसोसियसन नेपाल९हान०ले गर्ने भनिएको छ । कलाकारको स्तर मुल्यांकन गरि हानले नै होटलको व्यवस्थापन गर्ने छ । कलारका कम्तीमा ३ दिन होटलमा रहनेछन्…

    Read More
  • अपराध/दुर्घटना

    नक्कली जग्गा देखाएर पटक–पटक ठगी

    कालोपत्रे भएको मूल सडक नै बिक्री गरेको आरोपमा पक्राउ परेका धुलिखेल ४ का लोकेन्द्र तोलाङेले एकै समूहलाई नक्कली जग्गा देखाएर पटक–पटक ठगी गरेको खुलेको छ । काठमाडौं विश्वविद्यालय जाने मूल सडक २२ लाखमा बिक्री गरेका उनले सोही प्रकरणमा ठगिएका भक्तपुरका प्रवीण बाटी, लक्ष्मीप्रसाद प्रजापतिलाई विश्वासमा पारेर पटक–पटक ठगेको भेटिएको हो । ’ यो समाचार आजको कान्तिपुर…

    Read More
  • अपराध/दुर्घटना

    अख्तियारकै आयुक्तसँग मिलेर भ्रष्टाचारः श्रीमतीको नाममा डेढ करोड अकुत सम्पत्ति

    अध्यागमनलगायत आकर्षक कार्यालयमा लामो समय बसेका नायब सुब्बासँग करिब डेढ करोड रुपैयाँभन्दा धेरै अकुत सम्पत्ति भेटिएको छ । पछिल्लो समय इलाका प्रशासन कार्यालय बर्दिबासमा कार्यरत नासु ललितकुमार झासँग एक करोड ५६ लाख ७९ हजार २६ रुपैयाँबराबरको अकुत सम्पत्ति भेटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । अध्यागमन कार्यालय त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कार्यरत रहेकै वेला झामाथि…

    Read More