Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य समाचार

    चीनबाट पनि पेट्रोलियम पाइपलाइन

    भारतबाट पेट्रोलियम पदार्थ आयात गर्न अमलेखगन्ज–मोतिहारी पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न गरेको सरकारले चीनबाट पनि पेट्रोलियम ल्याउन पाइपलाइन बनाउने तयारी गरेको छ । भारतको नाकाबन्दीपछि विकल्पमा चीनबाट पेट्रोलियम पदार्थ ल्याउन सक्ने निर्णय गरेको सरकारले चीनको केरुङदेखि रसुवागढी हुँदै नुवाकोट तथा धादिङसम्म पाइपलाइन विस्तारको सम्भाव्यता अध्ययन गर्न लागेको हो । सरकारकै योजना अनुसार नेपाल आयल निगमले चालु…

    Read More
  • प्रवास

    कश्मीरमा केन्द्रीय शासन : नेपाली भाषी सशंकित

    भारत सरकारले जम्मु–कश्मीरलाई संविधानको धारा ३७० अन्तर्गतको विशेष राज्यको मान्यता दिँदै आएको थियो । गत सोमबार विशेषाधिकर खारेज गरी केन्द्र शासित प्रदेश ९युनियन टेरेटोरी० मा गाभ्ने सरकारको निर्णयसँगै जम्मु–कश्मीरको जस्तै विशेषाधिकार पाएको पूर्वोत्तरको पहाडी राज्य सिक्किम पनि सशंकित बनेको छ । सिक्किमका सर्वसाधारणहरुको आशंका छ, जम्मु–कश्मीरझै धारा ३७१ एफ खारेज हुने पो हो कि १…

    Read More
  • अपराध/दुर्घटना

    घुस खाने नयाँ शैली, अख्तियारलाई छल्न विभिन्न उपायको खोजी

    श्रावण २३, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस खाने कर्मचारीविरुद्ध स्टिङ अप्रेसन तीव्र पारेपछि कर्मचारीले घुस खान नयाँनयाँ शैली अपनाउन थालेको पाइएको छ । अख्तियारका अनुसार घुस खाने कर्मचारीले बिचौलियाका साथसाथै दोस्रो व्यक्तिको खातामा पैसा राख्न लगाएर लामो समयपछि पैसा झिक्ने शैली अपनाउने गरेका छन् । यसैगरी नगदको साटो जिन्सी सामानमार्फत घुस लिने शैली…

    Read More
  • वन सखाप पारेर ढुंगाखानी, प्रजिअसहित सञ्चालकलाई कारबाही गर्न अख्तियारमा सिफारिस

    राष्ट्रिय सतर्कता केन्द्रले दक्षिणी ललितपुरको लेले, टीकाभैरव र देवीचौरमा ढुंगाखानीका नाममा सामुदायिक तथा राष्ट्रिय वन र सार्वजनिक जग्गाको चरम दोहन भइरहेको भन्दै छानबिन गरी दोषीमाथि कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको छ । केन्द्रले ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद जोही, एसएसपी रवीन्द्रबहादुर धानुक र गोतावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, डिभिजन वन कार्यालय प्रमुख…

    Read More
  • अपराध/दुर्घटना

    बालुवाटार जग्गा अतिक्रमण प्रकरण : २० रोपनीभन्दा बढी जग्गै घूस

    बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने क्रममा २० रोपनीभन्दा बढी जग्गा ‘घूस’ बपत लेनदेन भएको खुलेको छ । सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको घटनाको अनुसन्धान गरिरहेको अख्तियारले ती शंकास्पद जग्गाधनीहरुसित बयान लिइरहेको छ । तीमध्ये अधिकांश तत्कालिन उच्च पदस्थ पदाधिकारीका परिवारका सदस्य एवं नातेदार छन् । ‘हामीलाई प्राप्त सूचनाअनुसार त्यतिबेला सरकारी…

    Read More
  • अपराध/दुर्घटना

    नवलपुरमा नियमित जुवाखाल, प्रहरी बेखबर कि मुकर्दशक ?

    नवलपुर जिल्लाको डण्डामा लामोसमयदेखि जुवाखाल सञ्चालन भईरहेपनि प्रहरी प्रशासन बेखबर जस्तै बसिरहेको छ । उसो त जिल्लाको आरुङ्गंखोला, दाउन्ने, सदरमुकाम कावासोती, देबचुली र गैंडाकोटका बिभिन्न क्षेत्रमा चर्हादै जुवाडेहरुले लामो समयदेखि नियमित जुवा सञ्चालन गरिरहेको खुल्नमा आएको छ । प्रहरीकै मिलेमतो र सेटिङ्गमा जुवाखाल, तस्करी र अन्य अबैध धन्दाहरु मौलाईरहेको जनगुनासो बढीरहेकै छ । बिशेष गरी…

    Read More
  • कुरा होईन काम गर ।

    केपी ओली नेतृत्वको सरकार बनेको पनि डेढ बर्ष भन्दा बढी भईसकेको छ । दुईतिहाईको बामपन्थीको सरकार बनेपछी देशमा धरै सुधार हुने आम अपेक्षा थियो । त्यो स्वभाविक पनि हो । त्यस्मा पनि दुईतिहाईको स्थिर सरकार बनेपछी जनताले अपेक्षा गर्नु स्वभाविक नै हो । बर्षौबाट पुरा हुन नसकेका जनताका सपनाहरु पुरा हुनेमा आम नागरिकहरु आशाबादी थिए…

    Read More
  • बिना कसुर ढकाललाई पक्राउ गरिएको भन्दै फाउण्डेसन र परिवारको आपत्ति

    साउन २१/ सन्देश फाउण्डेसनका संस्थापक गौरबबाबु ढकालका बिरुद्ध केही संचार माध्यमहरुले भ्रामक खबर सम्प्रेषण गरेको साथै सत्यतथ्य नबुझी प्रहरी प्रशासनले बिना कसुर गिरफ्तार गरी झुठा मुद्धा चलाएको भन्दै फाउण्डेसन तथा परिवारले आपत्ति जनाएका छन् । आज मंगलबार भरतपुर ३ बेलचोकमा रहेको फाउण्डेसनको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले ढकाल निर्दोष रहेको बताएका छन् । पत्रकार सम्मेलनमा…

    Read More
  • अपराध/दुर्घटना

    कालिकाबाट नगदसहित पाँच जुवाडे पक्राउ

    चितवन साउन २१/क्लिन चितवन अभियानलाई गति दिईरहेको चितवन प्रहरीले कालिका नगरपालिकाबाट नगदसहिद पाँच जुवाडे पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कालिका नगरपालिका–८ स्थित पूर्णबहादुर लामाको घरबाट तास खेलिरहेको अवस्थामा रु १६ हजार ८२५ नगद र एक बुक ताससहित उनीहरुलाई पक्राउ गरिएको हो । पूर्णबहादुर लामाको घरमा तास खेलिरहेको भन्ने सूचनाका आधारमा खटिएको…

    Read More
  • अपराध/दुर्घटना

    माउन्टेन टि.भी.का पत्रकार शालिकराम पुडासैनी चितवनमा मृत भेटिए

    चितवन, साउन २१/माउण्टेन टिभी काठमाडौंमा कार्यरत पत्रकार शालिकराम पुडासैनी चितवनमा मृत भेटिएका छन् । नारायणगढको बसपार्कमा रहेको कंगारु होटलमा झुण्डिएको अवस्थामा पुडासैनी भेटिएका हुन् । सोमबार दिउँसो ३ः३० बजेको समयमा सो होटलको २०२ नम्बर कोठामा बास बसेका उनी केठाबाट बाहिर ननिस्किीएछीखाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र आवाज नदिएपछि राती १०…

    Read More