छैटौं पटक कीर्तिमानी बालोन डी’ओर अवार्ड जिती इतिहास रच्दै मेस्सी
अर्जेन्टिना एवं स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले कीर्तिमानी छैटौं पटक बालोन डी’ओर अवार्ड जितेका छन् । फ्रान्सको पेरिसमा सोमबार राति आयोजित विशेष समारोहबीच मेस्सीलाई कीर्तिमानी छैटौपटक यो अवार्ड प्रदान गरिएको छ । सन् २०१९ को बालोन डी’ओर अवार्डको जित्ने क्रममा मेस्सीले युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो, लिभरपुलका साडियो माने र भर्जिल भान डाइकलाई पछि पारे ।…
Read More




