Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • चितवन सेरोफेरो

    सीपीएलः राप्ती र्‍यापिड्सको गुडविल एम्बासडरमा कलाकार गिरी

    चितवन/सिएमसी चितवन प्रिमीयर लीग (सीपीएल) को टिम राप्ती र्‍यापिड्सले आफ्नो गुडविल एम्बासडरमा चर्चित कलाकार दिपकराज गिरीलाई नियुक्त गरेको छ । राप्तीका प्रवन्ध निर्देशक नविन चापागाईद्धारा जारी विज्ञप्तीमा चर्चित कलाकार एवंम निर्माता गिरीलाई क्लवको गुडविल एम्बासडरमा नियुक्त गरेको जनाइएको छ । कलाकार गिरीले राप्ती र्‍यापिड्सको प्रवद्र्धन गर्नुको साथै खेलाडीहरुलाई हौसला प्रदान गर्नेछन् । उनले राप्ती र्‍यापिड्ससंग…

    Read More
  • चितवन सेरोफेरो

    अर्बिट युनिक स्कुलद्धारा क्रिकेट रंगशालालाई ५१ हजार सहयोग

    चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ५, बिकासचोक स्थित अर्बिट युनिक इङलिस स्कुलले रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशालालाई ५१ हजार १ सय ११ रुपैयांँ सहयोग गरेको छ । स्कुलले १३औं बार्षिकोत्सवको अवसर पारेर उक्त रकम धुर्मुस सून्तली फाउण्डेशनलाई हस्तान्तरण गरेको हो । उक्त अवसरमा स्कुलले साताव्यापी खेलकुद प्रतियोगिताको आयोजना गरेको थियो । सो…

    Read More
  • चितवन सेरोफेरो

    रत्ननगर महोत्सव करिब चार लाखले गरे अवलोकन, महोत्सव परिसरमै रक्तदान

    चितवन, ०८ माघ रत्ननगर नगरपालिकाको टिकौली चौरमा जारी दशौँ रत्ननगर महोत्सवको बुधबारसम्म करिब चार लाख दर्शकले अवलोकन गरेका छन् । रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा पुस २५ गतेदेखि शुरु भएको महोत्सवमा तीन लाख ९० हजार दर्शकले अवलोकन गरेका रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् महोत्सव मूल संयोजक राजाराम रेग्मीले बताए । तेह्रौँ दिनसम्म आइपुग्दा महोत्सवमा…

    Read More
  • चितवन सेरोफेरो

    चितवन प्रीमियर लीगः पाँचै टिमले गरे खेलाडी छनौट

    चितवन, माघ ८/पहिलो संस्करणको सिएमसी चितवन प्रीमियर लीग टि–२० क्रिकेट प्रतियोगिताका लागि खेलाडी छनौट गरिएको छ । प्रतियोगिताका पाँच वटै टिमहरुले बुधबार अक्सन मार्फत खेलाडी छनौट गरेका हुन् । नारायणी रिसोर्ट गैंडाकोटमा भएको अक्सनमा भरतपुर गुर्खाज, माडी टाइगर्स, सौराहा स्याण्ड्स, राप्ती ¥यापिड्स र इच्छाकामना वारियर्सले मार्की प्लेयरका साथै अन्य नौ जना खेलाडी आफ्नो टिममा पारेको…

    Read More
  • चितवन सेरोफेरो

    सकियो सातौं खिचरा महोत्सव, तीन लाख दर्शकले गरे अवलोकन

    चितवन, माघ ८– माघी (खिचरा) पर्वको अवसरमा पूर्वीचितवनको खैरहनीमा आयोजित ‘सातौं खिचरा महोत्सव–२०७६’ अन्तरगत बुधबारबाट सकिएको छ । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ को आयोजनामा खैरहनी–५ गौचरनमा भएको महोत्सव ११ दिनसम्म चलेको थियो । महोत्सवको आज एक समारोहकाबीच थारु कल्याणकारिणी सभाका केन्द्रीय उपाध्यक्ष विष्णुकुमारी चौधरीले समापन गरिन् । महोत्सव मुल आयोजक समितिका संयोजक चुडामणि…

    Read More
  • मुख्य समाचार

    वैग्लोरको कमाई छाडेर स्वदेशमा वर्कशप

    वि.वि. श्रेष्ठ/तनहुँ दमौली/वैग्लोरमा नै ईन्जिनियरिङ्ग पढाई सकेर वेग्लोरमा नै रोजगारीमा रहेका युवा वैग्लोरको त्यो लोभलागदो कमाइ छाडेर स्वदेशमा नै आइ व्यवसाय शुरु गरेका छन् । विदेशमा नै वसेर काम गर्नुभन्दा स्वदेशमा नै वसेर काम गर्नु उचित हुने सोचेर नेपाल फर्किएका व्यास नगरपालिका वडा नं ५ निवासी वसन्त श्रेष्ठले चापाघाटमा श्रेष्ठ अटोमोवाईल्स वर्कशप खोलेर व्यवसाय शुरु…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा प्रहरी प्रमुखबिहीन कहिलेसम्म ?

    चितवन । प्रहरी प्रमुख छान्न सकस बढेसँगै चितवन प्रहरी कार्यालय प्रमुख विहीन बनेको एक महिना पुग्न लागीसकेको छ । प्रहरी प्रधान कार्यालयले पुस ४ गते चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लको सरुवा गराएसँगै चितवन प्रहरी प्रमुख बिहीन बनेको हो । प्रहरी प्रधान कार्यालयले सरुवा निकालेका मध्ये अधिकांश जिल्लाका एसपीले एक हप्ताभित्रै आफ्नो आफ्नो काम सम्हालीसकेका छन्…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमा महायज्ञको नाममा धर्मको ब्यापार बढ्यो : पापबाट मुक्त हुने भ्रम छर्दै सर्बसाधरणबाट करोडौं अबैध असुली

    सुर्य बराल/चितवन / चितवन लगाएत देशभर यतिखेर एउटा धर्मब्यापारीहरुको समूह महायज्ञको नाममा पापबाट मुक्ति पाईने भ्रम छर्दै अबैध असुलीको धन्दा गरिहेको छ । देख्दा हेर्दा सामान्य लाग्ने यो प्रबृती नेपालमा आम रुपमा बढीरहेको छ, जस्ले नेपाली समाजलाई थप बिकृती एव बिसंगतियुक्त बनाईरहेको छ । सत्य, न्याय र अहिंसा नै परमधर्म हो भन्ने मान्यतालाई पनि माथ…

    Read More
  • मुख्य समाचार

    माधव–वामदेवले लिए प्रम ओलीसँग बदला

    प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट अपमानित र उपेक्षित महसूस गरिरहेका एमाले नेताहरुले प्रचण्डलाई अघि सारेर केपी ओलीसँग बदला लिएका छन् । आफ्ना सबै इच्छा पूरा गर्दै आएका ओली यसपटक सुवास नेम्वाङलाई सभामुख बनाउन चाहन्थे । नेम्वाङलाई सभामुख चयन गराउन सफल भएको भए केपी ओली सर्वशक्तिमान शासक बन्ने निश्चित थियो । केपी ओलीको प्रस्तावमा…

    Read More
  • चितवन सेरोफेरो

    रत्ननगर महोत्सवमा ब्याडमिन्टनमा केवर र किरणको जोडी पहिलो

    चितवन, ०७ माघ गत पुस २५ गतेदेखि सञ्चालन भइरहेको दशौँ रत्ननगर महोत्सव अन्तर्गत मंगलबार विभिन्न खेलकुदका कार्यक्रम सम्पन्न भएका छन् । महोत्सवको बाह्रौँ दिन मंगलबार पूर्वीचितवन स्तरीय ब्याडमिन्टन तथा घैँटो फुटाइ प्रतियोगिता भएका छन् । ब्याडमिन्टन प्रतियोगितामा केवल न्यौपाने र किरण लामाको जोडी पहिलो हुँदै १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका खेलकुद संयोजक दिनेश कट्टेलले…

    Read More