नायिका पुजा शर्माले चितवनमा गरिन केटिएम सिटि शोरुमको उद्घाटन
०७ माघ, मंगलबार चितवन/स्क्वाड नेपाल प्रा। लि। ले चितवनको भरतपुरमा रहेको सिजि लेण्डमार्कमा स्वदेशी गुणस्तरीय ब्राण्ड केटिएम सिटि तथा बहुचर्चित बिदेशी ब्राण्ड अन्टाको शोरुमको शुभारम्भ गरेको छ । नेपाली सिनेनगरीकि चर्चित नायिका पुजा शर्माले रिवन काटेर उद्घाटन गरेकी हुन । उद्घाटनका लागि सिजि मल परिसरमा औपचारिक कार्यक्रम पनि गरिएको थियो । बिदेशी ब्राण्डको कपडाका लागि…
Read More




