Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • अपराध/दुर्घटना

    नेता विष्णु पौडेललाई सामाजिक सञ्जालमा प्रश्नै प्रश्न-के बालुवाटारमा ५० हजार आनामा जग्गा पाइन्छ?

    काठमाडौं । नेकपाको सरकारले बालुवाटार ललितानिवास जग्गा प्रकरणमा आफ्नो पार्टीका महासचिवलाई चोख्याउने मनाशय सहित अन्य १७५ जनालाई मुध्धा दायर गरेपछी अख्तियारको निष्पक्षतामाथी प्रश्न चिन्न खडा भएको छ । उसो त काठमाडौंस्थित बालुवाटारको १३७ रोपनी सरकारी जग्गा प्रकरणमा मुछिएका सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलका छोरा नविन पौडेलले आफूले ५० हजार आनामा ८ आना बालुवाटारको जग्गा किनेको…

    Read More
  • चितवन सेरोफेरो

    मिठु : नमिठो जीवनका किस्सा

    ठम्याउन नसक्ने आँखा, चल्न नमान्ने हातखुट्टालाई नमान्दा नमान्दै तन्काउन विवश मिठुका जीवनहरुमा कहिल्यै मिठास आएन । तनहुँको पोल्याङ्गमा जन्मेर वरुवा गौरीगंन्ज चितवनमा कर्म घर वनाएका मिठु केसी जीवनका उत्तरार्धमा ती विगतका जीवन भोगाईहरु सम्झेर वृद्दाश्रममा समय व्यतिति गरिरहेका छन् । जीवनका कुनै पलहरु पनि शान्ति र सुखमा नविताएका ती पलहरु नै जीवन वयतितका कथाहरु वनेका…

    Read More
  • अपराध/दुर्घटना

    अमेरिकी दूतावासको हाताभित्र भएको बालिका बलात्कारको घटनाको बिरोधमा दिल्लीमा प्रर्दशन

    बिबिसी/भारतको राजधानी दिल्लीस्थित अमेरिकी दूतावासको हाताभित्र पाँच वर्षीया बालिकालाई बलात्कार भएको छ। बलात्कार गरेको आरोपमा एक २५ वर्षीय युवक पक्राउ परेका छन्। बालिकाका अभिभावकले प्रहरीमा उजुरी दर्ता गरेपछि ती युवकलाई आइतवार पक्राउ गरिएको प्रहरीले समाचारसंस्था पीटीआईलाई बताएको छ। घटना शनिवार बिहान भएको बताइएको छ। परीक्षणमा ती बालिका बलात्कृत भएको पुष्टि भएको चिकित्सकहरूले बताएका छन्।पीडित बालिकाको…

    Read More
  • मुख्य समाचार

    भगवान वेदव्यासको १०८ फिट उचाईको मुर्ति निर्माणार्थ महायज्ञ

    वि.वि. श्रेष्ठ,तनहुँ, दमौली व्यासक्षेत्र शिवपन्चायन विकास कोष दमौली, तनहुँद्धारा भगवान वेदव्यासको १०८ फिट उचाईको मुर्ति निर्माणार्थ श्रीमद भागवत सप्ताह विराट ज्ञान महायज्ञ शुरु भएको छ । अठारपुराणका वक्ता प्रमुख कथावाचक पंण्डित नारायणकृष्ण चरणामृतले संगितमय कथा प्रवचन गर्ने उक्त महायज्ञ यहि माघ २० गते देखि २८ गते सम्म चल्ने आयोजकले जनाएको छ । भगवान वेदव्यासको विराट…

    Read More
  • मुख्य समाचार

    गैँडाकोट महोत्सवमा शुक्रबार दुर्गेश थापा आउने

    माघ २३ । गैँडाकोट नारायणी नदीकिनारमा सञ्चालन भएको तेस्रो गैँडाकोट महोत्सव २०७६ मा आस्था राउत र राजन गुरुङको गीतमा दर्शकहरु छमछमी नाचेका छन् । राजन गुरुङ स्टेजमा चढेर महोत्सवमा साङ्गीतिक माहौल तताएका थिए । गुरुङले बजारमा ल्याउने तयारी गरेको सालैजो भाको गीतसँगै उही खोलामा पानी उही खोलीमा माछा, आकाशै माथीलगायतका गीत गाएका थिए । गुरुङपछि…

    Read More
  • मुख्य समाचार

    कण्टार चापाघाट खानेपानीको भवनको शिलन्यास

    व्यास नगरपालिका/दमौली/तनहुँ व्यास नगरपालिका वडा नं ५ चापाघाट मा रहेको कण्टार चापाघाट खानेपानी तथा सरसफाई उपभोक्ता समितीको खानेपानी भवन शिलन्यास भएको छ । व्यास नगरपालिकाका नगरप्रमुख वैकुष्ठनाथ न्यौपानेले एक समारोहका वीचमा उक्त भवन को शिलन्यास गर्नुभएको हो । व्यास नगरपालिकाको खानेपानी ईकाईको ०७६।०७७ आर्थिक वर्षमा विनियोजन भएको १७ लाख वजेटवाट उक्त भवन शिलन्यास आरम्भ गरिएको…

    Read More
  • चितवन सेरोफेरो

    गैँडाकोट महोत्सवमा दर्शकको संख्या उस्तै

    माघ २२ । उद्योग वाणिज्य संघ गैँडाकोट नवलपुरको आयोजनामा गैँडाकोटको नारायणी नदीकिनारमा सुरु भएको तेस्रो गैँडाकोट महोत्सवको आठौँ दिन १५ हजार भन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् । महोत्सवका आर्थिक तथा प्रचार प्रसार उपसमिति संयोजक एवम् उद्योग वाणिज्य संघ गैँडाकोट नवलपुरका कोषाध्यक्ष शालिकराम सापकोटाले महोत्सवमा दर्शकहरुको आकर्षण बढ्दो रहेको जानकारी दिए । टिकट काटेर…

    Read More
  • मुख्य समाचार

    लोकतन्त्रको यो कस्तो मजाक ?

    नेपाल लोकतान्त्रीक परिपाटीमा गईसकेको छ । लोकतन्त्रमा बोल्ने लेख्ने हिडडुल गर्ने लगाएतका नागरिकहरुको स्वतन्त्रता हुने गर्दछ । तर ओली सरकारको प्रहर िप्रशासनले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तत्कालिन उपत्यका इञ्चार्ज माइला लामालाई अदालतले रिहा गर्ने आदेश दिएपनि अदालत परिसरबाटै गिरफ्तार गरेको छ । यो लोकतन्त्रकै भद्या मजाक हो । उनी रिहा भए…

    Read More
  • चितवन सेरोफेरो

    माघ २८ देखि सौराहामा फुड फेष्टिबल

    चितवनको पर्यटकीय स्थल सौराहामा आगामी माघ २८ देखि फागुन ३ गतेसम्म १४ औ सौराहा फुड फेष्टिबल हुने भएको छ । क्षेत्रीय रेष्टुरेण्ट एसोसियसन रेवान सौराहाको आयोजनामा तथा रेवान महिला समूह, क्षेत्रीय होटल संघ नेपाल चितवन र युनाइटेड हात्ती सञ्चालन संस्था लिमिटेडको सहआयोजनामा फुड (खाना) फेष्टिबल हुन लागेको हो । स्थानीय, स्वदेशी तथा विदेशी खाना, स्थानीय…

    Read More
  • चितवन सेरोफेरो

    समाजवाद र नेपाली समाज बारे अन्तरक्रिया सम्पन्न

    चितवन । नारायणगढमा समाजवाद र नेपाली समाज विषयमा अन्तरक्रिया गरिएको छ । नारायणगढमा रहेको उद्योग वाणिज्य संघको सभाहलमा सोमबार भएको अन्तरक्रिया कार्यक्रममा नेकपाका पुराना तथा ईमान्दार नेता राम कार्की पार्थ, बद्रि पाण्डे, विश्वभक्त दुलाल आहुती तथा ठाकुर ढकाल अतिथि वक्ताको रुपमा रहेका थिए । कार्यक्रमका सहभागीहरुले समाजवादको बारेमा व्याख्या तथा नेपाली समाजको बारेमा चर्चा समेत…

    Read More