एमआरपीमा पनि जिटुजी तयारी
सुनिल सापकोटा/काठमाडौं/सरकारले मेसिन रिडेबल पासपोर्ट (एअमारपी) को बुकलेट खरिदका लागि फ्रान्सेली कम्पनी आइएन ग्रुपसँग जिटुजी गर्ने प्रक्रिया अघि बढाएको छ। राहदानी विभागले परराष्ट्र मन्त्रालय हँदै २५ लाख थान एमआरपीको बुकलेट सरकार–सरकारबीच हुने खरिद प्रक्रिया (जिटुजी) का माध्यमबाट खरिद गर्ने प्रस्ताव गत साता नै मन्त्रिपरिषद्मा पठाएको परराष्ट्रसम्बद्ध स्रोतले नागरिकलाई बतायो। स्रोतको अनुसार प्रस्तावमा युरोपेली सरकारी कम्पनीसँग…
Read More




