Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • अपराध/दुर्घटना

    बजारमा कुहिएको मकै ! सरोकारवाला कहाँ गए खैं ?

    चितवन । चितवनको बजारमा यतिखेर आगामी सिजनको लागी ल्याईएको मकैको अधिकाँश बिउ कुहिएको पाईएको छ । बिदेशी हाईब्रिड जातका मकैका बिउहरु पकेटमै कुहिएको पाईउको हो । चितवनको नारायणगढ, भरतपुर टाँडी, पर्सा, भण्डारा, चनौंली, गितानगर लगाएतका स्थानमा रहेका एग्रोभेटहरुमा राखिएका कयैन हाईब्रिड बिउहरु कुहिएको पाईएको हो । निम्बस प्रा.लि.अधिकृत बिक्रेता रहेको बायोसिड जेनेटिक्स प्रालि भारतद्वारा उत्पादित…

    Read More
  • मुख्य समाचार

    चैत ५ गतेभित्र वार्षिक परीक्षा गराई ६ गतेबाट स्कुलहरु बन्द गर्ने तयारी

    काठमाडौं /सरकारले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा चैत ५ भित्रै सम्पन्न गराई ६ गतेबाट देशभरका स्कुलहरु बन्द गर्ने तयारी गरेको छ । सरकारको आग्रहमा कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यान दिई चालू शैक्षिक सत्रको कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा आगामी चैत ५ गतेभित्र सम्पन्न गर्नेगरी मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस्तो निर्णय…

    Read More
  • अपराध/दुर्घटना

    राज्यले करोडौंको लगानीमा सडक बनाउने, टिपरले भत्काउने, खोई कारवाही ?

    रोल्पा । राज्यले करोडौंको लगानीमा निर्माण गरेको सहिद–मार्ग सडक सोनापुर सिमेन्ट उद्योगको चरम लापरबाहीका कारण अल्प समयमै जीर्ण बनेको छ। दाङमा रहेको सो सिमेन्ट उद्योगले चुनढुंगा निकासी गर्न सडकको क्षमताभन्दा धेरै भार बोकेका टिपरहरू कुदाउँदा घोराही हुँदै रोल्पा होलेरीसम्मको सडक कालोपत्रे गरिए पनि उक्किएर कच्ची सडकभन्दा पनि जीर्ण बनेको हो। सिमेन्ट उद्योगका लागि वैकल्पिक मार्ग…

    Read More
  • मुख्य समाचार

    डीआईजी संख्या घटाउने गृहको तयारी : प्रहरी प्रधान कार्यालय बेखबर

    काठमाडौं/गृह मन्त्रालयले नेपाल प्रहरीको नायब महानिरीक्षक (डीआईजी) को संख्या घटाउन तयारी थालेको छ । गृह स्रोतका अनुसार हाल कायम रहेका ३४ जना डीआईजी (प्राविधिकसहित) को दरबन्दीमध्ये केही संख्या घटाउने विषयमा मन्त्रालयले छलफल अघि बढाएको हो । ‘केही डीआईजीको संख्या घटाउने भन्ने विषयमा छलफल भइरहेको छ, हाल कायम रहेको संख्यामा केही घट्न सक्छ । तर, निर्णय…

    Read More
  • मुख्य समाचार

    अन्तरराष्ट्रिय उडानमा रोकः डब्ल्यूएचओ मार्गदर्शन अनुसरण गर्न सुझाव

    कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणका लागि नेपाललले अन्तरराष्ट्रिय उडान रोक्नुपर्ने नपर्ने सम्बन्धमा सरकारले विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० को मार्गदर्शन अनुसरण गर्नुपर्ने सुझाव नेपाल नागरिक उड्यन प्राधिकरणले सरकारलाई दिएको छ । स्वास्थ्य आपत्कालका दौरानमा उडान रोक लगाउँदा त्यसले थप संकट ल्याउन सक्ने भन्दै डब्ल्यूएचओले त्यसो नगर्न भन्दै आएको छ । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले सातबुँदे…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महोत्सवमा राष्ट्रिय लोक तथा दोहोरी गायिका टिका सानुको दोहोरी प्रस्तुति सम्पन्न।

    फागुण२०/प्रथम भरतपुर साँस्कृतिक महोत्सव २०७६ मा मंगलबार विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएका छन् । महोत्सवको साँस्कृतिक कार्यक्रम अन्तर्गत मंगलबार राष्ट्रिय लोक तथा दोहोरी गायिका टिका सानु तथा स्थानीय कलाकारहरुले प्रस्तुति राखेका छन् । मंगलबार हुने भनिएको लोक दोहोरी प्रतियोगिता फाइनल बुधबार मात्रै हुने भएको छ । महोत्सव आयोजक संस्था भरतपुर बजार व्यवस्थापन समितिका अध्यक्ष एवम्…

    Read More
  • मुख्य समाचार

    के हो भाइरस रु यो कसरी बाँच्छ र फैलिन्छ ?

    यतिखेर यत्रतत्र सर्वत्र कोभिड–२०१९ नाम दिइएको नयाँ प्रजातिको कोरोना भाइरसको आतंक र चर्चा छ । यसै सन्दर्भमा हामीले यहाँ भाइरस के हो रु यो कसरी सर्छ ? यसका विरुद्ध औषधीहरु वा खोपहरुको प्रभावकारिता कस्तो हुन्छ लगायतका विषयहरुमा सरलीकृत भाषामा चर्चा गरेका छौं । भाइरस भनेको सुक्ष्मदर्शक यन्त्र (माइक्रोस्कप) को सहायताले मात्र देख्न सकिने त्यस्तो अत्यन्तै…

    Read More
  • अपराध/दुर्घटना

    मकैको विउमा करोडौं भ्रष्टाचार गर्ने हाकिम विरुद्ध मुद्धा

    काठमाडौं । अनुदानको मकैको विउमा समेत भ्रष्टाचार भएको तथ्य उजागर भएको छ । विउ सप्लायर्स कम्पनीसँग मिलेर राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेड तत्कालीन प्रबन्ध सञ्चालकसहितका कर्मचारीले विउ खरिद नै नगरी झुठा कागजपत्र बनाएर भ्रष्टाचार गरेका छन् । मकै विउमा खरिदमा भएको हिनामिनामा विउबिजन कम्पनी लिमेटडका प्रबन्ध सञ्चालक धर्मराज अधिकारीसहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर…

    Read More
  • मुख्य समाचार

    भ्रमण वर्षको अन्योल कायमै

    सरकारले कोरोना भाइरस ९कोभिड–१९० को विश्वव्यापी प्रभाव आकलन गर्दै एकपछि अर्को निर्णय गर्दै आए पनि नेपाल भ्रमण वर्ष २०२० स्थगन भएको हो कि होइन भन्ने स्पष्ट भएको छैन । सरकारले मार्च ७ देखि सम्पूर्ण मुलुकका लागि अन अराइभल भिसामा रोक लगाउँदै कोरोनाको रोकथाम एवम् पूर्वतयारीका कार्यहरू तत्काल थाल्ने निर्णय गरेको छ । तर, भ्रमण वर्षलाई…

    Read More
  • मुख्य समाचार

    यसरी गरिँदैछ प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण

    त्रिवि शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा।डा। प्रेमराज ज्ञवालीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको नेतृत्व गर्नेछन् ।टोलीमा डा. पवनराज चालिसे, डा. उत्तम शर्मा, डा.दिव्यसिंह शाह र डा. सुवास आचार्य रहनेछन् । यस्तै, नर्सिङतर्फको नेतृत्व पुनम सिन्हाले गर्ने अस्पताल प्रशासनले जनाएको छ । प्रत्यारोपण पछि ५/६ दिनमा आवश्यकता हेरेर डिस्चार्ज गरिने त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक…

    Read More